• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ हफ्ता अघि
३

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
४

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
५

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
६

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
७

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
८

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
९

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि
१०

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ महिना अघि
११

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

१ महिना अघि
१२

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर ८, बुधबार (४ साल अघि)

जनयुद्दको भार थेग्न नसक्नेहरुले क्रान्तिलाई अलपत्र पारे, अव हामीले सफल बनाउछौं : विप्लब

तस्विर : कृष्ण जिसी

  • ८२२ पटक पढिएको
  • म्याग्दी, मङ्सिर-८,  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले किसान, मजदुर, सुकुम्वासी, दलित मेधसी, लगाएत उत्पिडित जनताकोमुक्तिका लागी संचालन भएको १० वर्षे जनयुद्दको भार थेग्न नसकेको बताउनुभएको छ  । जसका आदेश निसर्त पालना गरियो उनैले क्रान्तिको यात्रालाई अलपत्र पारेको नेता बिप्लवले बताउनुभएको हो   । उहाँले मगर मुक्ति मोर्चा नेपालको चौंथो राष्ट्रिय सम्मेलनलाई म्याग्दीको  बेनीमा सम्बोधन गर्ने क्रममा उक्त कुरा बताउनुभएको हो  ।

    विप्लवले जनक्रान्ती तथा-युद्द रहर नभएर आवस्यकता भएको अस्मेत  बताउनुभयो । उहाँले १० वर्षे जनयुद्दका कमाण्डर प्रचण्ड र बाबुराम प्रति इंगित गर्दै जसका आदेश मानेर हजारौ योद्दाले देशको लागी बलिदाने गरे जसले यो बुर्जुवाशिक्षाको आवश्यकता नरहेको भन्दै जनतालाई क्रान्तिकारी र युग सुहाउदो बैज्ञानिक शिक्षा प्राप्तीको लागी लड्न सिकाए आज उनीहरु नै कम्युनिष्ट पार्टीमा नरहेको, पद सत्ताको लोलुपतामा लिन हेको समेत आरोप लगाउनुभयो ।

    १२ बुदे सहमति र हालै भएको ३ बुदे सहमतिको कार्यन्वयन बारेमा सरकार उदासिन रहेको समेत उहाँले आरोप लगाउनुभयो । मन्तब्य कै क्रममा नेपालमा सम्पुर्ण कम्युनिष्टहरु एक हुन आबस्यक रहेको  तर कम्युनिष्ट एकता नेताहरु संग मात्रै नभएर  किसान, मजदुर, सुकुम्वासी, दलित मेधसी, लगाएत उत्पिडनमा परेकाहरु संग एकता अनिबार्य हुने बताउनु ।

    बिप्लवले  म्याग्दीमा माओवादीले गरेको बेनी आक्रमणको समेत स्मरण गदैं त्यसबेला जनताले मावोबादी प्रति गरेको मानविय ब्यबहार, सहायोगको प्रशंशा गर्दै जनताले देखाएको त्यो सहयोग र समर्थन कुनै स्वार्थ नभइ क्रान्तिको पक्षमा भएको समेत बताउनुभयो  । उहाँले ले विभिन्न सञ्चार माध्यममा विप्लवसँग हतियार रहेको भन्दै अनावश्यक भ्रम फैलाउने प्रयास गरिएको बताउँदै आफूहरुसँग विचारको हतियार रहेको र बिचारको हतियार कुनै पनि बखत चल्न सक्ने बताउनुभयो  ।

    एक फरक प्रसंगमा नेता विप्लवले संसदीय ब्यबस्था पुर्ण रुपमा असफल भइसकेकाले अब जनमत संग्रहमा जानुको बिकल्प नरहेको बताउनुभयो । जनताको अधिकारलाई स्थापित गर्न जनमत संग्रह आबश्यक छ, पैसाले किनेर जित्ने चुनावको अब कुनै औचित्यनरहेको र जनमत संग्रह नै अवको निकास भएको उहाँले बताउनुभयो । अहिले कानुन सिकाउने वकिल र न्यायाधीशले आफ्नै नेतृत्वविरुद्ध आन्दोलन गर्नुपर्ने, दुई पटकसम्म संसद् विघटन हुनु, झन्डै दुई तिहाइ बहुमतको सरकार ढल्नु र देशमा भ्रष्टाचार बढ्नुमा संसदीय व्यवस्थाको कारणले भएको महासचिव विप्लवको भनाइ छ । वैज्ञानिक समाजवादको अभ्यासका लागि जनमत सङ्ग्रह गरेमा आफूहरू प्रतिस्पर्धामा जान तयार रहेको महासचिव विप्लवले बताउनुभयो ।

    कार्यक्रममा सामना परिवारले जनबादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका केन्दिय सचिवालय सदस्य सन्तोष बुढा मगर, अखिल नेपाल क्रान्तिकारी महिला संघकी केन्द्रिय सचिव उषा मगर, केन्द्रिय सदस्य रामलाल बिश्वकर्मा, आस्था, लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम मगर मुक्ति मोर्चा नेपालका अध्यक्ष गम बहादुर श्रीष र संचालन इन्द्र घर्ति मगरले गर्नुभएको थियो । तत्कालिन माओबादी जनयुद्धमा बनाएको जनमुक्ती सेना स्थापना तथा बि.स. २०७१ मंसिर ८ गते नेकपा गठन भएको दिनको अवसर पारेर मोर्चाको सम्मेलन गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    १ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • २ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • २

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    १ हफ्ता अघि

  • ३

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ४

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ५

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • ७

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • ८

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ महिना अघि

  • ९

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ महिना अघि

  • १०

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution