• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र ३१, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

३२ मिनेट अघि
२

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

१ दिन अघि
३

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

२ दिन अघि
४

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

२ दिन अघि
५

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

३ दिन अघि
६

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

४ दिन अघि
७

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
८

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि
९

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
१०

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
११

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
१२

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ श्रावण १५, शुक्रबार (४ साल अघि)

दिनकल्याण प्रावि ओखरबोटका प्रधानाध्यापक हरि ब. जिसीलाइ बिदाइ

तस्विर : खिम बहादुर खत्री

  • १४६२ पटक पढिएको
  • पर्वत, साउन-१५, दिन कल्याण प्राविका प्रधानाध्यापकलाइ सम्मान पुर्वक बिदाइ गरिएको छ । जलजला गाउँपालिका-२, ओखरबोटमा लामो समय सम्म सेवा गरि सेवानिवृत्त हुनुभएका हरिबहादुर जिसीलाई  एक कार्यक्रमका बीच बिदाइ गरिएको हो । साउन १५ गते शुक्रबार ओखरबोट स्थित विद्यालयमा  एक कार्यक्रमको आयोजना गरि समान पुर्वक बिदाइ गरिएको हो ।

     

    बिक्रम सम्बत २०५२ सालदेखि विद्यालयमा २ वर्ष सहायक प्रधानाध्यापक र त्यसपछि प्रधानाध्यापकको रुपमा कार्यरत जिसीले लामो समय सम्म सेवा गर्दै शिक्षाक्षेत्रमा उहाँले पुर्याउनुभएको  योगदानको उच्च सम्मान गरिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन  समितिका पुर्व अध्यक्ष शेरबहादुर खत्री, रेशम  बहादुर खत्री, समाज सेवी एवं युवा नेता खिम बहादुर खत्री, नेपाली कांग्रेसका क्षेत्रीय सचिव कमल अधिकारी लगायतले उहाँले पुर्याउनु भएको योगदानको सम्मान गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि  जलजला गाउँपालिकाका शिक्षा संयोजक एवं वडा नं २ का अध्यक्ष गोबिन्द खत्रीले मायाको चिनो प्रदान गर्नु भयो ।

    कार्यक्रम  जलजला गाउँपालिकाका शिक्षा संयोजक एवं वडा नं २ का अध्यक्ष गोबिन्द खत्रीको प्रमुख आतित्यथा, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खिम बहादुर जिसीको अध्यक्षता र शिक्षक गुमानसिंह जिसीको संचालनमा सम्पन्न भएको थियो । बिद्यालय ब्यबस्थापन समितिको आज बसेको बैठकले खडकबहादुर जिसीलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी समेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३२ मिनेट अघि

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

    १ दिन अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

    २ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने


  • ३ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • ४ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

  • १ हफ्ता अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • १ हफ्ता अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • समाचार
  • १

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    ३२ मिनेट अघि

  • २

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    २ दिन अघि

  • ४

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    २ दिन अघि

  • ५

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ३ दिन अघि

  • ६

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ४ दिन अघि

  • ७

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    १ हफ्ता अघि

  • ८

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    १ हफ्ता अघि

  • ९

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • १०

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution