• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन १, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

१२ घण्टा अघि
२

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

१२ घण्टा अघि
३

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

२0 घण्टा अघि
४

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

२0 घण्टा अघि
५

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

१ दिन अघि
६

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

३ दिन अघि
७

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

४ दिन अघि
८

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

४ दिन अघि
९

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

५ दिन अघि
१०

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

६ दिन अघि
११

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
१२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ अषाढ ६, आईतबार (४ साल अघि)

पहिरोपीडित तथा कोरोना संक्रमितको घाउमा मल्हम लगाउँदै पुलाचौर रेडक्रस

तस्विर: प्रताप बानिया

  • ७९९ पटक पढिएको
  • ५ असार २०७८, शनिबार
    प्रताप बानियाँ, म्याग्दी ।

    ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले समुदायस्तरमा पुगेर सचेतनामूलक विभिन्न अभियानहरु सञ्चालन गरेको छ । खासगरी रेडक्रसले कोभिड–१९ विरुद्ध सचेतना अभियानका साथै कोरोनापीडित र पहिरो प्रभावितको घाउमा मल्हम लगाउने प्रयास थालेको हो ।

    यसैक्रममा हालै परेको भीषण वर्षाका कारण पुलाचौरको विभिन्न टोल र वस्तीमा आएको बाढी तथा पहिरोबाट घरबासको क्षति बेहोरेका ७ जना पहिरो प्रभावितलाई एकएक थान त्रिपाल सहयोग गरिएको रेडक्रस पुलाचौर उपशाखाले जनाएको छ । उनीहरुमध्ये ५ जनालाई उपशाखाको पहलमा रेडक्रस जिल्ला शाखा म्याग्दी र २ जनालाई उपशाखामार्फत शुक्रबार त्रिपाल उपलब्ध गराइएको छ ।

    यसैगरी कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका पुलाचौरका ३ जनालाई घरभेट कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामग्री तथा पोसिलो खानेकुरा सहयोग गरिएको छ । उक्त कार्यक्रम स्वास्थ्यकर्मी बबि केसीसहितको टोलीले संक्रमितको घरमै पुगेर मास्क,स्यानीटाइजर, साबुन र पोषिलो खानेकुरा भिटामिन वितरण गरिएको रेडक्रस पुलाचौर उपशाखाका सभापति शिव बानियाँले बताए ।

    त्यस्तै रेडक्रस उपशाखामार्फत एकएक जना विपन्न परिवार र बिरामीलाई खाद्यान्नलगायत सामग्री सहयोग गरिएको उनले जानकारी दिएका छन् ।पुलाचौरका विपन्न शिव किसानलाई चामल, दाल, नुनतेल, चिनी, साबुन तथा ६ महिनादेखि बिरामी विदुरी परियारलाई जुस, बिस्कुटलगायत दैनिक उपभोग्य सामान हस्तान्तरण गरिएको छ । उक्त सामानहरु रेडक्रस विपद् व्यवस्थापन समितिका सचिव गजिन्द्र श्रेष्ठ, सदस्य खड्गप्रसाद श्रेष्ठको टोलीले वितरण गरेको थियो ।

    त्यसैगरी रेडक्रस उपशाखाको पहल र जिल्ला शाखाको सहयोगमा उपलब्ध मर्यादा सामग्री (डिग्नीटी किट) पुलाचौरका ५ जना ४० वर्षमूनिका महिला तथा किशोरीलाई वितरण गरिएको छ । सोही अवसरमा उपशाखाका सल्लाहकार एवं पत्रकार प्रताप बानियाँले रेडक्रसमार्फत पुलाचौर स्वास्थ्यचौकीलाई एकएक वटा माइन्युट (रजिष्टर), जिन्सी खाता, डे–बुक र दुईवटा डट्पेन सहयोग गरेका छन् ।

    त्रिपाल, डिग्नीटी किटलगायत सामग्रीहरु बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँको प्रमुख आतिथ्य, रेडक्रस म्याग्दीका प्रथम यशस्कर सदस्य यामबहादुर बानियाँ र पुलाचौर समाज काठमाडौंका कोषाध्यक्ष गोपाल बानियाँको विशेष उपस्थितिमा वितरण गरिएको थियो । सामग्री वितरण गर्दै प्रमुख अतिथि बानियाँले मनसुन सक्रिय भएसँगै प्राकृतिक प्रकोप बाढीपहिरोको जोखिमलाई ध्यान दिएर रेडक्रस पुलाचौर उपशाखाले आफ्नो आपत्कालीन कार्य सक्रिय रुपमा सञ्चालन गरेकोमा प्रशंसा गरेका छन् ।

    रेडक्रस उपशाखाका सचिव रेशमबहादुर बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष गिरेन्द्र बानियाँ, सदस्यहरु शान्ति शर्मा, लक्ष्मी शर्मा, पुलाचौर स्वास्थ्यचौकी प्रमुख विष्णुमाया कुँबरसहित स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता थियो । रेडक्रस पुलाचौर उपशाखाले यसअघि पुलाचौरका ५२ जनालाई घरभेट कार्यक्रमको आयोजना गरी बाल्टिनलगायत स्वास्थ्य सामग्रीहरु उपहारस्वरुप प्रदान गरेको थियो भने गतवर्ष कोरोना भाइरसको संक्रमण हुनबाट बच्न पुलाचौरका सबै घरधुरीमा पुगेर मास्क र साबुन वितरण गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १२ घण्टा अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    १२ घण्टा अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

    २0 घण्टा अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ


  • १ दिन अघि

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

  • ३ दिन अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

  • ४ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

  • ५ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • समाचार
  • १

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    १२ घण्टा अघि

  • २

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    १२ घण्टा अघि

  • ३

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    २0 घण्टा अघि

  • ४

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    २0 घण्टा अघि

  • ५

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    १ दिन अघि

  • ६

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ३ दिन अघि

  • ७

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ४ दिन अघि

  • ८

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ४ दिन अघि

  • ९

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ५ दिन अघि

  • १०

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution