• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

४ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

४ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

५ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण १५, बिहिबार (११ महिना अघि)

खिर दिवस : नेपाली समाजको सांस्कृतिक मिठास र स्वास्थ्य चेतना

तस्विर : जलजला अनलाइन

  • ४८५ पटक पढिएको
  • नेपाली समाज मौसमी परिकारहरूमा आधारित परम्परा, प्रकृति र पोषणको समन्वयले भरिएको एक समृद्ध सांस्कृतिक परिवेश हो। यिनै मौलिक पक्षहरूको समिश्रण बोकेको साउन १५ एक विशेष दिन हो, जुन दिनलाई नेपालीहरूले ‘खीर दिवस’को रूपमा उल्लासपूर्वक मनाउने गर्छन्।

    असार १५ मा दही–च्युरा र साउन १५ मा खीर — यो परम्परा केवल खानाका लागि होइन, स्वास्थ्य, कृषि चक्र, धार्मिक आस्था र सामाजिक एकताको प्रतीक बनेको छ। वर्षा ऋतुको चिसोपनमा तातो र पोषिलो खीर खानु  स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ। दूधमा चामल, मरमसला, चिनी, सख्खर, ड्राइफ्रुट्स, सेवई, मकै वा गाजर जस्ता स्वादवर्द्धक तथा पोषक तत्व मिसाएर तयार गरिने खीर स्वाद मात्र नभई स्वास्थ्यका लागी हितकर हो।

    नेपालको राष्ट्रिय दुग्ध विकास बोर्डले २०७७ सालदेखि साउन १५ लाई औपचारिक रूपमा ‘खीर दिवस’ को रूपमा मनाउन थालेको हो। बोर्डका अनुसार मानक प्रशोधित दूधमा ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिन हुन्छ, जसबाट प्रति १०० ग्राम दूधमा करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ। यसले खीरको पोषणात्मक मूल्यलाई औपचारिक रूपमा पुष्टि गर्दछ। साथै, दूधजन्य परिकारहरूको प्रचार–प्रसार र स्थानीय उत्पादनको प्रवर्द्धनमा पनि यसले योगदान पु¥याउँछ।

    धार्मिक दृष्टिकोणले हेर्दा, संस्कृत भाषामा ‘पायस’ भनिने खीरलाई सात्विक आहार को रूपमा मानिन्छ। धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार वैदिक सनातन धर्ममा खीरलाई पितृ तर्पण, देव कार्य तथा ब्राह्मण भोजमा अनिवार्य अर्पण गरिने पवित्र भोजनको रूपमा वर्णन गरिएको छ। ऋषिमुनिको पालादेखि चलिआएको यो धार्मिक परम्परा आज पनि श्राद्धलगायत विविध कर्मकाण्डमा कायमै छ।

    साउन महिनालाई भगवान् शिवसँग विशेष रूपले जोडिन्छ। शिवलाई दूध र दूधजन्य परिकार मनपर्ने धार्मिक विश्वासका कारण साउनभर शिवलिङ्गमा दूध चढाउने र मिठाइ तथा खीर अर्पण गर्ने प्रचलन रहेको पाइन्छ। यही धार्मिक आस्थासँगै साउनको मध्य अर्थात् साउन १५ मा खीर खाने परम्परा स्थापित भएको हुनसक्छ। तर साउन १५ नै नभएर साउनमा खिर खानुपर्छ भने मान्यता नेपाली समाजमा धेरै पहिलादेखि स्थापित मान्यता हो ।

    यस दिनको सांस्कृतिक पक्ष सामाजिक सद्भाव र सामिप्यताको पनि प्रतीक हो। साउन महिनासम्म गाउँघरमा खेतीपातीको काम सकिन्छ, हरियालीको कारण घाँस प्रशस्त पाइन्छ, गाई–भैँसीले पनि धेरै दूध दिन्छन्। यही सन्दर्भमा आफ्ना इष्टमित्र, छोरीचेलीलाई घरमा बोलाएर खीर खुवाउने सामाजिक-सांस्कृतिक चलन बसालिएको हो, जुन नातासम्बन्ध बलियो बनाउने एक सशक्त परम्परा हो।

    खीरमा विविधता पनि समेटिएको छ, चामलको खीर, मकैको खीर, सेवई वा गाजरको खीर। विशेषगरी साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर बनाउने चलन अझ प्रचलनमा छ। नेपाली बृहत् शब्दकोशमा खीरलाई “दूधमा पकाइएको भात वा चामलमा चिनी, मसला आदि हाली बनाइएको स्वादिष्ट खाद्यपदार्थ” भनेर परिभाषित गरिएको छ।

    यस्तो परिकारले मात्र होइन, खाने समय, मान्यताको आदान–प्रदान, परिवारजन र समुदायको समागमले खीर दिवसलाई एउटा साङ्गठानिक उत्सवको रूप दिएको छ।

    नेपाली समाजमा हरेक महिनाको १५ गतेलाई विशिष्ट मौसमी परिकारसँग जोडिएको संस्कारको रूपमा लिने परम्परा छ जस्तै : असार १५ मा दही-च्युरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ खट्टे, माघ १५ मा मालपुवा,  जसले नेपाली चाडपर्वलाई अझ महत्वपूर्ण  बनाएको छ।

    अन्ततः, खीर दिवस केवल खानपानको पर्व होइन। यो दिन हाम्रो मौलिक संस्कार, स्वास्थ्य चेतना, धार्मिक आस्था र सामाजिक सम्बन्धको सन्देश बोकेको जीवित परम्परा हो। यस परम्परालाई भाविपुस्तामा पनि निरन्तरता दिँदै स्वाद, संस्कृति र समर्पणको गाथाका रूपमा जोगाउन सबैको साझा जिम्मेवारी हो ।

    स्वादसँगै संस्कार बाँड्ने मिठो अवसर बनोस्। शुभकामना !!!

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    ४ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ४ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ५ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी


  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ४ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ४ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ५ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution