• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

२ दिन अघि
२

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
३

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
४

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
५

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
६

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
७

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ हफ्ता अघि
८

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ हफ्ता अघि
९

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ हफ्ता अघि
१०

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
११

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
१२

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ चैत्र ९, शनिबार (१ साल अघि)

मुक्तिनाथमा षाड्मासिक श्रीमुक्तिनाथ महोत्सव हुने

फाईल तस्विर

  • ३८३ पटक पढिएको
  • बेनी, चैत-९, हिन्दु  र बौद्ध धर्मावलम्वीहरुको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथमा यही चैत २४ गते श्रीरामनवमीका दिनदेखि २०८२ सालको विजयादशमीका दिनसम्म ६ महिने षाड्मासिक श्री मुक्तिनाथ महोत्सव हुनेभएको छ ।

    म्याग्दीका सदरमुकाम बेनीमा आज (शनिवार) आयोजित विश्वशान्ति गण्डकी महासभा विषयक प्रवचन तथा अन्तरक्रिया कार्यक्रममा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)ले उक्त जानकारी दिनुभएको हो ।
    म्याग्दी,बागलुङ र पर्वतका सरोकारवालाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्वामी कमलनयनाचार्यले यही चैत १८ गते नवलपरासीको त्रिवेणीस्थित श्री गजेन्द्रमोक्ष दिव्यधामबाट रथयात्रा सुरु गरि देवघाट,पोखरा,बागलुङको पञ्चकोट,म्याग्दीको बेनी,गलेश्वर हुँदै २२ गते मुस्ताङ स्थित पवित्र धार्मिक स्थल मुक्तिनाथमा पुगेर २३ गते पूर्वाङ्ग गरी २४ गतेदेखि ६ महिने मुक्तिनाथ महोत्सवको आयोजना हुने बताउनुभयो ।
    उक्त महोत्सवमा वेद,उपनिषद्,रामायण,महाभारत,पुराण,गीता,विष्णुसहस्रनाम लगाएतका शास्त्रहरुको पाठपारायण,भगवद् आराधना सहित विशेष अनुष्ठान हुने उहाँले जानकारी दिनुभयो ।
    उक्त अन्तरक्रिया तथा प्रवचन कार्यक्रममा बोल्दै उहाँले कालीगण्डकी नदी क्षेत्रका पुलस्त्य र कालाञ्जर क्षेत्र प्राचिन कालदेखि नै ऋषिमुनि र तत्वज्ञानीहरुको क्षेत्र भएको र यी क्षेत्रका धार्मिक तथा आध्यात्मिक स्थलहरुको पहिचान गरी प्रचारप्रसार गर्न सक्ने हो भने प्रशस्तै पर्यटकीय संभावनाहरु रहेको बताउनुभयो । कार्यक्रममा स्वामी कमलनयनाचार्यले कालीगण्डकी नदीको अस्तित्व नै खतरामा पर्ने गरी निर्माण भइरहेका जलविद्युत आयोजनाहरु आवश्यक नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “संसारभरीका मन्दिरमा पूजा हुने शालिग्राम पाइने कालीगण्डकी नदीमा किन बनाउने हाइड्रो पावर ? कालीगण्डकीको महत्वलाई उजागर गर्न सक्ने हो भने प्रशस्त आर्थिक उपार्जन गर्न सकिन्छ । कालीगण्डकीको पानी थुनेर जलविद्युत आयोजना आवश्यक छैन ।” उहाँले कालीगण्डकी नदीबाट गिटी,वालुवा लगाएतका नदीजन्य श्रोतहरु निकाल्न पनि प्रतिवन्ध लगाउनुपर्ने बताउनुभयो ।
    कार्यक्रममा बोल्दै कालीगण्डकी तथा शालीग्रामका अध्यता एवम् नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा.जगन्नाथ रेग्मीले शालिग्राम शिला र कालीगण्डकी नदीको महत्व विश्वकै लागि अनुपम भएको बताउनुभयो । उहाँले कालीगण्डकी नदीलाई पूर्वीय सभ्यताको उद्गम स्थल भएको बताउँदै भारत र नेपालका सबै तीर्थहरुभन्दा मुक्तिनाथ सर्वोत्म थीर्थ भएको दावी गर्नुभयो ।
    त्यसैगरी संविधान सभाका सदस्य नवराज शर्माले प्रदूषण र जलविद्युत आयोजनाहरुको कारण कालीगण्डकीको जलसम्पदा संकटमा पर्दै गएको बताउँदै जल (पानी) नै नरहेपछि कालीगण्डकीको महत्व पनि नरहने हुँदा यसतर्फ सबै सचेत हुन आग्रह गर्नुभयो ।
    बेनी नगरपालिकाका प्रमुख सुरत केसीले धार्मिक र आध्यात्मिक जागरणसँगै पर्यटन र विकाससँग जोडिएको स्वामी कमलनयनाचार्यको अभियानलाई पूर्णरुपले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले त्रिवेणीबाट सुरु भएको रथयात्रा बेनीमा प्रवेश गरेपछि भव्य स्वागत सहित म्याग्दीको सीमाना पार नहोउन्जेलसम्म सहयोग गर्न र उक्त अभियानमा सरिक हुन नगरवासी लगाएत जिल्लावासीहरुलाई आह््वान गर्नुभयो ।
    कार्यक्रममा ब्राह्मण समाज नेपालका कार्यवाहक अध्यक्ष महेश पराजुली,पञ्चकोट विकास समितिका अध्यक्ष जगन्नाथ आचार्य, जलजला गाउँपालिका पर्वतका अध्यक्ष राजु आचार्य,गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
    १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • २ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    २ दिन अघि

  • २

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ३

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ४

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ५

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ७

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ हफ्ता अघि

  • ८

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ हफ्ता अघि

  • ९

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ हफ्ता अघि

  • १०

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution