• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

१ घण्टा अघि
२

नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

१ हफ्ता अघि
३

शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

१ हफ्ता अघि
४

म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

१ हफ्ता अघि
५

बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

१ हफ्ता अघि
६

म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

१ हफ्ता अघि
७

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

२ हफ्ता अघि
८

म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

२ हफ्ता अघि
९

संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

२ हफ्ता अघि
१०

मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

३ हफ्ता अघि
११

भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

३ हफ्ता अघि
१२

नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी को अन्नपूर्णमा तीव्र प्रचार अभियान

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ माघ १४, सोमबार (१ साल अघि)

जलजलामा सञ्चालित गण्डकी गोपाल गौशालालाई प्राप्त सहयोग सार्वजनिक

तस्विर : देवी जिसी

  • ४४१ पटक पढिएको
  • जलजला, माघ-१३,  पर्वतको जलजला गाउँपालिका–७, धाईरिबको गोकुलधाममा सञ्चालित श्री गण्डकी गोपालगौशाला लाई विभिन्न व्यक्ति तथा सहयोगदाताहरुले सहयोग गरेका छन् । गौशाला सञ्चालन गर्नको लागि सहयोगदाताहरुबाट प्राप्त जिन्सीलगायत सहयोगलाई आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

    गौशालालाई गएको कार्तिक महिनादेखि हालसम्म विभिन्न व्यक्तिहरुले आफ्नो र परिवारको जन्मदिन, विवाहको वर्षगाँठ, पितृउद्धार तथा विशेष दिनको अवसर पारेर स्वच्छिक रुपमा गाईपालनका लागि पराल, दानालगायत जिन्सी सामानहरु सहयोग गरेका हुन् । पर्वत मिलनचोककी स्थानीय अगुवा तथा सामाजिक अभियन्ता जमुना आचार्यको व्यक्तिगत पहलमा गौशालामा पालिएका गाई र बाच्छाबाच्छीका लागि सङ्कलित पाँचलाख बढीको नगद तथा जिन्सीलगायत सहयोगका विवरणहरु सार्वजनिक गरिएको छ ।

    गौशालाको लागि पर्वतको पाब, खुर्कोट, नाग्लीबाब, फलेबास, लेखफाँट, सालिजा, धाईरिङ्ग , खोलाखेतलगायत स्थानबाट नुन र पराल सहयोग भएको थियो । स्वदेश तथा विदेशमा रहेका करिब २ सयजना सहयोगदाताहरुबाट आर्थिक तथा जिन्सी सहयोग भएकोमा जिन्सी र नगदबाट कुल १७ सय ५१ भारी पराल सङ्कलन गरिएको अभियन्ता आचार्यले बताउनुभयो । सालिजा र फलेबासमा टोल विकास संस्थाको सक्रियतामा पराल सङ्कलन गरिएको थियो । कार्यक्रममा झण्डै दुईसय जना व्यक्तिहरुले गरेको नगदसहित जिन्सीलगायत विभिन्न सहयोगको बारेमा सामाजिक अभियन्ता आचार्यले जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले यसवर्ष गौशालामा आवश्यक भौतिक संरचना निर्माण गर्नका लागि गाउँपालिकाबाट एक करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । साथै उहाँले गौशालाकै लागि यसैवर्ष संघीय सरकारबाट पनि एक करोड ४५ लाख रुपैयाँ बजेट परेको बताउनुभयो । स्थानीय तथा संघीय सरकारबाट परेको बजेटलाई गौशालामा आवश्यक पर्ने विभिन्न संरचनाहरु निर्माण गरिने बताउँदै अध्यक्ष आचार्यले गौशालामा पालिएका गाईको मलमुत्रलाई कृषि तथा खाद्यान्न बालीमा प्रयोग गरिने बताउनुभयो । उहाँले गाईको मलसँगै वनजङ्गलको पातपतिङ्गरलाई समेत सङ्कलन गरी अर्गानिक मल बनाइने र गाउँपालिकामार्फत प्याकेजिब गरेर सहुलियतदरमा बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो ।

    कार्यक्रम गौशाला व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ उपाध्यायको अध्यक्षता, सचिव रामचन्द्र आचार्यको स्वागत र सामाजिक अभियन्ता जमुना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । पछिल्लो समय गौशालामा पालिएका गाई तथा बाच्छाबाच्छीका लागि सहयोगदाताहरुले स्वतस्फूर्त रुपमा सहयोग गर्दै आइरहेका छन् । सहयोगी मनहरुले स्वच्छिक रुपमा गौशाला व्यवस्थापन समिति र सामाजिक अभियन्तालाई फोन सम्पर्क गरेर नगद, जिन्सीलगायत सहयोगहरुको घोषणा गरी उपलब्ध गराउँदै आएको समितिले जनाएको छ ।

    श्री मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यको सङ्कल्पमा वि.सं. २०७२ सालमा स्थापना गरिएको गण्डकी गोपाल गौशालामा हाल माउगाई, बर तथा बाच्छी गरेर कुल ५८ वटा रहेका छन् । परम्परागत रुपमा पालिँदै आएका रैथाने जातका गाईको संरक्षण गर्ने उद्देश्यसहित गौशालाको अवधारणा ल्याएर गाईपालन गरिएको हो । समाजमा हुने विभिन्न धार्मिक कार्यहरुमा गाईको दुध, गोबर तथा
    गहुँतको अनिवार्य रुपमा प्रयोग गर्ने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

    १ हफ्ता अघि

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

    १ हफ्ता अघि

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

  • १ हफ्ता अघि

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

  • २ हफ्ता अघि

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

  • २ हफ्ता अघि

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

  • २ हफ्ता अघि

    संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

  • समाचार
  • १

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण
    १ घण्टा अघि

  • २

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा
    १ हफ्ता अघि

  • ३

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा
    १ हफ्ता अघि

  • ४

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे
    १ हफ्ता अघि

  • ५

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया
    १ हफ्ता अघि

  • ७

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’
    २ हफ्ता अघि

  • ८

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह
    २ हफ्ता अघि

  • ९

    संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु
    २ हफ्ता अघि

  • १०

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution