• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २५, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

२ दिन अघि
२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

२ दिन अघि
३

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

४ दिन अघि
४

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

५ दिन अघि
५

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

१ हफ्ता अघि
६

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
७

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
८

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि
९

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

२ हफ्ता अघि
१०

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि
११

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

२ हफ्ता अघि
१२

माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष १६, मंगलबार (८ महिना अघि)

म्याग्दीको घतानमा नसर्ने रोगको बृहत स्क्रिनिङ्ग क्याम्प सम्पन्न

तस्विर : प्रताप बानिया

  • ३१२ पटक पढिएको
  • बेनी, पुष-१५,  स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजना, बेनी नगरपालिका र बेनी अस्पताल म्याग्दीको समन्वयमा नसर्ने रोगहरुको बृहत स्क्रिनिङ्ग क्याम्प सुरु भएको छ । म्याग्दीको बेनी नगरपालिका–९, घतानस्थित नेप्टेचौरमा ४० वर्षदेखि माथिका नागरिकहरुलाई लक्षित गरेर सोमबारदेखि स्क्रिनिङ्ग क्याम्प सञ्चालन गरिएको हो । स्क्रिनिङ्ग क्याम्पमा महिला २ सय १६ र पुरुष १ सय २९ जना गरी कुल ३ सय ४५ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै नमुना सङ्कलन भएको छ ।

    दुई दिनसम्म चल्ने स्क्रिनिङ्ग क्याम्पमा सुगर, प्रेसर, रगत, पिसाब, खकारलगायत नसर्ने रोगको परीक्षण गरिने आयोजकले जनाएका छन् । ग्रामीण भेगका नागरिकहरु लाई गाउँघरमै नसर्ने रोगको उपचार सेवा तथा विभिन्न प्रकृतिका रोगहरुको बारेमा सचेतना फैलाउने उद्देश्यले क्याम्प सञ्चालन गरिएको हो । स्क्रिनिङ्ग क्याम्पको बिरामीलाई नामदर्ताको पूर्जा दिएर उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले नसर्ने रोग विरुद्धको अभियानलाई प्रदेशभित्र समुदायस्तरमा पु¥याइने बताउनुभयो । उहाँले प्रदेश सरकारले जनताको स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँदै प्रदेशमार्फत अत्याधुनिक मेसिनको सहायताले प्रदेश अन्तर्गत विभिन्न जिल्लाको दुरदराजमा पुगेर नसर्ने रोगको शिविरहरु चलाइएको बताउनुभयो ।

    स्वास्थ्य मन्त्री पाठकले अहिले अल्पविकसित र विकासोन्मुख देशहरुमा नसर्ने रोगको प्रभाव बढिरहेको बताउँदै विश्वमा नसर्ने रोगबाट मात्रै ७४ प्रतिशत र नेपालमा ७१ प्रतिशत मानिसहरुको मृत्यु हुने गरेको बताउनुभयो । उहाँले नसर्ने रोगबाट बच्नको लागि समुदायस्तरमा पुगेर आम मानिसहरुलाई लक्षित गरी स्क्रिनिब क्याम्प सञ्चालन गरिएको बताउनुभयो । आफू प्रदेशको स्वास्थ्य मन्त्री भएर पदभारग्रहण गनेर् क्रममा नसर्ने रोगको अभियान समुदायस्तरमा पु¥याउने निर्णय गरेको बताउँदै उहाँले सोहीअनुसार स्वास्थ्य सम्बन्धी अभियानहरु चलाइएको जानकारी दिनुभयो ।

    सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले नगरपालिकामार्फत हरेक महिनाको १५ गते प्रत्येक स्वास्थ्यचौकीमा नसर्ने रोगको स्क्रिनिङ्ग क्याम्प चलाइएको बताउनुभयो । उहाँले महिनाको एकपटक ।घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रममार्फत स्वास्थ्यकर्मीहरु परिचालन गरेर ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको चेकजाँच गर्ने गरिएको बताउँदै गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक डा. रोशन ढकालले मन्तव्य व्यक्त गर्दै नसर्ने रोगबाट बच्नको लागि समयमै स्वास्थ्य परीक्षण गर्न सुझाव दिनुभयो ।

    घतानस्थित नेप्टेचौरको राष्ट्रिय माविमा सञ्चालित स्क्रिनिङ्ग क्याम्पको औपचारिक कार्यक्रम बेनी नगरपालिका ९ नम्बर वडाका वडा अध्यक्ष चक्रबहादुर केसीको अध्यक्षता, बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेको स्वागत र सिनियर अनमी लिलाकुमारी गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । शिविरमा साविक घतान गाविसको सबै वडा र छिमेकी पुलाचौर तथा पात्लेखेतबाट समेत सेवाग्राहीहरु आएका छन् । स्क्रिनिङ्ग शिविरमा प्रदेशको स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य प्रयोगशाला, बेनी अस्पताल, बेनी नगरपालिका र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्यादीबाट गरी कुल ३५ जना स्वास्थ्यकर्मीहरुको टोलीले सेवाग्राहीको स्वास्थ्य चेकजाँच गर्नुका साथै परामर्श सेवा उपलब्ध गराएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

    २ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

    ४ दिन अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने


  • ५ दिन अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • २ हफ्ता अघि

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

  • २ हफ्ता अघि

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

  • २ हफ्ता अघि

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

  • समाचार
  • १

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    २ दिन अघि

  • २

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    २ दिन अघि

  • ३

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    ४ दिन अघि

  • ४

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    ५ दिन अघि

  • ५

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    १ हफ्ता अघि

  • ६

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • ७

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • ८

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण
    २ हफ्ता अघि

  • ९

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित
    २ हफ्ता अघि

  • १०

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution