• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष १६, मंगलबार (१ साल अघि)

मोना खुल्ला फोटो प्रतियोगिताको पुरस्कार वितरण: पत्रकार हरिकृष्ण गौतम प्रथम

तस्विर : जलजला अनलाइन

  • ५४० पटक पढिएको
  • म्याग्दी, पुस-१५, प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको मोना खुल्ला फोटो प्रतियोगिताको
    उपाधि पत्रकार  हरिकृष्ण गौतमले जितेको छन् । म्याग्दी जिल्ला भित्र ओझेलमा परेका पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष समेत रहेका गौतमले खिचेको बेनी नगरपालिका–५,पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रम क्षेत्रको फोटोले पहिलो पुरस्कार जितेको हो ।

    सोमबार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा स्टुडेन्ट भाइब्स एजुकेशन एण्ड भिजा सर्भिसेसले मुख्य प्रायोजन सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण समारोहमा गण्डकी प्रदेश सभाका सदस्य हरि भण्डारी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष मुक्ती रोका, उपाध्यक्ष सुसन श्रेष्ठले गौतमलाई नगद १ लाख, ट्रफी र सम्मानपत्रले सम्मान गरेका थिए । प्रतियोगितामा दोस्रो पुरस्कार बेनी नगरपालिका–९,तोरीपानीका मिलन खत्रीले खिचेको ढोलठान दरबार र तेस्रो रघुगंगा गाउँपालिका–३ पिप्लेका भविन्द्र शाहीले खिचेको भगवती मन्दिरले प्राप्त गरेको थियो । त्यस्तै बागलुबका सन्दिप शर्माको म्याग्दीको जलजलाको तस्वीरले नगद ५० हजार सहित म्याग्दी च्याम्बर अवार्ड जितेको छ भने दोस्रो र तेस्रो हुने फोटोलाई क्रमशः ५० हजार र २५ हजार, सम्मानपत्र र विभिन्न विधाका बिजेताले ५ हजारले सम्मान गरिएको थियो ।

    प्रतियोगितामा धनीलाल गर्वूजा मगरको लिंगों जुडाउने फोटोले कला संस्कृती अवार्ड, देवी जिसीको मालिकाधुरीले धार्मिक अवार्ड, खड्गबहादुर छन्त्यालकोताकम स्थित हनुमान मुर्तिले मोष्ट कमेन्ट अवार्ड, मधुकर सुवेदीको ताकमकोट मन्दीरले मोष्ट शेयर अवार्ड, घनश्याम खड्काको फुच्चे गुराँसले रिसर्चवेस अवार्ड, धनबहादुर श्रीषको बोयर बोकाले मोष्ट रिच अवार्ड, असिम चिखालको अन्नपूर्ण प्रथम हिमालफेदीको हिमतालले मोष्ट लाईक अवार्डले सम्मान गरिएको थियो । फोटो प्रतियोगिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य भण्डारीले म्याग्दी जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकलाई आर्कषित गर्ने क्षेत्रहरू प्रसस्तै रहेको बताउँदै पूर्वाधार विस्तारमा प्रदेश सरकारको लगानीले मात्रै प्रयाप्त नहुने बताए ।

    पर्यटकलाई आर्कषित गर्न पूर्वाधारको आवश्यकता पर्छ, यो प्रतियोगिताले ओझलेमा परेका पर्यटकीयस्थलको उजागर गरेको छ’ सांसद भण्डारीले भने। सोही अवसरमा नेपाली कांग्रेस म्याग्दीका उपसभापति हरिकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका अध्यक्ष शेरबहादुर केसी, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन,अन्नपूर्ण गापाका अध्यक्ष भारतप्रसाद पुन,बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने,बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा नं ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले पर्यटन क्षेत्रको बिकासमा फोटो प्रतियोगिता कोशेढुंगा सावित हुने बताए ।

    बिजेताको तर्फबाट नेपाल पत्रकार महासंघका अध्यक्ष गौतमले म्याग्दी जिल्लामा पत्रकारिताको माध्यमबाट पर्यटन प्रर्बधनमा समेत
    निरन्तर सक्रिय भइरहेको अवस्थामा प्रथम पुरस्कारले थप जिम्मेबारी थपिएको बताए । मोना अष्ट्रेलियाका पूर्व अध्यक्ष मुक्ती रोकाले
    पहिलो र दोस्रो फोटो प्रतियोगिताले म्याग्दी जिल्लाको पर्यटन क्षेत्रका लागि सघाएको बताउँदै आगामी दिनमा पनि जिल्लामा हुने विभिन्न कार्यक्रमलाई निरन्तरता दिने बताए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जिल्लाको पर्यटन प्रर्बधनमा कोशेढुंगा सावित भएको बताए । उनले यही पुस २८ देखि माघ ८ गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा हुने आठौं म्याग्दी महोत्सव एवम् माघेसब्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०८१ मा समेत प्रर्दशनी गरिने बताए । फोटो प्रतियोगिताका विजेता पुरस्कार वितरण समारोहको अध्यक्षता तथा स्वागत संघका अध्यक्ष श्रेष्ठ, समापन बरिष्ठ उपाध्यक्ष राजेश शाक्य र सञ्चालन महासचिव नारायण घर्ती क्षेत्रीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार


  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution