• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २५, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

२ दिन अघि
२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

२ दिन अघि
३

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

४ दिन अघि
४

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

५ दिन अघि
५

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

१ हफ्ता अघि
६

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
७

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
८

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि
९

अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

२ हफ्ता अघि
१०

म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि
११

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

२ हफ्ता अघि
१२

माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष १४, आईतबार (८ महिना अघि)

माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा नगेन्द्र

तस्विर : सन्तोष गौतम

  • २६३ पटक पढिएको
  • बेनी, पुष,-१३, नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटिको तेस्रो सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनबाट नगेन्द्र केसीको अध्यक्षतामा ५५ सदस्यीय नगरपालिका कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिम पुन, गणेश शर्मा, सचिवमा ओम रोका, सहसचिवमा कृष्णप्रसाद पौडेल र कोषाध्यक्षमा बिष्णु बोहोरा चयन हुनुभएको छ ।

    सम्मेलनको उद्घाटन गर्नुहुदै नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले भ्रष्ट्राचारलाई संरक्षण गर्न काँग्रेस र एमाले मिलेर सरकार बनाएका बताउनुभयो । “एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारले भ्रष्ट्राचारीको संरक्षण गर्ने कार्यमा रेकर्ड कायम गरेको छ,” उहाँले भन्नुभयो “रवी लामिछानेलाई कारबाही गर्न खोजेको जस्तो देखाएर सहकारी ठगीमा संलग्न काँग्रेस र एमालेका नेताहरुलाई संरक्षण गर्नुनै अहिलेको सरकारले भ्रष्ट्रहरुको संरक्षण गरिरहेको प्रमाण हो ।”

    वि.स. २००७ पछि नेपालमा बनेका मध्य माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले जनताको पक्षमा उत्कृष्ट काम गरेको जनताले मूल्याङ्कन गर्न थालेका बताउदै अध्यक्ष गुरुङले निराशा नभएर सजग र निर्धक्क भई छाती फुुलाएर जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिनुभयो ।

    माओवादी आन्दोलनका कारण नेपालमा महिला, दलित, जनजातीले समावेशी व्यवस्था अनुसार नीति निर्माण तहमा अवसर र संघीयताका कारण विकासमा पहुँच बढेको उहाँले बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार चन्द्रबहादुर घिमिरे र गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक (सुवास)ले माओवादीले देशमा सुुसासन कायम, सामाजिक न्याय र सम्बृद्धिका लागि गरेका कामका कारण जनताले विश्वास गर्न थालेका बताउनुभयो ।

    गण्डकी प्रदेश सांसद हरिबहादुर भण्डारी र जिल्ला संयोजक सेरबहादुर केसीले माओवादीबाट निर्वाचित जनप्रतिनिधीहरुले म्याग्दीको विकासका लागि गरेको योगदान उच्च रहेको बताउदै अवसर पाए माओवादीले काम गर्न सक्नेद सन्देश जनताले पाएका बताउनुभयो ।

    नगेन्द्र केसीको अध्यक्षता, गणेश शर्माको स्वागत र ओम रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा माओवादीका बेनी नगर इञ्चार्ज तथा बेनपा ३ का वडा अध्यक्ष पदम पुनले म्याग्दीको विकासका लागि माओवादीको विकल्प नभएको बताउनुभयो ।  

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

    २ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

    ४ दिन अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने


  • ५ दिन अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • २ हफ्ता अघि

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

  • २ हफ्ता अघि

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

  • २ हफ्ता अघि

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

  • समाचार
  • १

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    २ दिन अघि

  • २

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    २ दिन अघि

  • ३

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    ४ दिन अघि

  • ४

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    ५ दिन अघि

  • ५

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    १ हफ्ता अघि

  • ६

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • ७

    चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु
    २ हफ्ता अघि

  • ८

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण
    २ हफ्ता अघि

  • ९

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित
    २ हफ्ता अघि

  • १०

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution