• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

२ दिन अघि
२

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
३

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
४

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
५

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
६

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
७

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ हफ्ता अघि
८

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ हफ्ता अघि
९

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ हफ्ता अघि
१०

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
११

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
१२

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष १४, आईतबार (१ साल अघि)

साहारा सहकारीको १३औं वार्षिक साधारणसभा, विभिन्न व्यक्तिहरु लाई सम्मान

तस्विर : प्रताप बानिया

  • ५४४ पटक पढिएको
  • बेनी, पुस -१४, म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित साहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार बेनी नगरपालिका–१, रत्नेचौरमा एक समारोहबीच विविध कार्यक्रमसहित वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । गरिब र निमुखालाई आहारा, सम्पूर्ण जनमानवको साहारा’ भन्ने मूल नारासहित आर्थिक वर्ष २०६८÷०६९ बाट सञ्चालित यस सहकारीमा गएको आर्थिक वर्ष ०८०÷८१ सम्म १ सय ४३ जना शेयर सदस्यहरुबाट कुल एक करोड ११ लाख २९ हजार चारसय ५० रुपैयाँ सङ्कलन भएको छ । यसैगरी संस्थाको बचततर्फ दुई करोड २० लाख ९५ हजार दुईसय ५५ र लगानीतर्फ दुई करोड ९१ लाख ३४ हजार चारसय ६१ रुपैयाँ रहेको छ।

    सहकारीले आम्दानीतर्फ ८६ लाख सातहजार एकसय ३८ रुपैयाँ र खर्चतर्फ ८१ लाख २० हजार नौसय ९१ रुपैयाँ भएको जनाएको छ । साधारणसभाको अवसरमा सहकारीमार्फत उत्कृष्ट कारोबार गर्न अमित श्रेष्ठलाई नगद आठहजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको छ । यसैगरी विष्णु शर्मा, जमुनादेवी शर्मा, प्रमिला शर्मा, नारायणदत्त सुवेदी, ज्ञानेन्द्र पौडेल, सीता शर्मा, विना शेरचन र घनश्याम सापकोटालाई जनही पाँचहजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट कर्मचारीतर्फ सहकारीका प्रवन्धक प्रविन पौडेललाई पनि नगद पाँचहजार रु पैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

    सोही अवसरमा विभिन्न तहको परीक्षामा उत्कृष्ट अङ्क ल्याउने संस्थामा आबद्ध शेयर सदस्यहरुका छोराछोरीलाई सम्मान गरिएको छ । गएको शैक्षिक सत्रमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्कसहित जिल्ला प्रथम भएकी विदिसा सुवेदी, उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने विवश तिलिजा, नेलोश थापामगरलाई पनि नगद र प्रमाणपत्रले सम्मान गरिएको प्रवन्धक पौडेलले जानकारी दिनुभयो । कक्षा ११ र १२ को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने आशिष गुरुब, निशान घर्तीमगर, सुमित पाण्डे, नोबेल पौडेल, आयुष आचार्य र सुजता शर्मा तथा नित्य मिनाक्षी कम्प्युटर इञ्जिनियरब कलेज व्याबलोर इन्डियाबाट स्नातक तह उत्तीर्ण हुने दिवस खत्रीलाई पनि नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

    साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले पछिल्लो समय सहकारी संस्थासँगै बैंकहरुमा पनि समस्या देखिन थालेको बताउनुभयो । उहाँले बेनी नगरपालिकामार्फत सहकारी संघसंस्थाहरुको नियमन र अनुगमनको कार्य भैरहेको बताउँदै सहकारीको बचत फिर्ता र ऋण उठाउन पहल गरिएको जानकारी दिनुभयो । बचतकर्ताको बचत फिर्ता नगर्ने सहकारीलाई आवश्यक कारवाही तथा कर्जा नतिर्ने ऋणीहरुलाई सरकारी सेवासुविधाबाट बञ्चित गरिने उहाँको भनाइ छ ।

    साधारणसभाको उद्घाटनसत्रमा सहकारीका अध्यक्ष गोरखनाथ सुवेदीले प्रगति र कोषाध्यक्ष दिनेश शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष देवीप्रसाद शर्मा (डिपी), निवर्तमान अध्यक्ष दिनेश केसी र लेखा तथा सुपरीवेक्षण समिति संयोजक विनोद केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । सहकारीका अध्यक्ष सुवेदीको अध्यक्षता र सचिव उमानाथ शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रवीप्रसाद शर्माले स्वागत गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    १ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

    १ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू


  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • २ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • समाचार
  • १

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    २ दिन अघि

  • २

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ३

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ४

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ५

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ७

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ हफ्ता अघि

  • ८

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ हफ्ता अघि

  • ९

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ हफ्ता अघि

  • १०

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution