• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ३०, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
३

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

१ हफ्ता अघि
४

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

१ हफ्ता अघि
५

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

१ हफ्ता अघि
६

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
७

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
८

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
९

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि
१०

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ महिना अघि
११

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
१२

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ अषाढ २६, बुधबार (२ साल अघि)

पर्वतको जलजलामा विपद् व्यवस्थापन लगाएत साझा सरोकारको विषयमा अन्तर निकाय समन्वय गोष्ठी, सम्पन्न

तस्विर : जलजला अनलाइन

  • ३७९ पटक पढिएको
  • जलजला, असार-२६, पर्वतको जलजला गाउँपालिकामा संचालित विपद् व्यवस्थापन लगाएत साझा सरोकारको विषयमा अन्तर निकाय समन्वय गोष्ठी, सम्पन्न भएको छ । मंगलबार पर्वतको जलजला गाउँपालिकाको आयोजनामा पर्वतबेनीमा सम्पन्न भएको विपद् ब्यवस्थापन लगायत साझा सरोकारका विषयमा अन्तर निकाय समन्वय गोष्ठीमा सहभागि स्थानीय तहका प्रमुखले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा अन्तरपालिका अनुभव आदानप्रदान र सहकार्य अति आवश्यक रहेको बताएका थिए । बैठकमा जिल्ला समन्वय समिति बागलुङका समन्वय प्रमुख अमर बहादुर थापाले विपद्का घटनामा स्थानीय सरकारको सहकार्य प्रभावकारी हुने र क्षती न्यूनिकरण र रोकथामका अभियानमा सफलता मिल्ने बताएका थिए ।

    उनले सामुहिक प्रत्यत्नबाट मात्रै विपद्का घटना न्यूनीकरण र प्रतिकार्य प्रभावकारी बनाउन सकिने धारणा राखेका थिए ।बागलुङ नगरपालिकाका मेयर बसन्त श्रेष्ठ, बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेले विपद्मा जलजलासँग विगतमा जस्तै समन्वय हुने र जनशक्ती, उपकरण लगायतका सहयोगका लागि प्रतिबद्ध रहेको बताएका थिए । विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि धौलागिरीभित्रका चार जिल्लामा संयन्त्र बनाउनुपर्नेमा समेत सहभागीहरूको जोड थियो ।

    छलफलमा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोम जिसीले धौलागिरीमा विपद्को जोखिम साझा भएकाले संयुक्त पहलकदमीबाट स्रोतसाधनको अधिकतम परिचालन गर्नुपर्ने बताए । कालिगण्डकी नदीको कटान तथा बाढीपहिरोका कारण चारवटै जिल्ला जोड्ने सडक सञ्जालहरु अवरुद्ध हुदाँ तत्कालै संयुक्त प्रयासका लागि समन्त्र बनाउने र भावी दिनमा थप सहकार्यका लागि पहिलो चरणको कार्यक्रम गरिएको जलजला गाउँपालिकका अध्यक्ष राजु आचार्यले बताए । विपद् व्यवस्थापनमा पालिकाले गरेका असल अभ्यास, एक अर्काका सिकाइ आदानप्रदान गरिएको अध्यक्ष आचार्यको भनाई छ ।

    उनले प्राकृतिजन्य सङ्कटमा एकजुट हुने अभ्यास सकारात्मक रहेको अवस्थामा थप प्रभावकारी बनाउन अबका दिनमा संयुक्त सयंन्त्रको आवश्यकता रहेको बताए । छलफलमा म्याग्दी, पर्वत , बागलुङका जनप्रतिनिधि, पर्वतका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले स्वागत, कार्यक्रमको उद्देश्यमाथि प्रकाश जलजला गापाका प्रमुख प्रशासकीय अधिकृत फनिन्द्रप्रसाद आचार्यले प्रकाश र सञ्चालन सूचना अधिकारी भेषनाथ आचार्यले गरेका थिए । यसैबीच बैठकबाट असल अभ्यासका बारेमा जानकारी गराउने, सर्वसाधारणलाई सहज आवतजावत गर्ने गरी सडक सञ्जालमा अवरोध भएमा तत्काल हटाउने, अन्य विपद्जन्य घटनामा उद्धार तथा सहयोगका लागि पालिकास्तरमा संयन्त्र बनाएर समुदायलाई समेत सहभागीको वातावरण बनाउनुपर्नेमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले प्रतिबद्धता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    १ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    १ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • १ महिना अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • २

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ३

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    १ हफ्ता अघि

  • ४

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    १ हफ्ता अघि

  • ५

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    १ हफ्ता अघि

  • ६

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • ७

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • ८

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    १ महिना अघि

  • ९

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    १ महिना अघि

  • १०

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution