• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ आश्विन २०, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

६ घण्टा अघि
२

लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

५ दिन अघि
३

म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

१ हफ्ता अघि
४

म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया

२ हफ्ता अघि
५

तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

२ हफ्ता अघि
६

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

२ हफ्ता अघि
७

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

२ हफ्ता अघि
८

न्यू वेस्ट प्वाइन्ट स्कुलको बृहत् खेलकुद सप्ताह सम्पन्न

२ हफ्ता अघि
९

पढ्न जानेर मात्र पुग्दैन, शुद्ध पढ्न पनि जान्नुपर्छ :शुद्ध पढाइको खोजीमा म्याग्दीका बालबालिका

२ हफ्ता अघि
१०

न्यू वेष्ट पोइन्ट मावि गन्डकि च्याम्पियन

३ हफ्ता अघि
११

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

३ हफ्ता अघि
१२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ अषाढ ६, बिहिबार (२ साल अघि)

पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

तस्विर: जलजला अनलाइन

  • ४७५ पटक पढिएको
  • पर्वत, असार-६, पर्वत  जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बुधवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत एक कार्यक्रमका वीच गण्डकी प्रदेश सभा सदस्य मित्रलाल बस्यालले जिल्लालाई पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा गर्नुभएको हो ।

    स्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको कार्यक्रममा पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा पछि प्रदेश सभा सदस्य बस्यालले स्वास्थ्य सेवा प्रभावकारी बनाउन नसक्दा ग्रामीण क्षेत्रमा बसाईसराईको दर बढिरहेको उल्लेख गर्नुभएको छ  । उहांले  स्वास्थ्यकर्मीहरुले आफ्नो क्षमता भ्याएसम्म सेवा प्रवाह गरे पनि सरकारले अझै स्वास्थ्य सेवालाई विस्तार गर्न नसकेको बताउनुभयो  ।

    कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विनोद विन्दु पौडेलले जिल्लाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रयास प्रदेश सरकारले गरीरहेको उल्लेख  गर्नुभयो  । फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले स्वास्थ्य क्षेत्रको बजेट अझै धेरै बृद्धि गर्नुपर्ने धारणा राख्नुभएको थियो  ।

    कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथ प्रतिनिधिहरुहरुले आफ्नो आफ्नो धारणा राखेका थिए । घोषणा सभामा सहभागी क्षेत्रगत प्रतिनिधिहरुले घोषणापत्रमा हस्ताक्षर गरेर घोषणा कार्यक्रममा सहभागीता जनाएका थिए ।

    कार्यक्रमको अवसरमा पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सहयोग गर्ने, भूमिका खेल्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम  खोप समन्वय समितिका संयोजक तथा समन्वय समितिका प्रमुख विष्णुराम विकको अध्यक्षतामा सम्पना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ घण्टा अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

    ५ दिन अघि

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

    १ हफ्ता अघि

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द


  • २ हफ्ता अघि

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • २ हफ्ता अघि

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

  • २ हफ्ता अघि

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

  • ३ हफ्ता अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

  • समाचार
  • १

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक
    ६ घण्टा अघि

  • २

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग
    ५ दिन अघि

  • ३

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द
    १ हफ्ता अघि

  • ४

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया
    २ हफ्ता अघि

  • ५

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    २ हफ्ता अघि

  • ६

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला
    २ हफ्ता अघि

  • ७

    विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला
    २ हफ्ता अघि

  • ८

    न्यू वेस्ट प्वाइन्ट स्कुलको बृहत् खेलकुद सप्ताह सम्पन्न
    २ हफ्ता अघि

  • ९

    पढ्न जानेर मात्र पुग्दैन, शुद्ध पढ्न पनि जान्नुपर्छ :शुद्ध पढाइको खोजीमा म्याग्दीका बालबालिका
    २ हफ्ता अघि

  • १०

    न्यू वेष्ट पोइन्ट मावि गन्डकि च्याम्पियन
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution