• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ १०, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

५ घण्टा अघि
२

म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

८ घण्टा अघि
३

बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक

८ घण्टा अघि
४

मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

१५ घण्टा अघि
५

बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न

२ दिन अघि
६

म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

४ दिन अघि
७

मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न

५ दिन अघि
८

शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

१ हफ्ता अघि
९

कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म

१ हफ्ता अघि
१०

म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

१ हफ्ता अघि
११

सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ

१ हफ्ता अघि
१२

म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ जेष्ठ १७, बिहिबार (१ साल अघि)

मंगलाका महिलाहरुलाई व्यावसायिक बाख्रापालन तालिम

फोटो: प्रताप बानिया

  • २३३ पटक पढिएको
  • म्याग्दी, जेठ-१७, म्याग्दीको मंगला गाउँपालिकामा महिलाहरुलाई व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम दिइएको छ । राष्ट्रपति महिला उत्थान सुधार कार्यक्रमअन्तर्गत एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालन तालिम प्रदान गरिएको हो ।

    मंगला गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा एक हप्ता लामो व्यावसायिक बाख्रापालन तालिम सञ्चालन गरिएको थियो । तालिम दिएर व्यवसाय सञ्चालन गर्न लगाउने र उनीहरुलाई पेशा तथा व्यवसायमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले एकल, अपाङ्गता र विपन्न वर्गका महिलाहरुलाई समेटेर बाख्रापालन तालिम दिइएको मिलन म्याग्दीले जनाएको छ ।

    तालिममा बाख्राको जात, खोर तथा आहार व्यवस्थापन, प्रजनन् क्षमता, घाँस खेती, रोग तथा उपचार, जोखिम न्यूनीकरणलगायत विविध विषयहरुमा सहजीकरण गरिएको थियो । तालिमको मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल, सामाजिक तथा क्षमता विकास अधिकृत राजेन्द्र आचार्य, पशु विकास अधिकृत डा. अनिशा गौतम, पशु स्वास्थ्य प्राविधिक बिराजकुमार ठाकुर, महिला तथा बालबालिका शाखा प्रमुख अनिताकुमारी शर्मा, उद्यम विकास सहजकर्ता शान्ता विक र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले सहजीकरण गर्नुभएको थियो ।

    तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले तालिम लिएर व्यवसाय सञ्चालन गरी आर्थिक उपार्जन गर्नसके तालिमको साथर्कता हुने बताउनुभयो । उहाँले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्न आवश्यक रहेकोमा जोड दिँदै नयाँ सोच र चिन्तनसहित बाख्रापालन व्यवसाय सुरु गरी व्यावसायिक बन्न सहभागी महिलाहरुलाई सुझाव दिनुभयो ।
    मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन व्यावसायिक तालिम सञ्चालन गरिएको बताउँदै तालिमलाई पूर्ण रुपमा व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । मिलन म्याग्दीका कार्यसमिति सदस्य मोहन बानियाँले संस्थामार्फत स्थानीय पालिकाहरुको समन्वयमा क्षमता अभिवृद्धि तथा विभिन्न सीपमूलक तालिम र कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो । तालिमको अवसरमा हिरादेवी सापकोटाको अध्यक्षतामा व्यावसायिक बाख्रापालन समूह पनि गठन गरिएको छ ।

    बुधवार औपचारिक रुपमा सकिएको तालिमको समापनसत्र गाउँपालिकाका अध्यक्ष क्षत्रीको अध्यक्षता र मिलन म्याग्दीका कार्यसमिति सदस्य चन्द्रकला बानियाँ केसीको सञ्चालनमा सम्पन्न भएको थियो भने सुनिता राम्जाली थजालीले अनुभव सुनाउनुभएको थियो । तालिममा मंगला गाउँपालिकाको पाँचवटै वडाबाट २५ जना महिलाहरुले सहभागिता जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ घण्टा अघि

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

    ८ घण्टा अघि

    म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

    ८ घण्टा अघि

    बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक


  • १५ घण्टा अघि

    मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

  • २ दिन अघि

    बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न

  • ४ दिन अघि

    म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

  • ५ दिन अघि

    मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न

  • समाचार
  • १

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट
    ५ घण्टा अघि

  • २

    म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक
    ८ घण्टा अघि

  • ३

    बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक
    ८ घण्टा अघि

  • ४

    मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो
    १५ घण्टा अघि

  • ५

    बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न
    २ दिन अघि

  • ६

    म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट
    ४ दिन अघि

  • ७

    मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न
    ५ दिन अघि

  • ८

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत
    १ हफ्ता अघि

  • ९

    कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution