• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख ३१, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

२ दिन अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

२ दिन अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

२ दिन अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

३ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

४ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

४ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ बैशाख १६, आईतबार (२ साल अघि)

पर्वतको जलजलामा बन डढेलो तथा जोखिम ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया

तस्विर : देवी ज्जिसी

  • ५६७ पटक पढिएको
  • देवी जि.सी./ जलजला, बैशाख-१६, पर्वतको जलजला गाउँ पालिकाको आयोजनामा बन डढेलो तथा जोखिम ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । (आज ) आइतबार गाउँपालिकाको कार्यालय लामाखेतमा  जलजला गाउँकार्यपालिकाका  पदाधिकारीहरू, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र सचिव तथा डिभिजन वन कार्यालय पर्वतका कार्यालय प्रमुख र कर्मचारीहरू विच वृहत अन्तरकृया कार्यक्रम  गरिएको हो ।  जलजला गाउँपालिका भित्रका ५९ वटा सामुदायिक बन उपभोक्ता समितिका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

    कार्यक्रममा डिभिजन बन कार्यालय पर्वतका प्रमुख झ्याम नारायण सापकोटाले बन डढेलोको कारण, असर र त्यसको  न्यूनीकरण सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  उहाँले अहिले सम्मको आंकडा अनुसार पर्वत जिल्लामा सबैभन्दा बढी बनडढेलो जलजलाको बन क्षेत्रमा हुने गरेको समेत बताउनुभयो । त्यसैगरी  डिभिजन बन  कार्यालय पर्वतका सुचानाधिकारी राम बहादुर बि.क.ले गण्डकी प्रदेशका सबै जिल्लाको मार्च २४ सम्मको  बन डढेलोको तथ्यांक प्रस्तुत  गर्नुभएको थियो ।

    अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ बन कार्यालयका प्रमुख सापकोटाले  दिनुभएको  थियो। कार्यक्रममा १२ जना सहभागीले बनसंग सम्बन्धित सवाल उठाएका थिए । अधिकांश सामुदायिक बनका पदाधिकारीहरुले बन ऐनको जटिलता, व्यक्तिगत जग्गामा बढेको बनका कारण सामुदायिक बनलाई परेको अफ्ठ्यारो, बन्य जन्तुले पुर्याएको  क्षतिपूर्ती समयमा प्राप्त गर्न नसक्नु, राहत उद्दार कार्यमा खटिने ब्यक्तीलाई सामाग्रीको ब्यबस्था नहुनु,   वन ऐन कडा भएको जस्ता  सवाल उठाएका थिए । साथै सहभागीहरुले  बन कार्यालयका कर्माचारीलाई इंगित गरेर कर्मचारीको कार्यकुशलता,जवाफदेहिता र सेवा प्रवाह सम्बन्धि सवाल समेत गरेका थिए  ।

    कार्यक्रममा बन संरक्षण र विपद ब्यबस्थापन सम्बन्धमा योजना माग, सामुदायिक बनमा पानीको श्रोत कायम राख्न र बन्यजन्तुलाई पिउने पानीको लागी पोखरी निर्माण साथै बन पैदावारको प्रयोग सम्बन्धमा समेत छलफल र अन्तरक्रिया भएको थियो ।

    कार्यक्रम बाताबरण तथा बिपत ब्यबस्थापन समितिका संयोजक वडा नं ५ का अध्यक्ष तिलक बहादुर जिसीको अध्यक्षता, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद आचार्यको स्वागत  र संचालन जलजला गाउँ पालिकाका सुचानाधिकारी भेषनाथ आचार्यले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ४ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ महिना अघि

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

    १ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते


  • १ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • २ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    २ दिन अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    २ दिन अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    २ दिन अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ३ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ४ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ४ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution