• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ ४, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

२ दिन अघि
२

कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म

२ दिन अघि
३

म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

३ दिन अघि
४

सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ

३ दिन अघि
५

म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
६

बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

४ दिन अघि
७

ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

५ दिन अघि
८

मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

५ दिन अघि
९

एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

५ दिन अघि
१०

धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

१ हफ्ता अघि
११

२० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ बैशाख १५, शनिबार (१ साल अघि)

जलजला वडा नं ५ र कालान्जर समाज पोखराले किरियापुत्रीलाई आर्थिक सहयोग गर्यो

तस्विर : कृष्ण जिसी

  • ३४० पटक पढिएको
  • जलजला, बैशाख-१५, पर्वतको जलजला गाउँपालिका वडा नं ५ र मल्लाज कालान्जर सेवा समाज पोखराले बैशाख ८ गते अल्पायुमै निधन भएका मल्लाज लेखफाँट चिप्लेटीका बाबुराम केसीको परिवारलाई सहयोग हस्तान्तरण गरेका छन् । वडा नं ५ का अध्यक्ष तिलक बहादुर जिसी र मल्लाज कालान्जर सेवा समाज पोखराका अध्यक्ष तारा प्रसाद सुबेदीले किरियापुत्री बसेको घर जलजला २ बौर पुगेर  नगद सहयोग हस्तान्तरण गरेका हुन ।

    जलजला वडा नं ५ ले बिपतमा जनप्रतिनिधिको अभियान अनुसार  वडाका कसैको निधन भएमा घर मै पुगेर श्रद्दान्जली दिने  समबेदना प्रकट गर्ने र आर्थिक सहयोग गर्दै आइरहेको छ । सोहि अभियान अनुसार जलजला ५ लेखफांट घर भएका स्वर्गीय बाबुराम के.सी.का छोरा छोरा किरिया बसिरहेको घर जलजला-२ बौरमा पुगेर नगद १५ हजार हस्तान्तरण गर्नुभएको हो ।

    त्यसैगरी आजै पर्वतको मल्लाज माझफाट,  लेखफाट र  सालिजा क्षेत्रबाट पोखरामा गइ बसोबास गरिरहेका बासिन्दाको संस्था मल्लाज कालान्जर सेवा समाज पोखराले स्वर्गीय बाबुराम केसीको परिवारलाई नगद ३० हजार सहयोग गरेको छ । समाजका अध्यक्ष तारा प्रसाद सुबेदीले मृतकका भाइ प्रेम केसीलाई नगद हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा समाजका  उपाध्यक्ष द्वय कौसिला जिसी र बिबेक पौडेल, सचिव डिल्लीराम  रेग्मी र सदस्य उमानाथ सुबेदीको उपस्थिति रहेको थियो ।

    रकम हस्तान्तरण कार्यक्रममा समाजका सचिव डिल्लीराम रेग्मीले स्वर्गीय बाबुराम केसीको परिवारलाई काज किरियामा समेत समस्यापरेको र आर्थिक संकलन अभियान संचालन गरिएको थाहा पाएर समजा सदस्यहरुले रकम संकलन गरेर  हस्तान्तरण गरेको बताउनुभयो ।

    सहयोग हस्तान्तरण कायक्रमको संचालन  पर्बत उद्योग बाणिज्य संघ जलजला उपशाखाका अध्यक्ष हिराबहादुर जिसीले गर्नुभएको थियो । स्वर्गीय केसीका भाइ प्रेम केसीले यसरी सबैले सहयोग गरेर काज किरिया सम्पन्न गर्न सहयोग पुर्याउनु भएकोमा धन्यवाद दिएका छन् ।

    लामो समयदेखि मिर्गौला र कलेजोको समस्याबाट पिडित केसीको मृत्यु भएको आज ८ दिन भएको छ । परम्परा अनुसार काजकिरिया सम्पन्न गर्न समेत समस्या भएपछी आर्थिक संकलन अभियान संचालन गरिएको छ । दाह संस्कार गर्न सागर पुगेका व्यक्तिबाट सोही दिन २५ हजार  संकलन गरेर दाउरा खरिद गरेको र बाँकी रकम परिवारलाई हस्तान्तरण गरिएको थियो । सहयोग संकलन अभियान अझै पनि जारी रहेको छ  ।

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

    ३ दिन अघि

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

    ४ दिन अघि

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न


  • ४ दिन अघि

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

  • ५ दिन अघि

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

  • ५ दिन अघि

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

  • ५ दिन अघि

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

  • समाचार
  • १

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत
    २ दिन अघि

  • २

    कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म
    २ दिन अघि

  • ३

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार
    ३ दिन अघि

  • ४

    सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ
    ३ दिन अघि

  • ५

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ६

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो
    ४ दिन अघि

  • ७

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा
    ५ दिन अघि

  • ८

    मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने
    ५ दिन अघि

  • ९

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना
    ५ दिन अघि

  • १०

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution