• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

१२ घण्टा अघि
२

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

१ दिन अघि
३

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

१ दिन अघि
४

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

१ दिन अघि
५

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

३ दिन अघि
६

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

३ दिन अघि
७

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

४ दिन अघि
८

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

६ दिन अघि
९

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

६ दिन अघि
१०

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
११

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

१ हफ्ता अघि
१२

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र २३, शुक्रबार (१ साल अघि)

जलजलामा मेलमिलापकर्ताहरुको क्षमता अभिवबृद्दीको लागी दुइदिने पुनर्ताजगी तालिम शुरु

तस्विर : जलजला अनलाइन

  • ६१६ पटक पढिएको
  • देवी जि.सी./ जलजला, चैत-२३, पर्वतको जलजलामा मेलमिलापकर्ताहरुको क्षमता अभिवबृद्दीको लागी दुइदिने पुनर्ताजगी तालिम शुरुभएको छ  । चैत २३ गतेदेखि २४ सम्म संचालन हुने तालिमको आज (शुक्रबार)  पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले उद्घाटन गर्नुभएको हो  । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रजिअ आचार्यले पालिका स्तरमा मेलमिलाप कर्ताहरुले अत्यन्तै महत्वपुर्ण भूमिका खेल्दा धेरै समस्याहरु समुदाय स्तरमै समाधान हुने र अदालतको चक्कर काट्नु पर्ने अबस्थामा कमि ल्याउने हुँदा मेलामिलापकर्ताहरुले अत्यन्तै बुद्दिमत्ता तरिकाले काम गर्नुपर्ने बताउनुभयो  । उहाँले सहजकर्ताले कर्तव्यको पालना गर्दा नैतिकवान बनिने र न्यायिक निकायमा सहजता आउने कुरामा जोड दिनुभयो  । उहाले भन्नुभयो ” यो तालिम लिएका व्यक्तिले नैतिकताका कुरालाई भुल्नु हुँदैन  । ”

    कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै जलजला गाउँपालिकाका प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद आचार्यले संविधानले देवानी प्रकृतिका मुद्दाहरु मिलाउने तरिकाले गाउँपालिकामा मेलामिलाप गराउन न्यायिक समित गठन गरेको र यसले गर्दा दुवै पक्षले जितेको आभास गराउने गरि न्यायिक समितिले भुमिका खेलेको बताउनुभयो  ।

    jorgensenfarmsinc.com
    jorgensenfarmsinc.com
    strømper str 42
    שולחנות מתקפלים
    שולחנות מתקפלים
    mindfulmusclellc.com
    lego friends lego friends lego friends
    bogner overal
    iansargentreupholstery.com
    lego friends lego friends lego friends
    lucianosousa.net
    bežecké tenisky
    jorgensenfarmsinc.com
    jorgensenfarmsinc.com
    iansargentreupholstery.com

    त्यसैगरी कार्यक्रममा कार्यपालिका सदस्य भीमसेन बराइलीले स्थानिय तहहरुलाई  दिइएका विभिन्न जिम्मेवारीहरु मध्ये महत्वपुर्ण बिभाग भएको बताउनुभयो  । उहाँले यो तालिम अघिल्लो वर्ष दिइएको ४८ घन्टे तालिमको पुनार्ताजागी भएको बताउंदै गाउँ घरमा भैरहने विभिन्न खालका मुद्दाहरु समितिको सहयोगमा समाधान हुनेगरेको बताउनुभयो  ।

    कार्यक्रममा वडा नं ७ का अध्यक्ष तुंगनाथ शर्मा, नेकपा माओबादी प्रदेश कमिटी सदस्य दुर्गा बहादुर दर्जी,  नेकपा एमाले जलजलाका अध्यक्ष बाबुराम कार्की, नेपाली कांग्रेस जलजला गाउपालिकाका सचिव नविन जिसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो  ।

    दुइदिनसम्म संचालन हुने  तालिम कार्यक्रमको पहिलो दिन जिल्ला प्रशासन कार्यालय पर्वतका प्रशासकिय अधिकृत अर्जुन शर्माले  “बिबाद वा द्वन्दको परिचय, कारण र स्थानीय विवाद निरुपनामा वडा कार्यालय तथा न्यायिक समितिको भूमिका” विषयमा र जिल्ला अदालत पर्वतका  जिल्ला न्यायधिश विजयराज पौडेलले “मेलमिलापको अर्थ, मेलमिलापको प्रकार, मेलमिलापकर्ताको अनुभव, समस्या, समस्याको सम्बोधन र सरोकारवाला संगको सम्बन्ध”  विषयमा  सहजीकरण गर्नुभएको थियो  ।

    तालिमको उद्घाटन सत्र जलजला  गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षता, प्रशासकीय अधिकृत फणिन्द्र प्रसाद आचार्यको स्वागत र संचालन गाउँपालिकाका  अधिकृत त्रिविक्रम आचार्यले गर्नुभएको थियो  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

    ३ दिन अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    ४ दिन अघि

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु


  • ६ दिन अघि

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

  • ६ दिन अघि

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

  • १ हफ्ता अघि

    नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

  • २ हफ्ता अघि

    छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • समाचार
  • १

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    १२ घण्टा अघि

  • २

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    १ दिन अघि

  • ३

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    १ दिन अघि

  • ४

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    १ दिन अघि

  • ५

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    ३ दिन अघि

  • ६

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    ३ दिन अघि

  • ७

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    ४ दिन अघि

  • ८

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    ६ दिन अघि

  • ९

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    ६ दिन अघि

  • १०

    अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution