• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

४ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

४ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र ६, मंगलबार (२ साल अघि)

पर्वतको जलजलामा हुक्का, सुर्तीजन्य पदार्थ र मदिरा नियन्त्रण सम्बन्धि अन्तरक्रिया

फोटो : देवी जिसी

  • ४०१ पटक पढिएको
  • देवी जिसी /जलजला, चैत-६, पर्वत उद्योग बाणिज्य संघ जलजला उपशाखा र जलजला गाउँपालिका अन्तर्गतका होटल ब्यबसायी बिच हुक्का तथा सुर्तिजन्य पदार्थको बिक्रि वितरण बारे अन्तरक्रिया सम्पन्न भएको छ । आज (मंगलबार) पर्बत बेनीमा पर्बत उद्योग बाणिज्य संघ  जलजला उपशाखा द्वारा आयोजना गरिएको अन्तरक्रियामा जलजला गाउँपालिकामा हुक्का प्रयोग र सुर्तीजन्य पदार्थको बिक्रि वितरणमा नियन्त्रण र  मदिरा नियन्त्रण सम्बन्धमा होटल ब्यबसायी बिच छलफल भएको हो ।

    कार्यक्रममा पछिल्लो समयमा हुक्काको प्रयोग अत्यधिक बढ्दै गएको र बालबालिकाहरु यसको प्रयोग बढी गर्ने गरेकोले स्वास्थ्यमा पर्ने  प्रतिकुल असरलाई न्यूनीकरण गर्न  सरकारले तोकेको मापदण्ड अनुसार बिक्रि वितरण गर्ने निर्णय गरिएको छ।

    त्यसैगरी मदिरा वितरण अन्तर्गत प्रष्टिक जन्य रक्सी(करुवा, पानस आदि जस्ता) को  बिक्रि बन्द र गर्ने र घरपालुवा (लोकल रक्सीको उत्पादन र बिक्रि बितारनामा निगरानी गर्ने निर्णय गरिएको छ । नियन्त्रण गर्न  प्रभावकारी बनाउन सुरक्षाकर्मी, गाउँपालिका र बाणिज्य संगले नियमित अनुगमन गर्ने निर्णय गएको छ ।

    स्थानीय उत्पादन डोकोमा बेच्नु परेमा बिहान १० बजे भित्र बेच्ने र  सो समय पछी बेच्नु परेमा गाउँ पालिकाले तोकेको स्थानमा मात्र बेच्ने गरि निर्णय गरिएको छ । त्यसैगरी प्रभावाकारी कार्यान्वयनका लागी पहिलो पटक सूचना गर्ने र दोश्रो पटक पनि दोहोर्याएमा जफत गर्ने निर्णय गरिएको छ ।

    कार्यक्रममा उद्योग बाणिज्य संघ जलजला उपशाखाका  निबर्तमान अध्यक्ष चित्रलाल रेग्मी, सल्लाहकार संयोजक दिलबहादुर बरुवाल, र सदस्य शेषराज रेग्मीले मन्तब्य ब्यक्त गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रम जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचर्यको प्रमुख आतिथ्यता, उद्योग बाणिज्य संघ जलजला उपशाखाका अध्यक्ष हिरा बहादुर जिसीको अध्यक्षता र संचालन संघका महाशाचिव कृष्ण राज सुबेदीले गर्नुभएको थियो ।

    यसअघि छिमेकी  म्याग्दी जिल्लाको बेनी नगरपालिकाले ब्नागरपालिका क्षेत्रमा हुक्का प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । सिमाना जोडिएको जलजलामा गरिएको यस निर्णयले बालबालिकामा बढ्दै गैरहेको हुक्का प्रयोगलाई नियन्त्रण गर्न थप सहयोग पुग्ने बिश्वास लिइएको छ  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ४ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution