• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ ३०, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

१ दिन अघि
२

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

४ दिन अघि
३

प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

४ दिन अघि
४

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

१ हफ्ता अघि
५

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

१ हफ्ता अघि
६

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

१ हफ्ता अघि
७

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

१ हफ्ता अघि
८

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१ हफ्ता अघि
९

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

१ हफ्ता अघि
१०

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

२ हफ्ता अघि
११

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

२ हफ्ता अघि
१२

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन २५, शुक्रबार (१ साल अघि)

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित लोकगीत प्रतियोगितामा वडा नं ५ लेखफाट प्रथम

फोटो : कृष्ण जिसी

  • ४९१ पटक पढिएको
  • देवी जिसी/जलजला, फागुन-२५,   ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अoregon football jerseys brock purdy jersey brandon aiyuk jersey brandon aiyuk jersey aiyuk jersey penn state jersey johnny manziel jersey oregon football jerseys custom ohio state jersey brock purdy jersey deion sanders jersey penn state jersey deuce vaughn jersey brandon aiyuk jersey johnny manziel jersey वसरमा पर्वतको जलbrock bowers jersey asu jersey ohio state jersey asu jersey custom football jerseys Iowa State Football Uniforms 49ers jersey custom football jerseys 49ers jersey Florida state seminars jerseys florida state football jersey ohio state jersey custom made football jerseys Florida state seminars jerseys custom made football jerseys जलामा विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि मनाइएको छ। “महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी”  नाराका साथ यस वर्ष ८ मार्चको दिन अन्तर्राष्ट्रिय महिला दिवस गाउँ पालिकाको केन्द्र लामखेतमा पालिका स्तरीय लोकगीत प्रतियोगिता र अन्धनिसान प्रतियोगीताको आयोजना गरिएको हो ।  कार्यक्रमको जलजला गाउँ पालिकाका अध्यक्ष राजु आचार्यले उद्घाटन गर्नुभएको थियो ।lego friends lego friends lego friends bežecká obuv lego friends lego friends lego friends onlinebijuta.com blutuszos mennyezeti lámpa blutuszos mennyezeti lámpa strømper str 42 lego friends lego friends lego friends massage pistol massage pistol panske teplaky bežecká obuv onlinebijuta.com strømper str 42 שולחנות מתקפלים

    प्रमुख अतिथि  आचार्यले पालिकाले तयार पारेको पन्च वर्षीय योजनामा महिला र बालबालिकालाइ केन्द्रमा राखेर योजना बनाइएको र महिला तथा बालबालिकाको अवस्थालाई सुधारगर्न पालिकाले प्राथमिकता दिएको बताउनुभयो । उहाँले अव चुलो चौकोका कुरा भन्दा पनि माथि उठेर आर्थिक सम्बृद्धि र स्वावलम्बी बन्नु पर्नेमा जोड दिनुभयो ।

    महिला दिवसको अवसरमा पालिकाले आयोजना गरेको लोकगीत प्रतियोगितामा जलजला- ५ लेखफांटको समूह प्रथम भएको छ। त्यसैगरी द्वितीय जलजला-४, भवानीपानी समुह, तृतीय भर्तिमल आमा समूह लामखेत र सान्त्वना  जलजला  -६ भोटेडाँडाको समूह भएका छन् । ५ समूह सहभागी भएको प्रतियोगितामा पाँचौ समुहलाई प्रोत्साहन स्वरूप पुरस्कार उपलब्ध गराइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र स्वान्तना हुनेले क्रमश १५  हजार, १२ हजार, ८ हजार र ५ हजार नगद पुरस्कार र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी प्रतियोगितात्मक घैटो फुटाउने (अन्धनिसान) प्रतियोगितामा सबैभन्दा नजिक निसाना लगाउने जलजला -५ कि प्रभा रेग्मीले नगद ३ हजार र प्रमाण पत्र प्राप्त गर्नुभएको छ ।

    प्रतियोगिताका बिजेताहरुलाई गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, वडा नं १ का सदस्य बिमला बरुवाल क्षेत्री, माया भुससल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल महिला संघ जलजलाका सभापती माया कुमारी शर्मा रिजाल, वडा नं ३ का अध्यक्ष एकिन्द्र खत्री, वडा नं ७ का अध्यक्ष टुंगानाथ आचार्य , कार्यपालिका सदस्य भीमसेन बहादुर बराइली, सामाजिक अभियन्ता जमुना आचार्य लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा जलजला गाउँपालिकामा कार्यरत कर्मचारीहरुले अप्रतियोगी गीत प्रस्तुत गर्नु भएको थियो प्रतियोगितात्मक कार्यक्रम संगै विभिन्न अप्रतियोगी नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम पुर्व जनप्रतिनिधि, कर्मचारी, आमासमुह को सहभागितामा विभिन्न नारा लेखिएका प्ले कार्ड सहित लामखेत बजार परिक्रमा गरेको थियो ।

    कार्यक्रम जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षता,  जिल्ला समन्वय समितिका सदस्य केशु कुमारी सुबेदीको स्वागत र गाउँपालिका सहायक महिला विकास निरीक्षक बिन्दु शर्माको संचालनमा सम्पन्न भएको थियो  ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

    ४ दिन अघि

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

    ४ दिन अघि

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत


  • १ हफ्ता अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

  • १ हफ्ता अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

  • १ हफ्ता अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

  • समाचार
  • १

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम
    १ दिन अघि

  • २

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न
    ४ दिन अघि

  • ३

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत
    ४ दिन अघि

  • ४

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    १ हफ्ता अघि

  • ५

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    १ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    १ हफ्ता अघि

  • ७

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    १ हफ्ता अघि

  • ८

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १ हफ्ता अघि

  • ९

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    १ हफ्ता अघि

  • १०

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution