• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ ३०, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

१ दिन अघि
२

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

४ दिन अघि
३

प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

४ दिन अघि
४

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

१ हफ्ता अघि
५

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

१ हफ्ता अघि
६

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

१ हफ्ता अघि
७

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

१ हफ्ता अघि
८

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१ हफ्ता अघि
९

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

१ हफ्ता अघि
१०

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

२ हफ्ता अघि
११

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

२ हफ्ता अघि
१२

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन २३, बुधबार (१ साल अघि)

म्याग्दी जिल्लामा दादुरा रुबेला खोप अभियान सम्पन्न :लक्ष्य भन्दा बढीले लगाए खोप

फोटो श्रोत: हरिकृष्ण गौतम

  • ३६६ पटक पढिएको
  • म्याग्दी, फागुन-२३,  म्याग्दी जिल्लामा दादुरा रुबेला खोप अभियान २०८०/८१ सम्पन्न भएको छ।  जि49ers jersey Iowa State Football Uniforms Ohio State Team Jersey asu football jersey detroit lions jersey 49ers jersey detroit lions jersey Ohio State Team Jersey Iowa State Football Uniforms OSU Jerseys micah parsons jersey Florida state seminars jerseys micah parsons jersey ohio state jersey ohio state jersey ल्लामा फागुन १६ गते देखि २१ गते सम्म ६ वटै स्थानीय तहमा संचालन भएको खोप अभियानमा   ६ हजार ४ सयभन्दा बढी बालबालिकाले दादुरा-रुबेला बिरुद्धको खोप लगाएका छन् । म्याग्दीका  अभियानमा जिल्लाभर निर्धारित समय तालिकामा ६ हजार ६ लक्ष्य रहेकोमा fsu jersey purdy jersey aiyuk jersey aiyuk jersey johnny manziel jersey penn state jersey fsu jersey brandon aiyuk jersey penn state jersey justin jefferson lsu jersey kansas state football uniforms purdy jersey tom brady michigan jersey custom ohio state jersey keyvone lee jersey ६ हजार ४ सय ३४ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय म्याग्दीका दादुरा खोप अभियानका प्रवत्ता बिरेन्द्रकुमार चौधरीले बताउनुभयो ।team easy on tøj til salg שולחנות מתקפלים Mens VANS 2020 bogner overal bogner overal bezecke topanky lepetitartichaut.com lepetitartichaut.com maison-metal.com bogner overal bogner overal iansargentreupholstery.com blutuszos mennyezeti lámpa bezecke topanky Mens VANS 2020

    खोप अभियानमा  म्याग्दी बाहिरबाट आएका बालबालिका र छिमेकी जिल्ला  पर्वतका बालबालिकाले समेत खोप लगाएको प्रबक्ता  चौधरीले जानाकारी दिनुभयो । उहाँका अनुसार  अनुसार खोप अभियानमा यसअगाडी नियमित खोप नलगाएका ३ जना बालबालिका भेटिएकोमा यसपटक खोप लगाएर बाँकी खोप समेत तालिका अनुसार लगाइने बताउनुभयो ।

    बेनी नगरपालिकामा भारतीय बालबालिका तथा मजदुरी र जागिरको सिलसिलामा बाहिरी जिल्लाबाट आएकाले समेत खोप केन्द्रमा गएर खोप लगाएकाले लक्ष्यभन्दा धेरै अर्थात १०७.१ प्रतिशतले खोप लगाएको जिल्ला खोप समन्वय समितिले जनाएको छ । ९ महिनादेखि ५ बर्षमूनिका ६ हजार ५७० बालबालिका मध्ये ३ हजार २ सय ७८ जना बालबालिकाले खोप लगाएका छन् । खोप अभियान फागुन २१ गतेसम्म जारी रहनेछ । पहिलो र दोस्रो दिन म्याग्दीका विकट बस्तीमा खोप अभियानमा अभिभावकले बालबालिकालाई लिएर खोप केन्द्रमा पुगेका छन् ।

    जिल्लाको अन्नपूर्ण, मालिका गाउँपालिका र बेनी नगरपालिकामा लक्ष्यभन्दा धेरै बालबालिकाले खोप लगाएका छन् यी पालिकामा खोप धेरै  लगाउनुमा  बाहिरी जिल्लाबाट आएका मजदुर धेरै भएको कारण रहेको बताउनुभयो  । खोप कार्यक्रममा उत्साहजनक सहभागिता भएको र खोपकै कारण बालबालिकामा असामान्य स्वास्थ्य असर नदेखिएको बताइएको छ ।

    १५० जना स्वास्थ्यकर्मीका अलावा ३०० जना स्वमसेवक अभियानमा परिचालन भएका थिए। खोप अभियानकै क्रममा स्वास्थ्यकर्मीले स्वास्थ्य शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको थिए । रोगसँग लड्ने क्षमता बृद्धि गर्न बालबालिकाका लागि खोप अतिआवश्यक रहेको र अभिभावक नै सचेत रहेको जिल्ला खोप समन्वय समितिका प्रमुख राजकुमार थापाले बताउनुभयो ।

    उहाँले अति विकट बस्तीबाट आएका सूचनामा समेत बालबालिकाको खोपका लागि अभिभावक घण्टै पैदल समेत यात्रा गरी खोप केन्द्रमा पुगेको र अभियानको पहिलो र दोस्रो दिनमै धेरैले खोप लगाएको बताए । बालबालिकालाई एक वर्षको हुँदासम्म ९ वटा खोप अनिवार्य रूपमा लगाउनुपर्छ

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ४ दिन अघि

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

    ४ दिन अघि

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

    १ हफ्ता अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै


  • १ हफ्ता अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

  • १ हफ्ता अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

  • १ हफ्ता अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

  • समाचार
  • १

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम
    १ दिन अघि

  • २

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न
    ४ दिन अघि

  • ३

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत
    ४ दिन अघि

  • ४

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    १ हफ्ता अघि

  • ५

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    १ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    १ हफ्ता अघि

  • ७

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    १ हफ्ता अघि

  • ८

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १ हफ्ता अघि

  • ९

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    १ हफ्ता अघि

  • १०

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution