• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ १६, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

१ दिन अघि
२

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

२ दिन अघि
३

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

४ दिन अघि
४

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

४ दिन अघि
५

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

४ दिन अघि
६

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

५ दिन अघि
७

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

५ दिन अघि
८

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

६ दिन अघि
९

म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

६ दिन अघि
१०

बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक

६ दिन अघि
११

मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

६ दिन अघि
१२

बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० माघ १२, शुक्रबार (१ साल अघि)

शुशील गर्बुजाको हत्यामा संग्लग्न चार जना पक्राउ

तस्विर : जलजला अनलाइन

  • १५४८ पटक पढिएको
  • बेनी, माघ-१२,  म्याग्दीको बेनीमा  बिहिबार  खुकुरी प्रहार गरेर एक युवाको हत्यामा संलग्न भएका चार जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले  पक्राउ गरेको छ । पक्राउ  पर्नेहरुमा  धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदीका वर्ष २१ का अमृत पुर्जा, रघुगंगा गाउँपालिका वडा नम्बर ७ स्थायी ठेगाना भई हाल बेनी नगरपालिका ९ गलेश्वर बस्ने वर्ष १९ का उत्सव पुन, धवलागिरी गाउँपालिका ४ हाल बेनपा ८ न्यूरोडमा बस्ने वर्ष २१ को शंकर घर्तीमगर र मंगला गाउँपालिका वडा नम्बर ४ घर भई हाल बेनी नगरपालिका ७ वस्ने वर्ष २३ को प्रविन जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको हो ।

    पक्राउ परेका चार जनालाई ज्यान सम्बन्धि मुद्धामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी बाँकी अनुसन्धान गरिने प्रहरीले जनाएको छ । युवाहरुको दुई समुह विच हानाहान हुँदा रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८ पिपलचोक बस्ने २१ बर्षीय सुशिल गर्वुजाको मृत्यु भएको थियो । खुकुरी प्रहारबाट गम्भिर घाइते भएका गर्बुजाको उपचारका लागि बेनी अस्पतालमा पु¥याएको एकैछिनमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

    २ दिन अघि

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

    ४ दिन अघि

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित


  • ४ दिन अघि

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

  • ५ दिन अघि

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

  • ६ दिन अघि

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

  • ६ दिन अघि

    म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

  • समाचार
  • १

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    १ दिन अघि

  • २

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    २ दिन अघि

  • ३

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    ४ दिन अघि

  • ४

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    ४ दिन अघि

  • ५

    अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
    ४ दिन अघि

  • ६

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ
    ५ दिन अघि

  • ७

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि
    ५ दिन अघि

  • ८

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट
    ६ दिन अघि

  • ९

    म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक
    ६ दिन अघि

  • १०

    बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution