• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष २९, आईतबार (२ साल अघि)

जनयुद्धमा मारिएका शहिद तिवारीको सम्झनामा स्मृति सभा हुँदै

फोटो : पर्वत न्युज

  • ४६४ पटक पढिएको
  • पर्वत, पुष-२९,  पर्वतका शहिद हरिदत्त तिवारीको सम्झनामा स्मृति दिवस मनाइने भएको छ । स्व. तिवारीको  २१ औँ स्मृति दिवसको अवसर पारेर आउँदो माघ एक गते आयोजना गर्न लागिएको कार्यक्रमको तयारीको बारेमा जानकारी गराइएको हो  ।

    हरिदत्त तिवारी स्मृति प्रतिष्ठानको आयोजनामा माघ एक गते शहिद तिवारीको गृह फलेवास नगरपालिका–३ शंकरपोखरीको नुवारमा शनिवार आयोजित पत्रकार सम्मेलन गरेर माघ एक गतेको कार्यक्रमको बारेमा जानकारी दिइएको हो । कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष तथा शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले विगतका वर्षहरुमा काँग्रेस सभापति शेरबहादुर देउवा, वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेताहरु आएको स्मृति दिवसको अवसरमा यस वर्ष गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतका नेताहरु आउन लागेको जानकारी दिनुभयो ।

    शहिद तिवारीकै गृहमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य अर्जुनप्रसाद जोशी, गण्डकी प्रदेश सरकारका प्रवक्ता उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापा, लगायतको नेता तथा पदस्थ व्यक्तिहरुको उपस्थितमा कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

    कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सहिद तिवारी विकासप्रोमी नेता रहेकै अवस्थामा तत्कालिन द्धन्द्धको बेलामा २०६० साल माघ एक गते साँझ तत्कालिन नेकपा माओवादीले  घर नजिकै लगेर हत्या गरेको बताउनुभयो । सो अवसरमा बोल्दै सहिदपुत्र तथा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले सशहिद तथा पिता तिवारीको इतिहासलाई जोगाइराख्नको लागि प्रतिष्ठानमार्फत बिभिन्न कामहरु भइरहेको बताउनुभयो ।

    आफ्नो बुबा पूर्व गाविस अध्यक्ष तथा धेरै पटक प्रधान पञ्च समेत भएर गाउँको विकासका लागि खटीरहेको अवस्थामा हत्या गरिएको स्मरण गर्दै अब सहीदको सपना पूरा गर्नुपर्ने बताउनुभयो । बुबाले सहादत प्राप्त गरेपछि आफू राजनीतिमा होमिनु र अहिले फलेवास नगरपालिकाको प्रमुख बनेर जनताको सेवा गर्न पाउनुले पनि बुबाको सपना पूरा गर्न केही यात्रा तय गरेको उहाँको  भनाइ छ । बुबाको स्मृतिमा हरेक वर्ष बिभिन्न कार्यक्रमहरु गर्दै आएको तथा त्यस अवसरमा स्थानीय विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना पनि हुँदै आएका तिवारीले बताउनुभयो । शिक्षा र विकासको क्षेत्रमा उल्लेख्य काम गर्न खोजेका आफ्ना हरिदत्तको सपना पूरा गर्नको लागि आफूले शंकरपोखरीका सबै विद्यालय सहित नगरपालिकाका अन्य केही विद्यालयहरुमा ५१ हजार रुपैयाँदेखि एक लाख रुपैयाँ राशी रहेका अक्षयकोष स्थापन गरेको सहिदपुत्र तिवारीको भनाइ छ ।

    यस बर्ष पनि विद्यार्थीहरुका लागि बिभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमहरु सहित सांस्कृतिक कार्यक्रमहरुको पनि तयारी भइरहेको छ । माघ एक गते बिहान १० बजेबाट नै कार्यक्रम सुरु हुने भएकोले आयोजक प्रतिष्ठानले जिल्लाबासीहरुलाई सोही समयमा नै कार्यक्रमस्थलमा उपस्थित हुनका लागि अनुरोध गरेको छ । प्रतिष्ठानका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस फलेवास नगरपालिकाका सभापति हिरामणी सापकोटा लगायतले पनि सहिद तिवारीको योगदानको बारेमा चर्चा गर्नुभएको थियो  । कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियन पर्वतका उपाध्यक्ष रोशन तिवारीले गर्नुभएको थियो  । समाचार श्रोत : पर्वत न्युज

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution