• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २२, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ दिन अघि
२

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

४ दिन अघि
३

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

५ दिन अघि
४

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

५ दिन अघि
५

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

६ दिन अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

३ हफ्ता अघि
७

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

३ हफ्ता अघि
८

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

३ हफ्ता अघि
९

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

४ हफ्ता अघि
१०

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
११

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि
१२

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष १९, बिहिबार (२ साल अघि)

महिला उद्दम विकास समिति म्याग्दीले माघे सक्रान्तिको अवसरमा मेला आयोजना गर्ने

फोटो : जलजला अनलाइन

  • ६५२ पटक पढिएको
  • देवी जिसी/बेनी, पुष-१९,  महिला उद्यम विकास समिति म्याग्दीले जिल्ला सदरमुकाम बेनीमा माघे सक्रान्ती मेला आयोजना गर्ने भएको छ । समितिले  यही पुष २९ देखि माघको २ गतेसम्म माघे संक्रान्ति मेला आयोजना गर्ने भएको हो  । ‘उद्योग, व्यापार र कलाको विकास गरौं संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं भन्ने मूल नाराका साथ दसौ माघे संक्रान्ति पर्वको अवसरमा मेलाको आयोजना गरिएको हो ।

    बेनीमा परम्परागतरूपमा लाग्दै आइरहेको माघे संक्रान्ति मेलालाई यcorinne abbigliamento sexy nike air jordan mid yeezy boost 350 v2 black custom nhl hockey jerseys cheap jerseys yeezy grigie 350 air jordan 1 element wigs online adidas yeezy boost 350 v2 dazzling blue kansas city chiefs crocs custom sublimated hockey jerseys jordan 4 cheap completini intimi molto sexy nike air jordan 1 elevate low durex intense vibrations ring सपाली पनि निरन्तरता दिएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो । समितिले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाका सबै स्थानीय तहको कला र संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादनका स्टल राखिने समितिले जानकारी गराएको छ ।

    स्थानीय उत्पादनको बजारीकरण ‘उद्यमीका उत्पादनलाई बजारीकरणमा सघाउँछौ, आयातित भन्दा स्थानीय उत्पादनका धेरै स्टल हुन्छन्’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । म्याग्दी उद्योग वाणिज्य संघअन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा हुने मेलामा आउनेलाई पर्यटकीय स्थलसम्मको भ्रमणको वातावरण समेत बनाउने महिला उद्यम विकास समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठले बताउनुभयो ।
    मेलालाई सफल बनाउन विभिन्न २२ वटा उपसमिति समेत गठन भएको छ । मेलामा बेनीमा जातिय भेषभुषासहित बजार परिक्रममा तथा खेलकुदजन्य गतिविधि अन्तरगत महिला तथा पुरुष अन्धनिशान, छेलो, लठो तान्ने प्रतियोगितासमेत गरिने जनाइएको छ । बेनीमा तीन बर्षमा एक म्याग्दी उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव र दुई पटक महिला उद्यम विकास समितिको आयोजनामा मेला आयोजना हुँदै आएको छ ।

    महिलाको नेतृत्वमा समेत यसअगाडीका सबै मेला तथा सडक खाना महोत्सव सफल भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । मेला सम्पन्न गर्नको लागि रु १० लाख ८० हजार बजेट आबश्यक पर्ने अनुमान गरिएको छ ।
    म्याग्दीका सबै स्थानीय तहको सह-आयोजना तथा म्याग्दी उद्योग बाणिज्य संघको संरक्षकत्वमा हुने मेलाको बारेमा आयोजित पत्रकार सम्मेलनको समितिकी अध्यक्ष अम्बिका श्रेष्ठको अध्यक्षता, महासचिव प्रमिला जोशी श्रेष्ठको सञ्चालन सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष उत्तमकुमार कर्माचार्य, पुर्व अध्यक्ष कुबिरकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य, द्धितिय उपाध्यक्ष लीलाराम गौतम लगायत महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।तथा आन्तरिक पर्यटन प्रर्वधन, खुल्ला सामुहिक नृत्य, एकल महिला नृत्य, कृषि उत्पादनको प्रर्दशनीका साथै परम्परागत खानाको परिकार तथा माघेसंक्रान्ति महत्वलाई प्राथमिकता दिइने मूल संयोजक श्रेष्ठले बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    ५ दिन अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    ५ दिन अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा


  • ६ दिन अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • ३ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • ३ हफ्ता अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • ३ हफ्ता अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ दिन अघि

  • २

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    ४ दिन अघि

  • ३

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    ५ दिन अघि

  • ४

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    ५ दिन अघि

  • ५

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    ६ दिन अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ३ हफ्ता अघि

  • ८

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ३ हफ्ता अघि

  • ९

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ४ हफ्ता अघि

  • १०

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution