• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन २, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ

४३ मिनेट अघि
२

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

२३ घण्टा अघि
३

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

२३ घण्टा अघि
४

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

१ दिन अघि
५

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

१ दिन अघि
६

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

२ दिन अघि
७

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

४ दिन अघि
८

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

४ दिन अघि
९

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

५ दिन अघि
१०

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

५ दिन अघि
११

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

१ हफ्ता अघि
१२

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० पौष २, सोमबार (१ साल अघि)

प्रबासमा रहेर पत्रकारिता समेत गर्दै आएका म्याग्दी राखुका तिलु शर्मा कतारमा सम्मानित

फोटो : सामाजिक संजाल

  • ३७१ पटक पढिएको
  • म्याग्दी, पुष-२, प्रबासमा बसेर पत्रकारिता गर्दै आउनुभएका तिलु शर्मा कतारमा पुरष्कृत हुनु भएको छ । म्याग्दी जिल्लाको रघुगंगा गाउँ पालिका वडा नं २ स्थाई ठेगाना  भइ लामो समयदेखि कतारमा रोजगारी संगै  पत्रकारिता गर्दै आउनुभएका शर्मालाई शुक्रबार दुइ फरक फरक  कार्यक्रमहरुमा सम्मान गरिएको हो ।

    कतारको राजधानी दोहा स्ठित  प्लाजामलको लालिगुँरास रेस्टुरेन्टको सभाहलमा शुक्रबार  सम्पन्न भएको नेपाली श्रमिक कल्याणकारी संघ कतारको चौथो अधिवेशन र होटल रेडिसन, भेनस सभा हलमा भएको शेष घलेद्वारा संरक्षित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारको दशौँ अधिवेशन तथा रचना वाचन कार्यक्रमबाट शर्माले एकै दिन छुट्टाछुट्टै दुई सम्मान पाउनुभएको हो । शर्माले कतारमा रहेर पत्रकारिता मार्फत मार्फत प्रवासी नेपालीहरुको हकहित र अधिकारको सुनिश्चितता साथै नेपाली भाषा, कला संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाली श्रमिक कल्याणकारी संघले मायाको चिनोसहित कदरपत्र र एनआरएनए एनसिसि कतारले प्रशंसापत्रको साथमा नगद २ सय ५ कतारी रियाल (नेरु ७ हजार १ सय) सहित सम्मान गरेको हो ।

    सम्मानित भएपछी शर्माले पत्रकारिता मार्फत आवाज विहिनहरुको आवाज बोल्दै र सत्य तथ्यको खोजी गर्दै कयौं असहजताहरु सङ्ग लड्दै गलत र विसङ्गती विरुद्ध निष्पक्ष लेख्ने आँट गरेको भएर नै आफुले  यो सम्मान पाएको बताउनुभयो  ।

    कतारमा करिब दुई दशक बिताइसकेका शर्मा २०१४ देखि म्याग्दी अनलाइन, साझा नेटवर्क, लालीगुराँस, केन्द्रबिन्दु डटकम, अनलाईन पोर्टल हुँदै अहिले मध्याह्न राष्ट्रिय दैनिकमा आबद्ध भएर कतारबाट संबाददाताको रुपमा कलम चलाउदै आउनुभएको छ । समाचार श्रोत : नेपाली जनता खबर

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २३ घण्टा अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    २३ घण्टा अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

    १ दिन अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ


  • २ दिन अघि

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

  • ४ दिन अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

  • ४ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

  • ५ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • समाचार
  • १

    अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ
    ४३ मिनेट अघि

  • २

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    २३ घण्टा अघि

  • ३

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    २३ घण्टा अघि

  • ४

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    १ दिन अघि

  • ५

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    १ दिन अघि

  • ६

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    २ दिन अघि

  • ७

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ४ दिन अघि

  • ८

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ४ दिन अघि

  • ९

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ५ दिन अघि

  • १०

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ५ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution