• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २२, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

५ घण्टा अघि
२

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

५ घण्टा अघि
३

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

२ दिन अघि
४

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

३ दिन अघि
५

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

४ दिन अघि
६

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

४ दिन अघि
७

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

६ दिन अघि
८

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
९

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
१०

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ हफ्ता अघि
११

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

१ हफ्ता अघि
१२

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० मंसिर ११, सोमबार (१ साल अघि)

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा बेनीमा दिप प्रज्वलन

तस्विर : देवी जि.सी.

  • ४३५ पटक पढिएको
  • म्याग्दी, मङ्सिर-११,  बेनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सुरु भएको छ। बेनी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालयको समन्वयमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको हो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुरुको दिनमा बेनीको बिरेन्द्र चोकमा साँझ दीप प्रज्वलन समेत गरिएको छ । दिप प्रज्वलन कार्यक्रममा जनप्रतिनिधि, अधिकाराकर्मे लगायतको उपस्थिति रहेको थियो ।

    अभियानको पहिलो दिन  जनप्रतिनिधि, महिला अधिकारीवादी विभिन्न संघसंगठनका प्रतिनिधिहरू, विद्यार्थी र सुरक्षाकर्मीहरूको सहभागितामा बेनी बजारमा प्रभातफेरीसंगै जिल्ला समन्वय समितिको सभाहलमा गरिएको १६ दिने अभियान कार्यक्रमको उद्घाटन गरिएको थियो  । कार्यक्रमको  गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले गर्नुभएको थियो ।

    कार्यक्रममा प्रदेशसभा सदस्य गौचनले घरेलु हिंसा न्यूनिकरण लागि समाजमा सबैलाई लैंगिक हिंसाबारे सचेत गराउनुपर्ने बताउनुभयो उहाँले समाजमा अशिक्षा, गरिवी र चेतनाको कमिले समाजमा हिंसा कायम भएकोले यसलाई न्यूनिकरण लागि जनचेतना जगाउन लागि तीन तहको सरकार मिलेर लाग्नुपर्ने धारणा राख्नुभयो । चेतनाको कमि, आर्थिक अभाव र कानुनको प्रभावकारी कार्यान्वयनको अभावले घरेलु हिंसा बढेको उल्लेख गर्दै यसतर्फ प्रदेश सरकारले जनचेतना, आर्थिक उत्पादनसंग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

    बेनी नगरपालिकाका प्रमुख सुरत केसीले महिला हिंसा न्यूनीकरणका लागि सामाजिक क्षेत्रको विकास गर्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधारलाई मात्र विकास भनेर प्राथमिकता राख्दा लैंगिक हिंसाको गतिविधि समाजमा भईराखेको उल्लेख गर्नुभयो । उपप्रमुख ज्योति लामिछानेले महिला हिंसा न्यूनीकरणका लागि महिलालाई आत्मनिर्भर बनाउन उत्पादनसंग र रोजगारसंग जोडिनुपर्ने बताउनुभयो । आर्थिकको कारण हुने घरेलु हिंसालाई कम गर्न महिलालाई उत्पादनसंग जोड्न सिलाईकटाई, चप्पल बनाउने, कृषि उत्पादनसंग जोड्ने तालिम नगरले आमासमुह लगायतलाई उपलब्ध गराउदै आएको बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मदन कुँवरले लैंगिक हिंसा अन्तरगत जवरजस्ती करणी, बालविवाह र घरेलु हिंसा बढी रहेको बताउनुभयो । यसलाई न्यूनिकरण गर्न राज्यले लगानी बढाउनुपर्ने धारण राख्नुभयो । त्यस्तै सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले समाजमा साक्षरता बढ्दै जाँदा लैंगिक हिंसा बढेको उल्लेख गर्नुभयो ।

    नगरका सामाजिक विकास संयोजक चक्र केसीले नगरका सबै वडामा हिंसा विरुद्धको विभिन्न कार्यक्रम गरिने बताए । कार्यक्रमको अवसरमा जुना चलचित्र देखाईएको थियो । नगर उपप्रमुख ज्योतीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ४ दिन अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    ६ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • १ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • १ हफ्ता अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    ५ घण्टा अघि

  • २

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    ५ घण्टा अघि

  • ३

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    २ दिन अघि

  • ४

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    ३ दिन अघि

  • ५

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    ४ दिन अघि

  • ६

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ४ दिन अघि

  • ७

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    ६ दिन अघि

  • ८

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • ९

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    १ हफ्ता अघि

  • १०

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution