• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ३०, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
३

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

१ हफ्ता अघि
४

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

१ हफ्ता अघि
५

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

१ हफ्ता अघि
६

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
७

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
८

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
९

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि
१०

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ महिना अघि
११

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
१२

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० आश्विन २७, शनिबार (२ साल अघि)

बेनीको वेष्ट पोइन्ट विद्यालयमा बृहत खेलकुद सप्ताह समापन

तस्विर : कृष्ण जिसी

  • १४३८ पटक पढिएको
  • बेनी, असोज-२७, म्याग्दीको बेनी स्थित न्यु  वेष्ट पोइन्ट विद्यालयमा बृहत खेलकुद सप्ताह समापन भएको छ । असोज २१ गतेदेखि संचालन भएको खेलकुद सप्ताहको आज शनिबार एक भब्य कार्यक्रमका विच समापन भएको हो ।  जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीले समापन कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि केसीले वेष्ट पोइन्ट विद्यालय जिल्लाको शैक्षिक र खेलकुदको क्षेत्रमा अब्बल विद्यालय भएको बताउनुभयो  । उहाँले वेष्ट पोइन्टले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै आइरहेको र जिल्ला खेलकुद बिकास समितिलाई खेलसम्बन्धि हरेक कुरामा सक्दो सहयोग समेत गर्दै आइरहेको प्रति खुशी ब्यक्त गर्दै विद्यालयलाई धन्यबाद दिनुभयो ।

    उहाँले हरेक अभिभावकलाई आफ्ना नानिबाबुहरुलाई कुनै न कुनै खेलमा सहभागी गराउन अनुरोध समेत गर्नुभयो । खेलकुदमा लागेका व्यक्तिको शारीरिक र मानसिक विकास उच्च हुनेहुदा जिल्ला खेलकुद बिकास समितिले विभिन्न खेलका प्रशिक्षकको ब्यबस्था गरेकोले  आफ्ना नानी बाबुहरुलाई प्रशिक्षण लिन आग्रह समेत गर्नुभयो ।

    सम्पूर्ण अभिभावकहरुको प्रतिनिधित्व गर्दै  शिक्षक अभिभाबक संघका अध्यक्ष बिष्णु रोका मगरले अहिलेको समयमा शारीरिक खेलकुद भन्दापनि विद्यार्थीहरुले मोबाइल गेममा लत बसालेकोले विद्यार्थीहरुलाई शारीरिक खेलकुदमा सहभागी गराउनुपर्ने बताउनुभयो । अहिलेको शिक्षा प्रणालीमा नीतिगत सुधार नभएसम्म विद्यार्थीहरु पढाइ प्रति बिमुख रहने अबस्था आउने बताउनुभयो ।

    त्यसैगरी  कार्यक्रममा सम्पूर्ण संघ संस्थाको प्रतिनिधित्व गर्दै म्याग्दी जेसिजका अध्यक्ष सुमन बानियाले जिल्लाको खेलकुद र शैक्षिक बिकासमा म्याग्दी जेसिसले गरेको योगदान र प्रतिष्ठित जेसिज कप फुटबलमा वेष्ट पोइन्टको सहभागिता साथै जेसिज संगको सहकार्यको प्रशंशा गर्नुभयो । उहाँले यसरी ब्यबस्थित रुपमा खेलको प्रतियोगिता गर्दा पढाइसंगै खेलकुदमा समेत विद्यार्थीले प्रगति गर्न सक्ने भएकोले वेष्ट पोइन्टको यस कार्यको प्रशंसा गर्नुभयो ।

    खेल शिक्षक दीपेन राइले मन्तब्य ब्यक्तगर्दै  समग्र खेलकुद सप्ताहमा समाबेश भएका खेलका विधाको बारेमा जानकारी गराउनुभयो ।  उहाँले मंतेसरी देखि +२ सम्म विभिन्न विधामा फिल्ड र ट्रयाक देखि +२ मा छात्र छात्रा भलिबल गरी ८ सय ५० विद्यार्थी सहभागी रहेको बताउनुभयो ।

    विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै कक्षा १० का शिल्पीका घर्ति क्षेत्री र कक्षा १२ सेक्सन बि का बर्खा थापाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीका सभापति अमर बानिया, जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानिया, जिल्ला एथलेटिक्स संघ म्याग्दीका सदस्य बिपिन हमालबुद्ध एकेडेमीका प्रिन्सिपल थाम रोका लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा शिक्षक अभिभाक संघका सदस्य एवं विद्यालयका पुर्व विद्यार्थी बिक्रम सुबेदीले विद्यालयलाई  खेल सामाग्री २ थान फुटबल, २ थान भलिबल र १ थान बास्केटबल हस्तान्तरण गर्नुभएको छ ।

    बृहत समापन समारोहको कार्यक्रममा विद्यार्थीहरुले सदनात्मक रुपमा मार्च पास, कवाज र परेड समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको बिचबिचमा विद्यार्थीहरुले गीत र नृत्य समेत  प्रस्तुत गरेका थिए ।

    समापन समारोह वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष यज्जनलाल शाक्यको अध्यक्षता विद्यालयका प्रिन्सिपल डीबी दाहालको स्वागत र भाइस प्रिन्सिपल कृष्ण जिसीको संचालनमा भएको थियो । अहिले छात्र छात्राहरुको १००, २००, ४००, र ८०० मिटर दौड साथै  रिले दौड प्रतियोगिता संचालन भैरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    १ हफ्ता अघि

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    १ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै


  • १ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • २

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ३

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    १ हफ्ता अघि

  • ४

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    १ हफ्ता अघि

  • ५

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    १ हफ्ता अघि

  • ६

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • ७

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • ८

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    १ महिना अघि

  • ९

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    १ महिना अघि

  • १०

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution