• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

४ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

४ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० आश्विन २५, बिहिबार (२ साल अघि)

पर्वतको जलजलामा शैक्षिक सुधारका लागि ४७ वटा विद्यालयका शिक्षकहरुको भेला

तस्विर : जलजला अनलाइन

  • ९०५ पटक पढिएको
  • जलजला, असोज-२५,  जलजला गाउँपालिकाले लिएको प्रथम त्रैमासीक परिक्षाको विस्तृत समिक्षा तथा विश्लेषण गरेको छ । समग्र गाउँपालिकाको शैक्षिक बिकासमा बिशेष जोड दिईरहेको गाउँपालिकाले बुधवार पालिकाभरीका शिक्षकहरुको उपस्थितीमा शिक्षक सरोकारवालाहरु सँग समिक्षा तथा विश्लेषण गरेको हो ।

    विद्यालयका प्रध्यानाध्यापक एवम् शिक्षकहरु उपस्थिती भएको कार्यक्रममा शिक्षकहरुले आ–आफ्नो विद्यालयले शिक्षा सुधारमा गरेका प्रयासवारे जानकारी गराउँदै विद्यमान समस्या चुनौती र भावि योजना बारेमा गहन छलफल गरेका थिए । गाउँपालिकाले लिएको त्रैमासिक परिक्षाको बिषयगत नतिजा सार्वजानिक गदै विद्यालय र शिक्षकहरुको योग्यता र क्षमताको विषयमा पनि बहस संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

    जलजला गाउँपालिकाले विगत वर्षदेखिनै शिक्षालाई रुपान्तरण गर्न र शिक्षाको गुणस्तरलाई अव्वल बनाउनको लागि केही रचनात्मक कामहरुको सुरुवात गरेको र त्यही कार्यक्रमको शिलशिलामा पालिकाभरीका शिक्षकहरुसँग अन्तरक्रिया एवम् विश्लेषण गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो  । उहाँले अन्य पालिकाले बर्षमा एक पटक परिक्षा लिने प्रचलन भएपनि जलजलाले तिनवटै परिक्षा पालिकाले लिने र नतिजा प्रकाशन सँगै समिक्षात्मक कार्यक्रमगर्दै आएको बताउनुभयो  ।

    जलजला गाउँपालिकाले पालिका भित्र रहेका शिक्षकहरुलाई ३५ दिने आईसिटि तालिम संचालन गरेको र तालिमको नतिजा पनि सार्वजानिक भएकाले त्यस विषयमा पनि समिक्षा गरिएको अध्यक्ष आचार्यलेबताउनुभयो  ।

    विगतमा प्रध्यानाध्यापकहरु सँग मात्र अन्तरक्रिया गदै आएको र हाल पालिका भित्रका सबै शिक्षकको उपस्थितीमा जलजलाको शैक्षिक अवस्थाका विषयमा छलफल भएको भएकोले जलजला गाउँपालिकाको शैक्षिक सुधारका लागि एकिकृत शैक्षिक क्यालेण्डर बनाएर भावी दिनमा शैक्षिक गतिविधीलाई अझै बढाएर लैजाने योजना रहेको समेत बताउनुभयो । गाउँपालिकाका गतिविधीले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरुमा सकरात्मक परिवर्तन देखिन थालेको उनको भनाई रहेको छ ।

    गाउँपालिकाले संचालन गरेको आईटिसी तालिममा पालिका भित्रका १६५ जना शिक्षकको सहभागीता रहेको थियो । समापन प्रश्चात उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरिएको छ । तालिममा फर्से धाईरिङ माविका शिक्षक विनोद पौडेल पहिलो, अमर प्राविका शिक्षक हरिप्रसाद शर्मा दोस्रो, फर्से धाईरिङ माविका शिक्षक डिल्लीराम पौडेल तेस्रो र फर्से धाईरिङ माविका शिक्षक शारदा शर्मा सुवेदी सान्त्वना हुनुभएको छ ।

    जलजला गाउँपालिकाका शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले, गाउँपालिकाका शिक्षा सल्लाहकार बद्रि दाहलले गाउँपालिकाको आगामी शैक्षीक गुणस्तर अभिवृद्धि बारे विस्तृत छलफल गरी शैक्षिक क्षेत्रलाई अझै कसरी बलियो बनाउदै लैजान सकिन्छ भन्ने विषयमा प्रस्तुती दिनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ४ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution