• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ९, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

७ घण्टा अघि
२

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

१ हफ्ता अघि
३

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

१ हफ्ता अघि
४

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
५

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
६

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

२ हफ्ता अघि
७

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
८

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

३ हफ्ता अघि
९

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
१०

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

४ हफ्ता अघि
११

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

४ हफ्ता अघि
१२

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० भाद्र १०, आईतबार (२ साल अघि)

महिला चेतना केन्द्र मल्लाजको आयोजनामा महिला लक्षित नौमती बाजा प्रशिक्षण

तस्विर : जलजला अनलाइन

  • १०२२ पटक पढिएको
  • देवी जी.सी./जलजला, भदौ-१०, पर्बतको मल्लाज स्थित महिला चेतना केन्द्रले नौमती बाजा तालिम शुरु गरेको छ । पर्बतको  जलजला गाउँपालिका-३ मल्लाज स्थित महिला चेतना केन्द्रद्वारा महिलाहरुका लागी १० दिने नौमती बाजा तालिम आज आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

    तालिमको उद्घाटन गर्दै  वडा नं ३ का अध्यक्ष एकेन्द्र खत्रीले  गर्दै कुनैपनि सिप सानो नहुने र सिप सिकेर त्यसलाई आयार्जनामा समेत जोड्न सकिने बताउनुभयो । उहाँले पुजा आजा, बिबाह ब्रतबन्ध लगायतका  शुभकार्यमा प्रयोग हुने नौमती बाजाको संरक्षण र उक्त सीपलाई हस्तान्तरण गर्ने उद्देश्यका साथ् तालिम आयोजना गरेकोमा आमा समुहलाई धन्यबाद दिनुभयो ।

    संचारिका समूह म्याग्दीका अध्यक्ष देवी जिसीले कुनै समय नौमती/पन्चेबाजा दमाइ जातिले बजाउने र त्यसलाई हेय भावले हेर्ने गरिन्थ्यो तर अहिले तिनै जातिबाट प्रशिक्षण लिएर अन्य जातिले पनि बजाउने गरेका छन् । अझै महिलाले समेत यसरी सिकेर बजाउदा सिप सिक्ने मात्र नभई नौमती बाजाको संरक्षण, सिपको हस्तान्तरण  र मौलिक संस्कृतिको संरक्षण साथै उच्च सम्मान भएको बताउनुभयो ।

    कार्यक्रममा वडा नं ४ का वडा सदस्य शान्ती नेपाली, वडा नं २ बात जुना खत्री, वडा नं ३ का सदस्य सुनिता खत्री, साना किसान तथा सहकारी संस्था मल्लाजाका प्रबन्धक सनिता कार्की  लगायतले मन्तब्य ब्यक्त गर्दै एक उत्कृष्ट कार्यक्रमको आयोजना गरेकोमा आमासमुहलाई धन्यबाद र कार्यक्रमको सफलताको शुभकामना दिनु भयो ।

    प्रशिक्षार्थीको तर्फबाट इन्दिरा पौडेलले मन्तब्य ब्यक्त गर्दै आफुले तालिम लिएपछि त्यसलाई ब्यबसायिकतामा जोड दिने बताउनुभयो ।  प्रशिक्षकको तर्फबाट मन्तब्य ब्यक्त गर्दै धनबिर नेपालीले आफ्नो जातिले पुस्तौदेखी नौमती बाजा बजाउदै आएको, शुभकार्यमा, पुजा-आजा, बिहे ब्रतबन्धमा बाजाको प्रयोग गरेपनि बजाउनेलाई सधै हेय भावले हेर्ने अबस्था भोगेको र अहिले आएर यसरी बाजा अरुले पनि बजाउदा आफ्नो सिपको महत्व बुझेको बताउनुभयो । उहाँले सिक्न गाह्रो हुन सक्छ तर गाह्रो भएपनि जसरी भएपनि सिकाएर छोड्ने प्रतिबद्दता समेत ब्यक्त गर्नु भयो ।

    तालिम उद्घाटन कार्यक्रम महिला चेतना केन्द्रका अध्यक्ष शान्ती जिसीको अध्यक्षता,  र सहसचिव  ज्योति मल्लको स्वागत र सचिव मिना खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ हफ्ता अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

    ३ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन


  • १ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • १ महिना अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • १ महिना अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

  • १ महिना अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

  • समाचार
  • १

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    ७ घण्टा अघि

  • २

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    १ हफ्ता अघि

  • ३

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    १ हफ्ता अघि

  • ४

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ५

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ६

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    २ हफ्ता अघि

  • ७

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ८

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    ३ हफ्ता अघि

  • ९

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • १०

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution