• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०८० आश्विन ९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण

६ घण्टा अघि
२

पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा

२३ घण्टा अघि
३

म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम

२३ घण्टा अघि
४

SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान

२३ घण्टा अघि
५

पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो

२३ घण्टा अघि
६

मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

३ दिन अघि
७

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

३ दिन अघि
८

म्याग्दीको बेनीमा नेपाल जेसिजको क्षेत्र “ख” सम्मेलन शुरु (तस्विर सहित )

४ दिन अघि
९

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे

४ दिन अघि
१०

पठन संस्कृतिको बिकास गरौँ

६ दिन अघि
११

संचारिका समूह म्याग्दीको प्रथम अधिबेशन : अध्यक्षमा देवी जि.सी.

१ हफ्ता अघि
१२

म्याग्दीका महिलाहरुद्वारा, ‘अंश र वंशको अधिकार” विषयमा अन्तरक्रिया

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

१0 महिना अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

२ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

२ साल अघि
५

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

२ साल अघि
६

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

२ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

२ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

९ महिना अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

२ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

२ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ महिना अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

२ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०८० श्रावण ५, शुक्रबार (२ महिना अघि)

ब्यबस्थित बन्दै बेनीको कालिपुल बसपार्क

बसपार्कको DPR र निर्माण सम्पन्न भएको टर्मिनल भवन

  • ३०२ पटक पढिएको
  • म्याग्दी, साउन-५,  देशको बिभिन्न भागमा गाडी छुट्ने म्याग्दीको सदरमुकाम बेनीमा रहेको बसपार्क केहि समय अगाडी अब्यबस्थित रुपमा पार्क गरिएका बस, जिप, ट्याक्सी अनि जताततै राखिएका टिकट काउन्टरका ट्यांकीले भद्रगोल जस्तै थियो । यात्रुहरु खोसाखोस गर्ने र कहिलेकाहीं यात्राहरु ठगिने सम्मका गुनासो आउने  गर्दथे । यातायात ब्यबसायीलाई पनि ब्यबस्थित पस्पर्क नहुदा सकस नै थियो । त्यति मात्र नभएर सदरमुकामबाट जिल्लाका विभिन्न ठाउँमा  छुट्ने जिप र ट्याक्सीलाई पनि  पार्किङ्गको समस्या थियो ।अन्यत्र ठाउँ नभएको र भएको कालिपुल क्षेत्रपनि ब्यबस्थित नहुदा ब्यबसायी देखि यात्रुलाई समेत सकस हुने गरेको थियो । अन्तत: अव त्यो समस्याबाट मुक्ति मिलेको छ । अहिले बेनीको कालिपुल बसपार्क क्षेत्र टर्मिनल भवन बनेपछि चिटिक्क र ब्यबस्थित बनेको छ ।

    बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएको  टर्मिनल भवनको बुधवार बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गर्नुभएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको टर्मिनल भवन नगरपालिकालाई हस्तान्तरण गरेपछि औपचारिक रुपमा भवनको उद्घाटन गरिएको हो ।

    बेनी नगरपालिका वडा नं ८ कालिपुलमा पनि एउटा सुबिधा सम्पन्न सुन्दर बसपार्क बनाउन  पुर्व वडा अध्यक्ष रामकृष्ण बराइलीको समयमा  विसं २०७४ मा नगरपालिकाले रु २१ करोड लागत अनुमानमा बसपार्कको गुरुयोजना DPR तयार भएको थियो । आ.ब. ७७/७८ मा संघिय सरकारबाट ५० लाख प्रदेश सरकारबाट ५० लाख र बेनी नगरपालिकाबाट ३४ लाख बजेट प्राप्त गरि विभिन्न खण्डमा काम भएको हो । सघन सहरी बिकास मार्फ़त ५ करोड़ बजेट प्राप्त भएको र बहुबर्षिय ठेक्का मार्फत सो कार्य सम्पन्न भएको हो । गुरुयोजनाअनुसार बसपार्कमा नगरपालिका, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माणगर्ने लगायतका पूर्वाधार निर्माण भइरहेको छ ।

    २०७४ सालमा तयार पारिएको DPR

    टर्मिनल भवन बनाउन विसं २०७८ पुसमा शुभ कन्ट्रक्सन र आयोजनाबीच रु दुई करोड ८५ लाख ४५ हजारमा ठेक्का सम्झौता भएको थियो । नवनिर्मित टर्मिनल भवनबाट म्याग्दीबाट विभिन्न ठाउँमा छुट्ने यातायातको टिकट काउण्टहरु सञ्चालन गरिएको छ ।

    विसं २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो । बसपार्कमा निर्माण भएको एक तले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतीक्षालय छन् । भवन परिसरमा बसपार्कको आरसिसी ढलान गरिएको छ । अपाङ्गमैत्री भवनमा सुरक्षा निगरानीका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

    नवनिर्मित भवनमा टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्ने फर्निचर व्यवस्थापन गरिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, बसपार्कलाई सफा र व्यवस्थित गराउनका लागि ७ जना कर्मचारीहरु नियुक्त गरिएको र व्यवसायीहरुबाट न्यूनतम सरसफलाई र पार्किङ शुल्क लिनेगरि अघि बढिएको बताउनुभयो । ‘‘टर्मिनल भवनको आम्दानी नगरपालिकामा जान्छ, बसपार्क व्यवस्थापनको लागि सहयोगबाट जुटाउने रकमको खर्च सम्बन्धमा  बिधान  र आर्थिक कार्यविधि बनाएर नगरपालिकामा पेश गरेका छौँ, नगरपालिकाले लिने निर्णयको आधारमा अघि बढ्छौँ’’–उहाँले भन्नुभयो । बसपार्कबाट हुने आम्दानीलाई स्थानीय बालमन्दीर माध्यमिक विद्यालय, नगरपालिका र बसपार्क व्यवस्थापनमा परिचालन गर्ने मोडल तयार गरिएको छ ।

    २०७४ सालमा तयार पारिएको DPR

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ घण्टा अघि

    अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण

    २३ घण्टा अघि

    पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा

    २३ घण्टा अघि

    म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम


  • २३ घण्टा अघि

    SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान

  • २३ घण्टा अघि

    पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो

  • ३ दिन अघि

    मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

  • ४ दिन अघि

    असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे

  • समाचार
  • १

    अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण
    ६ घण्टा अघि

  • २

    पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा
    २३ घण्टा अघि

  • ३

    म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम
    २३ घण्टा अघि

  • ४

    SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान
    २३ घण्टा अघि

  • ५

    पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो
    २३ घण्टा अघि

  • ६

    मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण
    ३ दिन अघि

  • ७

    सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
    ३ दिन अघि

  • ८

    म्याग्दीको बेनीमा नेपाल जेसिजको क्षेत्र “ख” सम्मेलन शुरु (तस्विर सहित )
    ४ दिन अघि

  • ९

    असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे
    ४ दिन अघि

  • १०

    पठन संस्कृतिको बिकास गरौँ
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution