• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० अषाढ ३१, आईतबार (३ साल अघि)

स्वास्थ्य कार्यालय म्याग्दीले बार्षिक प्रगति सार्वजनिक गर्यो

तस्विर : जलजला अनलाइन

  • ४३९ पटक पढिएको
  • म्याग्दी, असार-३१,  स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७९/०८० को बार्षिक प्रगति सार्वजनिक गरेको छ। आज आईतबार एक कार्यक्रमको आयोजना गरी  स्वास्थ्य जोखिम सञ्चार सम्वन्धी अभिमुखीकरण र  बार्षिक प्रगति विवरण समेत सर्वाजनिक गरेको हो । प्रस्तुत विवरण अनुसार  चालू आर्थिक बर्षमा रहेको पाँच करोड १० लाख रुपैयाँ बजेटमध्ये  ३  करोड ७० लाख रुपैयाँ ७९ हजार ४०० रुपैयाँ  (७३ %) खर्च भएको छ ।

    कार्यक्रममा स्वास्थ्य  कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले चालू आर्थिक बर्षमा विपन्न दलित, लोपोन्मुख समुदायका ३९५ जना सुत्केरीलाई ‘सुत्केरी पोषिलो खर्च’ वापत ९ हजारको दरले वितरण गरिएको जानकारी दिनुभयो । उहाँले पोषण विशेष अनुदान अन्तरगत आएको ७८ लाख रुपैयाँबजेटमध्ये स्थानीय तहको समन्वयमा ३५ लाख ५५ हजार रुपैयाँ वितरण गरिएको बताउनुभयो । साथै उहाँले  कार्यक्रममा नागरिकता नभएका उमेर नपुगी बच्चा जन्माएका किशोरी सूत्केरीहरु सुविधा पाउनबाट बञ्चित भएको उल्लेख गर्नुभयो ।

    कार्यालयले स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग सम्वन्धी, मानसिक स्वास्थ्य सम्वन्धी, पालिकास्तर पूर्ण खोप कार्यक्रम सम्वन्धी, विद्यालयस्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम, एच आई भी एड्स कार्यक्रम, क्षयरोग नियन्त्रण सम्वन्धी, अपाङ्गता ब्यवस्थापन सम्वन्धी लगायतका जनचेतना मूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको कार्यालयले जनाएको छ ।

    त्यसैगरी स्थानीय तहहरुमा एकसय ११ वटा खानेपानीको मुहान परिक्षण गर्दा ३३ वटा मुहानमा पीउन अयोग्य ‘इकोली’ जिवाणु मिसिएको भेटिएको छ। बेनीमा १४ वटा, मंगला, मालिका र धवलागिरीमा चार/चार वटामा रघुगगामा ७ वटामा संक्रमित भेटिएको कार्यालय प्रमुख लम्सालले जानकारी दिनुभयो । आगामी आर्थिक बर्ष जिवाणु भेटिएको मुहानमा पानी शुद्धिकरण सम्वन्धी कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले स्वास्थ्य कार्यालयले आगामी बर्षका कार्यक्रमहरुलाई पालिका र सरोकारवालाहरुसंग समन्वय गरेर प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो । जिल्ला स्थित  विभिन्न सरकारी कार्यालयका प्रमुख र पत्रकारहरु  उपस्थित रहेको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेलले स्वास्थ्य क्षेत्रका जनचेतनामूलक कार्यक्रमको प्रचारप्रसार तथा समन्वयका लागि संचारमाध्यमहरु सहयोग गर्न तयार रहेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution