• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १८, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

२ घण्टा अघि
२

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

४ घण्टा अघि
३

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ दिन अघि
४

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

२ दिन अघि
५

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

३ दिन अघि
६

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

४ दिन अघि
७

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

५ दिन अघि
८

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

६ दिन अघि
९

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

६ दिन अघि
१०

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि
११

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

१ हफ्ता अघि
१२

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० जेष्ठ ३१, बुधबार (२ साल अघि)

राष्ट्रगानका रचयिता प्रदिप कुमार राइ (ब्याकुल माइला ) बेनीको वेष्ट पोइन्टमा आउने

फाइल तस्विर

  • २११३ पटक पढिएको
  • म्याग्दी, जेठ-३१, नेपाली राष्ट्रिय गानका रचयिता प्रदिप कुमार राइ (ब्याकुल माइला) म्याग्दीको बेनी आउनुहुने भएको छ  । आदिकवि भानुभक्त आचार्यको जन्म महिनाको पावन अवसरमा जिल्लाको न्यु वेष्ट पोइन्ट आवासीय मा.वि.ले असार ८ गते आयोजना गर्न लागेको आदिकवि भानुभक्त आचार्य स्मृति छन्दबद्द कवितावाचन प्रतियोगिताको अवसरमा प्रमुख अतिथिको रुपमा पहिलोपटक म्याग्दी आउन लाग्नुभएको हो  ।

    विद्यालयले असार ८ गते हुने छन्दबद्द कबिताबाचन प्रतियोगीताको लागी म्यग्दी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरुलाई पत्राचार गरिसकेको  प्रिन्सिपल डीबी दाहालले बताउनुभयो  । प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका एक छात्र र एक छात्रालाई सहभागीको रुपमा आमन्त्रण गरिएको छ  । पहिलो पटक बिद्यालय स्तरमा हुन लागेको यो नेपाली भाषा र पद्द कबिता/ काव्यको महत्व र ज्ञानको प्रबर्धन गर्न सघाउ पुग्ने  प्रिन्सिपल दाहालले बताउनुभयो  ।

    कार्यक्रममा जिल्लाका प्रतिष्ठित साहित्यकार, विशिष्ठ व्यक्तिहरुको उपस्थितिमा हुने कार्यक्रमलाइ सफल बनाउन विद्यालयले  सबैलाई अनुरोध समेत गरेको छ ।   विद्यालयले आफ्नो  शैक्षिक क्यालेण्डरमा असार महिनालाई भानुभक्त महिनाको रुपमा मनाउदै आएको छ  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ घण्टा अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ४ घण्टा अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    १ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • २ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ३ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • ४ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • ५ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    २ घण्टा अघि

  • २

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ४ घण्टा अघि

  • ३

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ दिन अघि

  • ४

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    २ दिन अघि

  • ५

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    ३ दिन अघि

  • ६

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    ४ दिन अघि

  • ७

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    ५ दिन अघि

  • ८

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    ६ दिन अघि

  • ९

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    ६ दिन अघि

  • १०

    उपल्लो मुस्ताङमा हिमपात
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution