• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २५, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

४ दिन अघि
२

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
३

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
४

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
५

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
६

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

१ हफ्ता अघि
७

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
८

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
९

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
१०

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
११

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि
१२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० जेष्ठ १८, बिहिबार (३ साल अघि)

बेनीमा सुर्तीजन्य पदार्थरहित साथी शिक्षा कार्यक्रम

तस्विर : प्रताप बानिया

  • ५५९ पटक पढिएको
  • बेनी, जेठ-१९,  म्याग्दीको सदरमुकाम बेनीमा बुधवार विश्व सुर्तीजन्य पदार्थरहित दिवस–२०२३ को अवसरमा सुर्तीजन्य पदार्थरहित पुस्ताका लागि साथी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने मूल नारासहित बेनी नगरपालिकाको आयोजनामा एक कार्यक्रम गरी दिवस मनाइएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाको नगर प्रमुख सुरत केसीले पछिल्लो समय सुर्तीजन्य पदार्थको प्रयोग तथा लागूऔषधको प्रयोगमा विद्यालय उमेर समूहका बालबालिकाहरु लाग्ने गरेको पाइएकाले त्यसतर्फ लाग्न नदिनका लागि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पछिल्लोपटक बजारमा हुक्का तान्ने प्रवृत्ति बढेर गएकाले यसको असर एकसय वटा खिल्ली चुरोट ताने बराबरको असर गर्ने भएकाले हुक्का नतान्न सहभागी विद्यार्थीलाई सुझाव दिनुभएको छ ।

    कार्यक्रममा बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख कमलप्रसाद ढकालले किशोरावस्था अलि संवेदनशील भएको बताउँदै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा सिकेका ज्ञान तथा सिपलाई व्यवहारमा पूर्ण रुपले उतार्नुपर्ने बताउँदै सुर्तीलगायत लागूपदार्थ दुव्र्यसनीबाट टाढै रहनुपर्ने बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने र प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालको विशेष उपस्थिति रहेको कार्यक्रमको स्वागतसहित उद्देश्यमाथि स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदीले प्रकाश पार्नुभएको थियो भने सिनियर अनमी लिला गौतमले सञ्चालन गर्नुभएको थियो ।

    विद्यालयमा आधारित साथी शिक्षा कार्यक्रमबाट धु्रमपान तथा सुर्तीजन्य पदार्थ निवारण कार्यक्रम अघि बढाउने तथा सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतराहरु, स्वास्थ्य जोखिम, लत, प्रकृति र सुर्तीजन्य सेवनसँग सम्बन्धित सामाजिक परिणामहरुको बारेमा शिशिक्ष गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । यसैगरी ध्रुमपान तथा सुर्तीजन्य पदार्थहरुको सेवन त्याग्न तथा छोड्न सिकाउने उपायसहित सहभागीलाई उनीहरुको विद्यालय एवं समुदायस्तरमा सुर्ती नियन्त्रण नीतिहरुको पैरवी गर्न सशक्त बनाउने उद्देश्य पनि राखिएको थियो ।
    हरेक वर्ष मे ३१ तारिखमा सुर्तीजन्य पदार्थरहित दिवस मनाइने हुँदा यो अवसरमा धुम्रपान तथा सुर्तीजन्य पदार्थले व्यक्ति, परिवार, समाज र वातावरणमा पार्ने असरबारे सचेत गराउने गरिन्छ । विश्वमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष झण्डै ८० लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ । सुर्तीजन्य पदार्थ सेवन नगरेमा ९० प्रतिशत फोक्सोको क्यान्सर हुनबाट बच्न सकिने डाक्टरले बताएका छन् ।

    क्यान्सरसहित विभिन्न रोगको जोखिमबाट बच्न धुम्रपान तथा सुर्तीजन्य बस्तु नखान पनि डाक्टरको सुझाव छ । धुम्रपान तथा सुर्तीजन्य पदार्थले मुखको वा फोक्सोको क्यान्सर मात्र नभई कम्तीमा पनि शरिरका अरु १२ अङ्गको क्यान्सर गराउने जोखिम हुन्छ । नेपाल धुम्रपान गर्ने देशहरुको २२औं स्थानमा पर्छ । सुर्तीजन्य पदार्थ तथा धुम्रपानले मुटुको रोग, फोक्सोको समस्या, मस्तिष्कघात हुने गर्दछ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

    १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम


  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • १ महिना अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

  • समाचार
  • १

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ४ दिन अघि

  • २

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ३

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ४

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ५

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ६

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    १ हफ्ता अघि

  • ७

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ८

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • ९

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • १०

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution