• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन २, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ

५ घण्टा अघि
२

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

१ दिन अघि
३

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

१ दिन अघि
४

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

१ दिन अघि
५

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

१ दिन अघि
६

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

२ दिन अघि
७

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

४ दिन अघि
८

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

५ दिन अघि
९

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

५ दिन अघि
१०

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

६ दिन अघि
११

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

१ हफ्ता अघि
१२

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० जेष्ठ २, मंगलबार (२ साल अघि)

बेनी अस्पतालमा सञ्चालित निःशुल्क हार्डजोर्नी शिविरबाट १२ सयबढी लाभान्वित

तस्विर : प्रताप बानिया

  • ५४३ पटक पढिएको
  • म्याग्दी, जेठ-२, म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पताल परिसरमा सञ्चालित हार्डजोर्नीसम्बन्धी निःशुल्क शल्यक्रिया शिविरबाट १२ सयबढी लाभान्वित भएका छन् । गएको शनिवारदेखि सोमबारसम्म सञ्चालित शिविरमा कुल १२ सय ४० जना सर्वसाधारणहरु लाभान्वित भएका हुन् ।

    उक्त शिविरमा सानो र ठूलो गरी ६२ जनाको शल्यक्रियामार्फत सफलतापूर्वक उपचार गरिएको नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी काठमाडौंका वरिष्ठ प्रशासकीय अधिकृत धिरज मैनालीले जानकारी दिनुभयो । शिविरमा एक महिलाको खुट्टामा रहेको ५ किलोको ट्युमरको जटिल शल्यक्रिया समेत भएको छ । निःशुल्क सर्जिकल विशेषज्ञ शिविर लिएर बेनी अस्पताल आएको नेपाल अर्थोपेडिक्स अस्पतालका चिकित्सकहरुको टोलीले आइतबार ट्युमर निकालेको थियो ।

    चिकित्सकको उक्त टोलीले ५६ वर्षीया ती महिलाको ‘न्यूरोफिब्रोम्याटोसिस’ नामक ट्युमरको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । उनको खुट्टाको तिघ्रामा विगत १२ वर्षदेखि ५ किलोको ट्युमर झुण्डिरहेको थियो । ‘१०–१२ वर्षदेखि उहाँ खुट्टामा ५ किलोको ट्युमर लिएर हिँडिरहनुभएको थियो,’ नेपाल अर्थोपेडिक्स अस्पतालका निर्देशक एवं वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. कैलाश भण्डारीले भन्नुभयो, ‘हामीले उहाँको खुट्टाबाट ५ किलोको ‘न्यूरोफिब्रोम्याटोसिस’ ट्यमुर काटेर निकाल्यौं ।’

    उक्त ट्युमरको शल्यक्रिया गर्न चिकित्सकहरुको टोलीलाई ६ घण्टाको समय लागेको थियो । बिहान १० बजे चिकित्सकहरुले ती महिलाको ट्युमरको शल्यक्रिया सुरु गरेका थिए, जुन दिउँसो ३ बजे मात्रै सकिएको थियो । निःशुल्क हार्डजोर्नीसम्बन्धी शल्यक्रिया शिविरमा खुट्टाको पैताला फर्किएका, जन्मजात रुपमा हातखुट्टा बाङ्गिएका, हात वा खुट्टाको बिकृतिजन्य समस्याहरु भएका, हात वा खुट्टा भाँचिएका, हात र खुट्टा भाँचिएपछि बाङ्गिएर जोडिएका, भाँचिएको ठाउँमा पाता वा किला राखिएका, हातखुट्टाको गाँठागुठी र आगोले पोलेका जस्ता रोग तथा समस्याहरु लिएर आएका सर्वसाधारण, बिरामीहरुको उपचार गरिएको वरिष्ठ प्रशासकीय अधिकृत मैनालीले बताउनुभयो ।

    उक्त शिविर नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौंको प्राविधिक सहयोगमा बेनी नगरपालिका म्याग्दी, स्वास्थ्य कार्यालय म्याग्दी, बेनी अस्पताल र रोटरी क्लब अफ काठमाडौं वेष्टको संयुक्त आयोजनामा सञ्चालन भएको थियो । शिविरलाई मेड सोलुसन फाउण्डेसन स्वीटजरल्याण्डको आर्थिक सहयोग रहेको जनाइएको छ । सो शिविरमा नेपाल अर्थोपेडिक्स अस्पतालका निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. कैलाश भण्डारीको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकहरुसहितको १८ जनाको टोलीले बेनी अस्पतालमा सञ्चालित निःशुल्क हाडजोर्नीसम्बन्धी शल्यक्रियाको सेवा प्रदान गरेको थियो । साथै, चिकित्सकहरुको टोलीले अन्य हाडजोर्नीसम्बन्धी ओपिडी (बहिरङ्ग) सेवा पनि उपलब्ध गराएका थिए ।

    बेनी अस्पतालमा सञ्चालित निःशुल्क हार्डजोर्नी शिविरमा म्याग्दी जिल्लासहित छिमेकी पर्वतको जलजला गाउँपालिका र हिमालपारीको जिल्ला मुस्ताङ तथा बागलुङको पश्चिम भेगबाट समेत सर्वसाधारण, बिरामीहरु उपचार सेवा लिन आएका थिए । दुर्गम तथा हिमाली जिल्लामा हार्डजोर्नीसम्बन्धी समस्याको निःशुल्क रुपमा शल्यक्रियामार्फत उपचार सेवा लिन पाउँदा स्थानीयस्तरका सर्वसाधारणहरु दङ्ग परेका छन् । म्याग्दीमा विभिन्न संघसंस्थाहरुको आयोजनामा समय समयमा स्वास्थ्यसम्बन्धी शिविरहरु हुँदै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    १ दिन अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

    १ दिन अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ


  • २ दिन अघि

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

  • ४ दिन अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

  • ५ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

  • ६ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • समाचार
  • १

    अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ
    ५ घण्टा अघि

  • २

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    १ दिन अघि

  • ३

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    १ दिन अघि

  • ४

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    १ दिन अघि

  • ५

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    १ दिन अघि

  • ६

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    २ दिन अघि

  • ७

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ४ दिन अघि

  • ८

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ५ दिन अघि

  • ९

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ५ दिन अघि

  • १०

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution