• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०८० आश्विन १०, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण

१ दिन अघि
२

पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा

२ दिन अघि
३

म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम

२ दिन अघि
४

SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान

२ दिन अघि
५

पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो

२ दिन अघि
६

मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

४ दिन अघि
७

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

४ दिन अघि
८

म्याग्दीको बेनीमा नेपाल जेसिजको क्षेत्र “ख” सम्मेलन शुरु (तस्विर सहित )

५ दिन अघि
९

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे

६ दिन अघि
१०

पठन संस्कृतिको बिकास गरौँ

१ हफ्ता अघि
११

संचारिका समूह म्याग्दीको प्रथम अधिबेशन : अध्यक्षमा देवी जि.सी.

१ हफ्ता अघि
१२

म्याग्दीका महिलाहरुद्वारा, ‘अंश र वंशको अधिकार” विषयमा अन्तरक्रिया

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

१0 महिना अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

२ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

२ साल अघि
५

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

२ साल अघि
६

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

२ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

२ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

९ महिना अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

२ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

२ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ महिना अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

२ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख ३१, आईतबार (४ महिना अघि)

बालअधिकार सुनिश्चितताको मागसहित बालबालिकाले मागपत्र बुझाए

फोटो : प्रमोद शर्मा

  • १४८ पटक पढिएको
  • बेनी, बैशाख-३१, म्याग्दीको बेनी नगरपालिका क्षेत्रका बालबालिकाहरुले बालअधिकार सुनिश्चितताको मागसहित आफ्नो मागपत्र बुझाएका छन् । बेनी नगरपालिकाद्वारा आयोजित बाल क्लब र बाल सञ्जालको क्षमता विकास तालिमका सहभागीहरुले बाल अधिकारको मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।

    शुक्रवार तालिमको अवसरमा बाल क्लब र बाल सञ्जालमा आबद्ध बालबालिकाहरुले बाल अधिकारसँग सम्बन्धित विभिन्न १४ वटा मागहरु समावेश गरी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेलाई बुझाएको जानकारी गराएका छन् । मागपत्रमा बेनी नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउनका लागि आवश्यक नीति, ऐन, योजना र कार्यक्रम तर्जुमा गर्न माग गरिएको छ ।

    यसैगरी बेनी नगरपालिकाले उपयुक्त स्थानमा बाल उद्यान स्थापना गर्न र सञ्चालनमा सघाउनुपर्ने जनाइएको छ भने अभिभावकहरुलाई घरेलु हिंसा र बाल अधिकारको सम्बन्धमा तालिम दिने र सचेतीकरण गर्न आवश्यक रहेको उल्लेख गरिएको छ । त्यस्तै बालबालिकाहरुको क्षमता पहिचानका लागि वार्षिक तालिकाको आधारमा प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, समाजमा बढ्दै गैरहेको बालविवाहलाई शुन्यमा झार्न सचेतना र जागरणमूलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने ध्यानाकर्षण गराइएको छ ।

    समुदाय र संस्थागत तहमा हिंसा न्युनीकरण गर्नको लागि तालिम र कार्यशालाको आयोजना गर्नुपर्ने, कमजोर आर्थिक अवस्थाका बालबालिकाहरुको सर्वाङ्गीण विकास गर्न नगरपालिकामा बालविकास कोष स्थापना गरी परिचालन गर्नुपर्ने जनाइएको छ । नगरपालिका क्षेत्रमा विद्यमान संरचनाहरुको मर्मतसम्भार र नयाँ संरचनालाई प्रयोगकर्तामैत्री बनाउनुपर्ने बालबालिकाहरुको माग रहेको छ । त्यसैगरी बालबालिकाहरुको लागि योग शिविर सञ्चालन, बालिका तथा किशोरीहरुका लागि महिनावारी स्वच्छता व्यवस्थापन, बाल क्लब गठन नभएका स्थानमा बाल क्लबहरु गठन गनुपर्नेलगायत बालबालिकासम्बन्धी मागपत्रसहित नगरपालिकामा बुझाइएको छ ।

    मागपत्र बुझ्दै बेनी नगरपालिकाको उपप्रमुख लामिछानेले बालबालिकाहरुको माग सम्बोधनका लागि आफू र नगरपालिका प्रतिबद्ध रहेको बताएकी छन् । उनले बालबालिकाले उठाएको मागलाई आउँदो आवको वार्षिक नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने बताइन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण

    २ दिन अघि

    पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा

    २ दिन अघि

    म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम


  • २ दिन अघि

    SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान

  • २ दिन अघि

    पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो

  • ४ दिन अघि

    मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

  • ६ दिन अघि

    असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे

  • समाचार
  • १

    अनेमसंघद्वारा दानाका पहिरोपीडितलाई राहत वितरण
    १ दिन अघि

  • २

    पश्चिम नेपाल बचत तथा ऋण सहकारीको १६औं साधारणसभा
    २ दिन अघि

  • ३

    म्याग्दीको मालिका गा.पा. विममा सार्वजनिक सुनुवाइ कार्यक्रम
    २ दिन अघि

  • ४

    SEE र SLC मा म्याग्दीका उत्कृष्ट दुई विद्यार्थीलाई सम्मान
    २ दिन अघि

  • ५

    पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको ज्यान गयो
    २ दिन अघि

  • ६

    मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण
    ४ दिन अघि

  • ७

    सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
    ४ दिन अघि

  • ८

    म्याग्दीको बेनीमा नेपाल जेसिजको क्षेत्र “ख” सम्मेलन शुरु (तस्विर सहित )
    ५ दिन अघि

  • ९

    असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे
    ६ दिन अघि

  • १०

    पठन संस्कृतिको बिकास गरौँ
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution