• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

२ दिन अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

२ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

२ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

२ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

२ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० बैशाख २२, शुक्रबार (३ साल अघि)

प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा विद्यालय स्तरिय लोकगीत प्रतियोगिता आयोजना गर्ने

फाईल तस्विर

  • ६४९ पटक पढिएको
  • म्याग्दी,बैशाख -२२, म्यग्दीको  बेनीमा आगामी गणतन्त्र दिवसको अवसरमा मौलिकतामा आधारीत अन्तरमाध्यमिक विद्यालय स्तरीय लोकगित प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीले जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरीय लोकगीत प्रतियोगिताको आयोजना गर्ने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

    प्रतिष्ठानका अध्यक्ष ध्रुव जिसीका अनुसार ‘जिल्ला स्तरीय अन्तरमाावि लोकगीत प्रतियोगिता एवम् विविध साँस्कृतिक कार्यक्रम–२०८०’ गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको हो । म्याग्दी जिल्ला भित्रका विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले एउटा विद्यालयबाट एक जनाका दरले प्रतियोगितामा सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो । प्रत्यक्ष बाध्यबादनमा गाउनु पर्ने लोक गित प्रतियोगिता समसामयीक र सामाजिक विषयवस्तुमा आधारीत मौलिक लोकलयमा रही बढीमा छ टुक्का मात्र गाउन पाइने छ ।

    बेनीमा हुने प्रतियोगितामा पहिलो हुनेले २५ हजार, दोश्रो हुनेले १५ हजार तेश्रो हुनेले १० हजार र सान्त्वना स्थान हासिल गर्नेले पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष जिसीले बताउनुभयो । हरेक विद्यालयले आफ्नोबाट छनौट गरेर एकएक जना पठाउने र उनीहरुबीमा अडिसन पश्चात सोही दिन फाइनल हुने उहाँको भनाइ छ । कार्यक्रम सञ्चालनका लागि चार लाख आम्दानी र तीन लाख ५० हजार खर्च गरी ५० हजार रुपियाँ बचत गर्ने योजना रहेको पत्रकार सम्मेलनमा अध्यक्ष जिसीले जानकारी दिनुभएको थियो । २०५८ सालमा किरण सापकोटाको अध्यक्षतामा गठन भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले पहिलो पकट खुल्ला कार्यक्रम गर्न लागेको हो ।

    प्रतियोगिता सञ्चालन गर्नका लागि अध्यक्ष जिसीको संयोजकत्वमा मुल समिति, कोषाध्यक्ष मिलन विश्वकर्माको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, द्वितिय उपाध्यक्ष पदम विश्वकर्माको संयोजकत्वमा छपाइ व्यवस्थापन उपसमिति, सचिव विजुन खत्रीको संयोजकत्वमा प्रचार, महिला उपाध्यक्ष देवी जिसीको संयोजकत्वमा अतिथि सत्कार, सदस्य शंकर पौडेलको संयोजकत्वमा मञ्च तथा ध्वनी, सह–सचिव सुनिल बानियाँको संयोजकत्वमा प्रतियोगि विद्यालय व्यवस्थापन उपसमिति र निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षतामा निरीक्षण तथा निर्देशन उपसमिति गठन गरिएको प्रतिष्ठानका द्वितिय उपाध्यक्ष पदम विश्वकर्माले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    कला/मनाेरञ्जन सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    २ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • २ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • २ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • २ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    २ दिन अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    २ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    २ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    २ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    २ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution