• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ कार्तिक १, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?

५ दिन अघि
२

बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

५ दिन अघि
३

कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

१ हफ्ता अघि
४

म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

१ हफ्ता अघि
५

गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

१ हफ्ता अघि
६

सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

१ हफ्ता अघि
७

लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

२ हफ्ता अघि
८

म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

३ हफ्ता अघि
९

म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया

३ हफ्ता अघि
१०

तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

३ हफ्ता अघि
११

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि
१२

विद्यालय रूपान्तरणका लागि जनकल्याण माविमा तीन दिने पूर्वतयारी कार्यशाला

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ फागुन २५, बिहिबार (३ साल अघि)

बेनी अस्पतालमा नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया शिबिर संचालन हुने

फाईल तस्विर

  • १०७७ पटक पढिएको
  • बेनी, फागुन-२५,  म्याग्दीको बेनी अस्पतालमा मोतियाबिन्दुका बिरामीहरुका लागि नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया शिबिर संचालन हुनेभएको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीको आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोगमा बेनी अस्पतालमा २०७९ चैत्र ५,६ र ७ गते शिविर संचालन हुने  नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीका सचिव राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रत्येक बर्ष जिल्लाका बिभिन्न स्थानमा नि:शुल्क आँखा शिबिर संचालनगरि अन्धोपन निवारणगर्ने अभियान जारि राखिएको र पछिल्लो समय मोतियाबिन्दुको बिरामीको संख्या धेरै भेटिएकोले जिल्लामै संघको आयोजनामा नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया शिबिर बेनि अस्पताल भित्र संचालन गर्न लागिएको नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्यादीका सभापति अमर बानियाँले बताउनुभयो ।

    नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीले  सम्बन्धित पालिकाहरु  तथा मोना अष्ट्रेलियाको आर्थिक सहयोगमा धौलागिरी गाउँपालिका, मंगला गाउँपालिका, रघुगंगा गाउँपालिकाका  बिभिन्न स्थानमा नि:शुल्क आँखा शिबिर सम्पन्नगरि  शल्यक्रिया गर्नुपर्ने  मोतियाबिन्दुका बिरामीहरु र अन्नपूर्ण गाउँपालिका वडा नं.८ राम्चे, वडा नं. ७, हिस्तान औल र वडा नं. ५ शिख मा मिति २०७९ फागुन २८,२९ र ३० गते संचालनहुने नि:शुल्क आँखा शिबिरमा शल्यक्रिया गर्नुपर्ने खालका बिरामीहरुलाई समेत बेनी अस्पतालमा संचालनहुने निशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया  गराइने जनाएको छ ।

    बिश्वभरि अन्धोपनको प्रमुख कारण मोतियाबिन्दु रोग भएको र नेपालमा नेत्रका क्षेत्रमा अन्धोपनको समस्या निवारणगर्ने अभियान संचालन गर्नका लागि बि.सं. २०३५ सालमा नेपाल नेत्र ज्योति संघको स्थापना भएको हो । म्याग्दी  जिल्लामा पनि अन्धोपन निवारणगर्ने अभियान संचालन गर्नका लागि २०७६ सालमा संघको शाखा “नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दी” स्थापना भइ  २०७७ श्रावणदेखि संघ अन्तरगतको बेनि नगरपालिका-८, क्याम्पसचोक बेनिमा आँखा उपचार केन्द्र संचालन गरि सेवा दिँदै आएको छ ।

    अन्धोपनको समस्या सबैको साझा समस्या भएकोले जिल्लामा अन्धोपन निवारणका लागि सबै पक्षहरुको साथ सहयोग आवश्यक रहेको र उक्त अभियान सफल बनाउन सबैसंग सहयोगको अपेक्षा गरिएको  सभापति बानियाँले बताउनु भयो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन

    १ हफ्ता अघि

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने

    १ हफ्ता अघि

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन


  • १ हफ्ता अघि

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ

  • १ हफ्ता अघि

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक

  • २ हफ्ता अघि

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग

  • ३ हफ्ता अघि

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द

  • समाचार
  • १

    हिमाल खस्दैछन्, पहाड भासिँदैछन् : कहिलेसम्म बेखबर रहने?
    ५ दिन अघि

  • २

    बेगखोलामा तीनतले सुविधासम्पन्न वडा कार्यालय भवन उद्घाटन
    ५ दिन अघि

  • ३

    कुनौटो जोडियो, पुल भर्ने काम अन्तिम चरणमा छिट्टै कोरोला जोडिने
    १ हफ्ता अघि

  • ४

    म्याग्दीको बेनीस्थित कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
    १ हफ्ता अघि

  • ५

    गण्डकी प्रदेश भलिबल संघको उपाध्यक्षमा तेजेन्द्र बानियाँ
    १ हफ्ता अघि

  • ६

    सेफर्ड कलेज काठमाण्डौद्वारा विश्वविद्यालय पाठ्यक्रममा आधारित पुस्तक सार्वजनिक
    १ हफ्ता अघि

  • ७

    लस्तीका बाढीपहिरो प्रभावित परिवारलाई सिद्धबाबाको सहयोग
    २ हफ्ता अघि

  • ८

    म्याग्दीमा रातिको समयमा सवारी साधन आवागमन बन्द
    ३ हफ्ता अघि

  • ९

    म्याग्दी जिल्ला भलिबल संघको अध्यक्षमा तेजेन्द्र बानिया
    ३ हफ्ता अघि

  • १०

    तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution