• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१0 घण्टा अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

१ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

१ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

१ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

२ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ फागुन २४, बुधबार (३ साल अघि)

जलजला गाउँपालिकाले विविध कार्यक्रम गरि ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनायो

तस्विर : कृष्ण जिसी

  • ७५८ पटक पढिएको
  • पर्वत, फागुन-२४,  जलजला गाउँ पालिकाले  ११ औं अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाएको छ । जलजला गाउँपालिकाले बुधबार पालिकाको लामखेतस्थित हलमा ‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पुहँच विस्तार’ भन्ने मूल राष्ट्रिय नाराका साथ आयोजना गरेको कार्यक्रमको उद्घाटन गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले गर्नुभएको थियो ।

    ११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पालिका स्तरीय महिला अधिकार सम्बन्धि लोकगीत प्रतियोगिता र र मेच घुमाइ खेल आयोजना गरिएको थियो । महिला अधिकार विषयक लोक गीत प्रतियोगितामा पालिकाका ९ वटा टिमको सहहागिता रहेको थियो । प्रतियोगितामा पंचमुल आमा समूह जलजला -५, लेखफाट प्रथम, नव भवानी आमा समूह जलजला -४ द्वितीय, महिला सुधार आमा समूह जलजला-७ धाइरिंग तृतीय र लक्ष्य सफल आमा समूह जलजला-७ धाइरिंग स्वन्त्वना भएका छन् । बिजेतालाइ  क्रमश  १३ हजार ३ सय ३३, १० हजार र ६ हजार, ६ सय ६६ र सान्त्वना आकर्षक पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ ।

    त्यसैगरी  म्युजिकल चेयर प्रतियोगितामा प्रथमहुने रन्जिता परियार, द्वितीयहुने सिता सुबेदी र तृतीय हुने यसोदा आचार्यलाइ क्रमश ३ हजार ५ सय, २ हजार ५ सय र १५ सय नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ   बिजेतालाई प्रमुख अतिथि उपाध्यक्ष दिपक आचार्य,  कार्यक्रमका अध्यक्ष माया कुमारी  भुषाल कार्यपालिका सदस्य भीमसेन बराइलीले नगद खादाले सम्मान गर्नुभएको थियो  । कार्यक्रममा जलजला गाउँपालिकामा कार्यरत महिल्ला कर्मचारीहरुले समेत गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    दिवसको अवसरमा आमा समुहका प्रतिनिधिहरु र उपस्थित महिलाहरुका लागि  महिला अधिकारकर्मी म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक रेखा कौशल रेग्मीले महिला सशक्तिकरण र प्रविधिमा महिलाको पहुच बिषयमा प्रशिक्षण गर्नुभएको थियो । कार्यपालिकाका महिला सदस्य माया कुमारी भुषालको अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख अतिथि पालिकाका उपाध्यक्ष आचार्यले  महिला अधिकार सुनिश्चतगर्न र महिला सशक्तिकरणको सवालमा पालिका सधै प्रतिवद्ध रहेको बताउनुभयो ।  कार्यक्रममा नेपाल महिला संघ जलजलाका अध्यक्ष लक्ष्मी हमाल  र अखिल नेपाल महिला संघ क्रान्तिकारी जलजलाका सिता मल्लले  शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    जलजला गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक देवी रिजालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन  महिला तथा बालबालिका शाखाका निरीक्षक बिन्दु शर्मा आचार्यको संचालनमा सम्पन्न भएको । कार्यक्रममा कार्यपालिका सदस्य भीमसेन बराइली, वडा सदस्यहरु लगायतको उपस्थित रहेको थियो । अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरका महिलाहरूको हक-हित र अधिकार प्राप्त गरेको दिनको रूपमा मार्च ८ लाई मनाउदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १0 घण्टा अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    १ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • १ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • १ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • १ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १0 घण्टा अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    १ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    १ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    १ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    १ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution