• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २१, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

१३ घण्टा अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

१ दिन अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

१ दिन अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

४ दिन अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

५ दिन अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

५ दिन अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

५ दिन अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

५ दिन अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

६ दिन अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ फागुन २४, बुधबार (२ साल अघि)

म्याग्दीको राम्चेमा लैङ्गिक हिंसा तथा ओसिएमसी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

फोटो : प्रताप बानिया

  • ४२८ पटक पढिएको
  • म्याग्दी, फागुन-२४,  उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा आइतबार लैङ्गिक हिंसा तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)सम्बन्धी विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नारासहित ११३औं अन्तर्राष्ट्रिय नारी दिवस–२०७९ को अवसरमा कार्यक्रम गरिएको हो ।

    ओसिएमसी बेनी अस्पतालको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र राम्चेको वडा कार्यालयको समन्वय तथा मिलन म्याग्दीको व्यवस्थापनमा कार्यक्रम गरिएको आयोजकले जनाएको छ । नारी दिवसको अवसर पारेर लैङ्गिक हिंसा र ओसिएमसीको विषयमा अभिमुखीकरण तथा लागूपदार्थ दुव्र्यसनी विरुद्धको सचेतीकरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमको बारेमा पनि जानकारी गराइएको थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले समुदायस्तरमा हुने विभिन्न प्रकारका हिंसाको सबै मिलेर न्युनीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले हिंसामा परेको जुनसुकै पीडितलाई पनि उद्धार तथा सहयोग गर्नुपर्ने बताउँदै लागूपदार्थ दुव्र्यसनी तथा गलत क्रियाकलापबाट बच्नका लागि समुदायका सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिनुभयो । राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजाले ग्रामीण भेगमा हुने लैङ्गिक हिंसा तथा लागूपदार्थ दुव्र्यसनीलगायत गलत क्रियाकलाप रोक्न वडा कार्यालयले आवश्यक पहल गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा लागूपदार्थ दुव्र्यसनी र यसले मानव स्वास्थ्यमा पार्ने असरहरु, ओसिएमसीबाट उपलब्ध सेवासुविधाहरु, अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास, उपलब्धि र चुनौतीहरु, महिला दिवसको नारा तथा सञ्चारमाध्यमबाट हुने हिंसालगायत विषयहरुमा सहजीकरण गरिएको थियो । कार्यक्रमको बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत एवं ओसिएमसीका प्रमुख डाक्टर बिराज आचार्य, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक कृष्ण विश्वकर्मा, मिलन म्याग्दीका सहसचिव एवं क्रियाशील पत्रकार प्रताप बानियाँ र सुआहारा कार्यक्रमका पोषण विज्ञ बालकुमारी पुनले सहजीकरण गर्नुभएको थियो ।

    राम्चेका वडाध्यक्ष गर्बुजाको अध्यक्षता, वडा सचिव बोनिका गर्बुजा र ओसिएमसीका फोकलपर्सन पबिना पूर्जाको सञ्चालनमा सम्पन्न कार्यक्रमको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले स्वागतसहित उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । सोही कार्यक्रमको अवसरमा अन्नपूर्ण गाउँपालिकाले सुरु गरेको ‘हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम’मार्फत आमा र बच्चाको लागि पोषणयुक्त खानेकुरा सर्वोत्तम पीठो र लोकल घ्यु तथा न्यानो कपडा समेत वितरण गरिएको थियो ।

    यसैबीच नारी दिवसकै पूर्वसन्ध्याको अवसर पारेर हिमाञ्चल माध्यमिक विद्यालय नांगीका विद्यार्थीहरुलाई ८ मार्च, लैङ्गिक हिंसा, आत्मरक्षा तथा लागूपदार्थ दुव्र्यसनी, ओसिएमसी र अल्पकालीन सेवा केन्द्रको सेवासुविधासम्बन्धी विषयमा कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष गर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुन, प्रसनि विश्वकर्मा, मिलन म्याग्दीका कार्यकारी निर्देशक बिटालु, ओसिएमसी फोकलपर्सन पूर्जा तथा अल्पकालीन सेवा केन्द्र प्रमुख साधना केसीले सहजीकरण गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १३ घण्टा अघि

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

    १ दिन अघि

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

    ४ दिन अघि

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न


  • ५ दिन अघि

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

  • ५ दिन अघि

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

  • ६ दिन अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • १ हफ्ता अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    १३ घण्टा अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    १ दिन अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    १ दिन अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ५ दिन अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    ५ दिन अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    ५ दिन अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    ५ दिन अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    ६ दिन अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution