• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८३ बैशाख ४, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

२ दिन अघि
२

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

२ दिन अघि
३

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ हफ्ता अघि
४

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ हफ्ता अघि
५

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ हफ्ता अघि
६

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

२ हफ्ता अघि
७

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

२ हफ्ता अघि
८

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि
९

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

३ हफ्ता अघि
१०

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

३ हफ्ता अघि
११

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

३ हफ्ता अघि
१२

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ फागुन १५, सोमबार (३ साल अघि)

जिल्ला स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम

तस्विर : सुदिप श्रेष्ठ

  • १०१४ पटक पढिएको
  • म्याग्दी, फागुन-१५, बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयमा जिल्ला स्तरीय अन्तर मावि विषयगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ विद्यालयमा  गठित युवा रेडक्रस सर्कलद्वारा आइतबार  प्रतियोगिता सम्पन्न भएको हो प्रतियोगितामा  बेनीबजारस्थित  प्रकाश माध्यमिक विद्यालय प्रथम,  बेनी सामुदायिक माध्यमिक विद्यालय दोश्रो, माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालय तेश्रो र वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय सान्त्वना भएका छन् विजेता विद्यालयलाइ  नगद पुरस्कार रु ८०००/–, रु ५०००/–, रु ३०००/–, रु १५००/–, प्रमाण पत्र र आर्कषक उपहार गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, म्याग्दीका सभापति  अमर बानियाँले  युरेस वेष्ट प्वाइन्टले गलेश्वर मन्दिर परिसरमा शिवरात्री, बालाचतुर्दशी र साउने सोमबारहरुमा नियमित रुपमा पुर्‍याएको स्वयंसेवा तथा बाढीपिडितहरुलाई खाजाखर्च कटाई गरेको सहयोगको प्रसंशा गर्दै थप सिर्जनात्मक र सेवामुलक कार्यका लागि प्रेरणा समेत प्रदान गर्नुभयो ।  विद्यालयका प्रिन्सिपल तथा युरेस संरक्षक डिवी दाहालले आफ्नो स्वागत मन्तव्यमा सम्पूर्ण अतिथिहरु र विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरु स्वागत गर्दैै विषयगत हाजिरीजवाफ कार्यक्रमले विभिन्न कोणबाट एसईई तयारी गरिरहेका विद्यार्थीहरुलाई टेवा दिने राय व्यक्त गर्नुभयो ।

    कार्यक्रममा  प्वाइन्ट एजुकेशन फाउण्डेशनका अध्यक्ष यजनलाल शाक्य तथा संस्थापक /निर्देशकहरु  सुदर्शन कुमार श्रेष्ठ, सुवास कुमार श्रेष्ठज्यू, शिक्षक अभिभावक संघका अध्यक्ष  विष्णु कुमारी रोका, वेनी आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल  मोहन अधिकारीज्यू, शिक्षक अभिभावक संघका सल्लाहकार तथा सदस्यहरु, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिहरुको र विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    हाजिरीजवाफ प्रतियोगिता भाइस प्रिन्सिपल तथा अतिरिक्त क्रियाकलाप संयोजक  सरोज लकान्द्रीको सुपरभिजन तथा युरेस, न्यू वेष्ट प्वाइन्टका शिक्षक नायक  सुदीप श्रेष्ठको  संयोजनमा सम्पन्न  भएको हो  ।

    हाजिरी जवाफ प्रतियोगिताको निष्पक्षता र प्रभावकारिताका लागि विभिन्न प्रतियोगी विद्यालयका शिक्षकहरुले तयार गरेको प्रश्नहरु सोधिएको थियो भने रेडक्रस राउण्डको प्रश्न नेपाल रेडक्रस सोसाइटी, म्याग्दीको सचिवालयबाट प्राप्त भएको विद्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

    २ दिन अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

    १ हफ्ता अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते


  • २ हफ्ता अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • ३ हफ्ता अघि

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

  • ३ हफ्ता अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • ४ हफ्ता अघि

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

  • समाचार
  • १

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    २ दिन अघि

  • २

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    २ दिन अघि

  • ३

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ हफ्ता अघि

  • ४

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ हफ्ता अघि

  • ५

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    १ हफ्ता अघि

  • ६

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    २ हफ्ता अघि

  • ७

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    २ हफ्ता अघि

  • ८

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    ३ हफ्ता अघि

  • ९

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    ३ हफ्ता अघि

  • १०

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution