• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ ५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

११ घण्टा अघि
२

प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी

१ दिन अघि
३

म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

१ दिन अघि
४

एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

१ दिन अघि
५

म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

३ दिन अघि
६

म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

३ दिन अघि
७

बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु

४ दिन अघि
८

स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना

५ दिन अघि
९

११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा

६ दिन अघि
१०

अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
११

नेकपा एमाले मंगला गाउँपालिकाको बिस्तारीत बैठक

१ हफ्ता अघि
१२

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ पौष २२, शुक्रबार (३ साल अघि)

गण्डकी प्रदेश खेलकुद परिषद्का  एथलेटिक्स परामर्शदाता तथा राष्ट्रिय खेलाडी अधिकारीलाई वेष्ट पोइन्टले सम्मान गर्यो

तस्विर : कृष्ण जिसी

  • ९२६ पटक पढिएको
  • बेनी, पुष-२१, म्याग्दीको बेनी स्थित न्यु वेष्ट पोइन्ट माविले एथलेटिक्स रेफ्री सिदान्त अधिकारीलाई सम्मान गरेको छ । म्याग्दीको बेनीमा संचालन भएको तेश्रो नगरस्तरीय राष्ट्रपति रनिंग शिल्ड संचालनको लागी मुख्य रेफ्रीको रुपमा बेनी आउनुभएका आफ्ना पुर्व विद्यार्थी अधिकारीलाई विद्यालयमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

    न्यु वेष्ट पोइन्ट आवासीय माविका आठौँ एसएलसी ब्याच (२०६४)  का विद्यार्थी  सिदान्त अधिकारीलाइ वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा.लि. का अध्यक्ष यज्जनलाल शाक्य खेलकुद शिक्षक दिपेन राइले संयुक्त रुपमा सम्मान-पत्र र दोसल्ला ओढाई सम्मान गर्नु भएको हो । सम्मान कार्यक्रममा शिक्षक अभिभावक संघका सदस्य बिक्रम सुबेदी र बिपिन श्रेष्ठ समेत उपस्थित हुनुहुन्थ्यो ।

    सम्मानित व्यक्तित्व अधिकारीले मन्तव्य  ब्यक्त गर्दै  वेष्ट पोइन्टको माटोलाई आफुले शिरमा लगाएर खेलकुद शुभारम्भ गरेको यहि आगनमा लड्दै उठ्दै गरेका पल र उठाउदै खेल्न सिकाउने गुरु दिपेन राइ, आफ्ना समकक्षी साथीहरु र गुरुहरुलाई सम्झना गर्नुभएको थियो ।

    विद्यालयको प्रार्थना सभामा सम्बोधन गर्दा अत्यन्तै भावुक र गहभरी आँशु पार्दै उहाँले भन्नु भयो ” बर्षौंपछि यो ग्राउण्ड देख्दा, विद्यालयको ड्रेस देख्दा मलाइ तिनै दिन याद आए. फेस्टिभल, बिरेन्द्र शिल्ड, राष्ट्रपती कप जितेर धेरैपटक रमाएका क्षण र त्यो बेलाका साथीहरुलाई सम्झेर अत्यन्तै भाबुक हुनुभएको थियो । ”  के गर्ने ति दिन फेरी आउदैनन्, तर त्योबेलाका साथीहरुलाई अझै पनि धेरै सम्झना गरिरहेको छु ” । उहाँले  वेष्ट पोइन्टले पढाइ र खेलक्षेत्रमा जिल्लामा आफ्नो विशिष्टता कायम गरेकोमा आफुलाई गौरब लागेको समेत बताउनुभयो ।

    पोखरा महानगरपालिका बुधिबजार निवासी सिद्दान्त अधिकारी आफ्ना बुवा सरकारी कर्मचारी भएका कारण बुवाको म्यग्दीबसेर वेष्ट पोइन्ट स्कुलमा अध्ययन गर्नुभएको  थियो । अहिले  अधिकारी  गण्डकी प्रदेश खेलकुद परिषद्का  एथलेटिक्स परामर्शदाता हुनुहुन्छ भने उहाँ छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका ८०० मिटर, १५०० मिटर र ४x ४०० मिटर रिलेका स्वर्ण पदक बिजेता , भारतमा संम्पन्न अन्तर प्रादेशिक एथलेटिक्स प्रतियोगितामा १५०० मिटर दौडमा स्वर्ण पदक, सन् २०१६मा भारतमा सम्पन्न फेडेरेशन कपमा १५०० मिटरमा आफैले बनाएको रेकर्ड रेकर्ड तोड्दै स्वर्ण पदक प्राप्त गर्नु भएको छ ।  त्यसैगरी उहाँले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४०० र १०० मिटर दौडमा रजत पदक, पाचौं खेलकुद प्रतियोगितामा ८०० मिटरमा रजत पदक समेत प्राप्तगर्नु भएको छ ।

    पढाइमा समेत अब्बल अधिकारीले वेष्ट पोइन्टको तर्फबाट थुप्रै खेल खेल्दै जिल्ला स्तरीय राष्ट्रपति कप , अन्तर विद्यालय खेलकुद प्रतियोगिताहरुमा बिजय हासिल गर्दै सधै उत्कृष्ट खेलाडीको रुपमा अवार्ड जित्नु भएको छ । सम्मान कार्यक्रम पश्चात उहाँले तेश्रो नगर स्तरीय राष्ट्रपतीकप प्रतियोगितामा वेष्ट पोइन्टका सभागी खेलाडी र अन्य विद्यार्थीहरुलाई खेल कौशल र क्षमता अभिवबृद्दीका बारेमा प्रशिक्षण दिनुभएको विद्यालयका भाइस प्रिन्सिपल कृष्ण जिसीले बताउनुभएको छ  ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ११ घण्टा अघि

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार

    १ दिन अघि

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत

    ३ दिन अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो


  • ३ दिन अघि

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना

  • १ हफ्ता अघि

    अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न

  • २ हफ्ता अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

  • १ महिना अघि

    म्याग्दीको मुनामा बाल कचहरी, १० बुँदे प्रतिबद्धता

  • समाचार
  • १

    नेपाली कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा केबी भण्डारी उम्मेदवार
    ११ घण्टा अघि

  • २

    प्रथम बिसिएसएस’ कप छात्र तर्फ रुम र छात्रामा बेनी सामुदायिक विजयी
    १ दिन अघि

  • ३

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या
    १ दिन अघि

  • ४

    एमाले म्याग्दीले प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो: हरिकृष्ण श्रेष्ठ सर्वसम्मत
    १ दिन अघि

  • ५

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो
    ३ दिन अघि

  • ६

    म्याग्दीको बेनीमा निर्बाचन कार्यालय स्थापना
    ३ दिन अघि

  • ७

    बेनीमा ११औँ संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनी–२०८२ सुरु
    ४ दिन अघि

  • ८

    स्व. लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा पाँच लाखको “लक्ष्मीप्रसाद श्रेष्ठ स्मृति प्रतिष्ठान र अक्षयकोष” स्थापना
    ५ दिन अघि

  • ९

    ११ औं माघे सक्रान्ती मेलाको तयारी पुरा
    ६ दिन अघि

  • १०

    अमृत जोशी स्मृति दिवसका अवसरमा समाजकल्याण प्राथमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution