• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २९, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

१६ घण्टा अघि
२

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

१ दिन अघि
३

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

१ दिन अघि
४

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

२ दिन अघि
५

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

३ दिन अघि
६

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
७

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि
८

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
९

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
१०

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
११

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
१२

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ पौष १७, आईतबार (२ साल अघि)

रघुगंगा  गाउँपालिकामा पालिका स्तरीय  महिला उद्धमसिल संघ नेपाल कार्यसमिति गठन

फाईल तस्विर

  • ५०५ पटक पढिएको
  • देवी जिसी /म्याग्दी, पुष-१७, म्याग्दीको रघुगंगा  गाउँपालिकामा पालिका स्तरीय  महिला उद्दंशील संघ नेपाल कार्यसमिति गठन गरिएको छ ।  आज (आइतबार) गाउँपालिकाको केन्द्र मौवाफाटमा रघुगङ्गा गाउँपालिकाका महिला उद्दमिको संयुक्त भेलाले अमृता मल्ल शाही (रघुगंगा-३) को अध्यक्षतामा  कार्यसमिति गठन गरेको हो  ।

    समितिको उपाध्यक्षमा नविना कार्की (रघुगंगा-३), सचिव अनु सुनार (रघुगंगा-३), सहसचिव  दुर्गा गर्बुजा (रघुगंगा-४ ), रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा गीता फगामी (रघुगंगा-१), हरिकाला शर्मा (रघुगंगा-२)  गङ्गा सुबेदी (रघुगंगा-३) जुना कार्की (रघुगंगा-३) फमायाँ गर्बुजा (रघुगंगा-) ५र मिना छन्त्याल (रघुगंगा-८ ) भएको छ भने बाँकि रहेका कोषाध्यक्ष र अन्य सदस्यहरु वडा मिलाएर पुरा गरिने गाउपालिकाका सुचानाधिकारी कृष्ण प्रसाद सुबेदीले बताउनुभयो ।

    आजै  रघुगंगा गाउपालिकाको आयोजनामा पालिका स्तरीय लघुउद्दमीहरुको सामुहिक अन्तरक्रिया पनि सम्पन्न भएको छ । अन्तरक्रियामा  पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम भण्डारीले उद्दमिहरुलाई उद्दमी बन्न प्रेरित गर्दै गाउँपालिकाले उद्दमसिलता  बिकास गर्दै उत्पादनमा जोडिन र  आत्मनिर्भर बन्न उत्प्रेरित गर्नुभयो । उहाँले यस्ता कार्यकोलागी पालिकाले अनुदान प्राबिधिक सहयोग समेत उपलब्ध गराउदैआएको बताउनुभयो । साथै उहाँले आफ्ना ब्यबसाय दर्तागरी करको दायरामा आउन र राज्यले प्रदान गर्ने सेवासुविधा समेत लिन आग्रह गर्नु  भयो । गाउँ पालिकाका शिक्षा अधिकारी कृष्ण प्रसाद सुबेदीले पालिकाले संचालन गरेका ब्यबसायिक कार्यक्रमहरु  कृषि, पशुपालन, शिलाई बुनाइ लगायतका कार्यक्रमहरुको कार्यप्रगतिको बारेमा जानाकारी गराउनुभएको थियो ।

    कर्यक्रममा महिला उद्दमिसंघ नेपाल  जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्ष अमृता देवी बानियाले पालिकामा भएका साना तथा मझौला उद्योग संचालनमा ल्याउनका  लागी पालिकाले थप पहल गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । पालिकाले उद्दमशिलता बिकासका लागी परम्परागत ज्ञान सिप र पेशा ब्यबसयालाई संरक्षण गर्न पालिकाको पहल हुनुपर्ने र उद्दमीहरुले पालिकाबाट संचालन हुने यस्ता कार्यक्रमबाट लाभलिन सक्नु पर्नेमा उद्दमिहरुलाई उत्प्रेरित गर्नु भएको थियो ।

    कार्यक्रम रघुगंगा गाउँपालिका वडा नं ४ का  अध्यक्ष पबिन गर्बुजाको अध्यक्षतामा र संचालन शिक्षा अधिकृत कृष्ण प्रसाद सुबेदीले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १६ घण्टा अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

    १ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

    २ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ


  • ३ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

  • १ हफ्ता अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • १ हफ्ता अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • समाचार
  • १

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    १६ घण्टा अघि

  • २

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    १ दिन अघि

  • ३

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    १ दिन अघि

  • ४

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    २ दिन अघि

  • ५

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ३ दिन अघि

  • ६

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    १ हफ्ता अघि

  • ७

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    १ हफ्ता अघि

  • ८

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ९

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • १०

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution