• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १८, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

२ घण्टा अघि
२

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

४ घण्टा अघि
३

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ दिन अघि
४

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

२ दिन अघि
५

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

३ दिन अघि
६

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

४ दिन अघि
७

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

५ दिन अघि
८

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

६ दिन अघि
९

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

६ दिन अघि
१०

उपल्लो मुस्ताङमा हिमपात

१ हफ्ता अघि
११

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

१ हफ्ता अघि
१२

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ पौष २, शनिबार (२ साल अघि)

मल्लाजी साहित्यकार केदार पौडेलको खण्डकाब्य “अधुरो जीवन”को बिमोचन

तस्विर : हरि प्रसाद पौडेल

  • ९५४ पटक पढिएको
  • जलजला,  पुष-२,  पर्बतको जलजला, मल्लाजमा  साहित्यकार केदार पौडेलको खण्डकाव्य  “अधुरो जीवन” बिमोचन गरिएको छ । आज शनिबार एक कार्यक्रमका बीच साहित्यकार पौडेलको खण्डकाव्य “अधुरो जिबनको ” बिमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस,पोखराका नेपाली बिभाग प्रमुख प्रा.डा.कुसुमाकर न्यौपाने र जलजला गाउँपालिका अध्यक्ष  राजु आचार्यले कृतिको  संयुक्त रूपमा विमोचन गर्नु भएको हो  ।

    पर्बत मल्लाज भवापानी निवासी पौडेल नेपाल सरकारक अधिकृत पदको जागिरबाट सेवानिवृत भैसकेपछि  निरन्तर  साहित्य  सृजनामा लागिरहनु भएको  छ । पौडेलले  आफ्ना दाजु डिल्लीराम पौडेलको स्मृतिमा सृजना गरेको यो कृति  मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानले  प्रकाशन गरेको हो  । २०६१ सालमा स्थापना भएको साहित्य प्रतिष्ठानले मल्लाजमा साहित्यको उत्थानामा अमहत्वपुर्ना कार्य गर्दै आइरहेको छ ।
    मल्लाज सहकारी संस्थाको सभाहल, माझफाटमा खचाखच उपस्थित  साहित्यानुरागीको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि डा. कुशुमाकार न्युपानेले साहित्यको श्री बृद्दीका लागी निरन्तर लागिपरेका पौडेलको साहित्यिक यात्रा सफललाको कामना गर्दै  परिष्कृत भाषामा लिखित खण्डकाव्य अत्यन्तै  मार्मिक र सन्देशमुलक रहेको बताउनुभयो । उहाँले पर्वत जिल्ला चेतनाको दृष्टिले धेरै अगाडि रहेको यो उत्तरी भेगमा मोहन बहादुर मल्ल जस्ता साहित्यकार जन्मभएको थलो भएकोले यसको साहित्यिक प्रभाव रहिरहेको बताउनुभयो । यसलाई अझै बढाउन पौडेल जस्ता साहित्यकारले निरन्तरता दिइ रहेकोमा प्रशंसा गर्नु भयो ।
    कृति बिमोचन कार्यक्रममा  म्याग्दीका साहित्यकार गणनाथ पौडेल, पर्बत शंकर पोखरीका झलक पौडेल र शशिधर सापकोटाले  कबिता बाचन गर्नु भएको थियो । बिमोचित कृति अधुरो जीवनको समालोचक रामप्रसाद सुबेदीले समालोचना गर्नु भएको थियो ।कार्यक्रममा साहित्यकार मोहन बहादुर मल्लका छोरा प्रकाश बहादुर मल्लको समेत उपस्थिति रहेको थियो  ।

    साहित्यिक कृति बिमोचन कार्यक्रममा  गुरूङ चलचित्रका महानायक मानिने पोखरा निवासी ताराबहादुर गुरूङको  राष्ट्रियताले ओतप्रोत भएको  १०मिनेटको प्रस्तुति अन्तर्गत  सुन्दर नृत्यले कार्यक्रमलाई मनमोहक बनाएको थियो । कार्यक्रम मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठानका कार्यबाहक अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता, सचिव गोपाल आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा मनोहर पौडेलले संचालन गर्नु भएको थियो ।
    साहित्यकार  पौडेलका यसभन्दा अघि  हम्पाल र मल्लाज दुइवटा कबिता संग्रह  प्रकाशित भैसकेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ घण्टा अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    ४ घण्टा अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

    १ दिन अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने


  • २ दिन अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • ३ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • ४ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • ५ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • समाचार
  • १

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    २ घण्टा अघि

  • २

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    ४ घण्टा अघि

  • ३

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ दिन अघि

  • ४

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    २ दिन अघि

  • ५

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    ३ दिन अघि

  • ६

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    ४ दिन अघि

  • ७

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    ५ दिन अघि

  • ८

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    ६ दिन अघि

  • ९

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    ६ दिन अघि

  • १०

    उपल्लो मुस्ताङमा हिमपात
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution