• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ माघ २५, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै

१३ घण्टा अघि
२

एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु

१ दिन अघि
३

साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न

१ दिन अघि
४

म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

३ दिन अघि
५

बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

४ दिन अघि
६

जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

१ हफ्ता अघि
७

अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो

१ हफ्ता अघि
८

स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

१ हफ्ता अघि
९

जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी

१ हफ्ता अघि
१०

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

१ हफ्ता अघि
११

कुष्ठरोग उन्मूलनतर्फ म्याग्दी, तर विभेद चुनौती कायमै

२ हफ्ता अघि
१२

जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ आश्विन ५, बुधबार (३ साल अघि)

अन्नपूर्ण गाउँपालिकामा सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदान

तस्विर : प्रताप बानियाँ

  • ९५७ पटक पढिएको
  • म्याग्दी, असोज-५, उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मङ्गलवार सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकसँगै गोष्ठी गरिएको हो ।

    गोष्ठीमा गाउँपालिकाभित्र पोषण तथा स्वास्थ्यको अवस्थामा सुधार ल्याउन स्थानीय सरोकारवालाहरुले जोड दिएका छन् । गाउँपालिकामा पोषण एवं स्वास्थ्यको अवस्थामा सुधार ल्याउन पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकले स्वास्थ्य र पोषणसम्बन्धी विभिन्न गतिविधिहरु सञ्चालन गर्नका लागि विविध विषयहरुमा प्रतिबद्धता जनाउँदै कार्यान्वयनका लागि निर्णय समेत गरिएको छ ।

    सुनौलो हजार दिनको महिला रुपा खड्कालाई पोषणयुक्त खानेकुरा दिएर गोष्ठीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भारतकुमार पुनले स्वस्थ र दक्ष नागरिक उत्पादन गर्नका लागि पोषणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समुन्नत राष्ट्र निर्माणको लागि सचेत नागरिकको आवश्यकता पर्ने भएको बताउँदै सुनौलो हजार दिनका आमाहरुलाई उचित माया ममताको साथसाथै पोषणयुक्त खानपानको व्यवस्थापन मिलाउनुपर्नेमा जोड दिनुभयो । पालिकामार्फत आगामी दिनमा पोषणसम्बन्धी कार्यक्रमहरु सञ्चालनलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

    गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले गर्भावस्थामा पोषणयुक्त खानेकुरा सेवनलाई जोड दिनुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पालिकामार्फत कृषि, पशु, खानेपानी र महिला तथा बालबालिकालक्षित कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा पोषणसँग जोडिएको बताउनुभयो ।

    गोष्ठीमा पालिकाको पशु सेवा शाखाका प्रमुख सन्तोषकुमार गिरी, पूर्वाधार शाखा प्रमुख इन्जिनियर ईश्वर भण्डारी, महिला तथा बालबालिका शाखाका सहायक महिला विकास निरीक्षक सविना थापा, स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवाल, शिक्षा शाखाका सामाजिक परिचालक मुकुन्द पौडेल, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु र सुआहारा कार्यक्रमको फिल्ड संयोजक बालकुमारी पुनले आ–आफ्नो शाखा, संस्था र कार्यक्रमको तर्फदेखि सञ्चालित गतिविधिहरुको बारेमा समग्र प्रस्तुतीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा अन्नपूर्ण–८, राम्चेका वडाध्यक्ष खमबहादुर गर्बुजाले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सुनौलो हजार दिनको महिला रमा कार्की, साथी सहजकर्ता कामना जिसी, स्थानीय स्रोतव्यक्ति जुना शेरचन र जेसी च्याम्पियन लालबहादुर मिजारले अनुभव सुनाउनुभएको थियो । गोष्ठीको अवसरमा प्रमुख प्रशासकीय अधिकृत पौडेललाई मिलन म्याग्दीका कार्यसमिति सदस्य बलबहादुर विश्वकर्माले सुआहारा कार्यक्रमले निर्माण गरेको पालिका प्रोफाइल, पोषण योजनालगायत विभिन्न गतिविधिहरु समावेश गरी प्रकाशन गरिएको सूचना तथा सञ्चारका सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो ।

    गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, उपाध्यक्ष पुनको स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश र सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यका साथै पालिकाको विषयगत शाखाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । गोष्ठीको अवसरमा पोषण कर्नर स्थापना गरी पोषणयुक्त खाद्यान्नलगायत खानेकुराहरुको प्रदर्शन समेत गरिएको थियो । यसअघि पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाइ आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी जिल्लाको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकामा सम्पन्न भैसकेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन

    १ हफ्ता अघि

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान

    १ हफ्ता अघि

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी


  • १ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम

  • २ हफ्ता अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ३ हफ्ता अघि

    म्याग्दीको सिबांग झिनडाँडामा युवतिको हत्या

  • ३ हफ्ता अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • समाचार
  • १

    म्याग्दीमा माघ २७ देखि फागुन ५ सम्म ९२३ किशोरीलाई एचपिभी खोप लगाइदै
    १३ घण्टा अघि

  • २

    एमाले उम्मेदवार पदम गिरीद्वारा जलजला गाउँपालिकामा चुनावी अभियान सुरु
    १ दिन अघि

  • ३

    साहित्यकार मोहनबहादुर मल्लको ११५औँ जयन्ती पर्वतमा विविध कार्यक्रमसहित सम्पन्न
    १ दिन अघि

  • ४

    म्याग्दीमा हरिकृष्ण श्रेष्ठद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक
    ३ दिन अघि

  • ५

    बेनी देखी भारतको दिल्लीसम्म सिधा बस संचालन
    ४ दिन अघि

  • ६

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन
    १ हफ्ता अघि

  • ७

    अन्डर ८ फुटबलको उपाधि बेनी सामुदयिकाले जित्यो
    १ हफ्ता अघि

  • ८

    स्वास्थ्य सचेतनाको नयाँ सुरुवात : बेनीमा नसर्ने रोग स्क्रिनिङ अभियान
    १ हफ्ता अघि

  • ९

    जलविद्युत्, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र यातायातजस्ता आधारभूत सेवामा भइरहेका कामलाई अझ प्रभावकारी बनाउछु: केबी भण्डारी
    १ हफ्ता अघि

  • १०

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम: सम्मानसँगै स्थानीय अर्थतन्त्र सुदृढीकरणतर्फ कदम
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution