• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १०, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

३ घण्टा अघि
२

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

२२ घण्टा अघि
३

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

६ दिन अघि
४

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

१ हफ्ता अघि
५

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

१ हफ्ता अघि
६

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

२ हफ्ता अघि
८

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

२ हफ्ता अघि
९

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

२ हफ्ता अघि
१०

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

२ हफ्ता अघि
११

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

३ हफ्ता अघि
१२

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ आश्विन ४, मंगलबार (३ साल अघि)

संविधान दिवसको अवसरमा जलजलामा उत्कृष्ट विद्यालय र विद्यार्थी पुरस्कृत

तस्विर : सामाजिक संजाल

  • ५७४ पटक पढिएको
  • जलजला, असोज-३, आठौ संविधान दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले सोमबार लामाखेतमा उत्कृष्ट विद्यालय, विद्यार्थीलाई पुरस्कृत गरेको छ । सोहि अवसरमा  आधारभूत तह र माध्यमिक तह स्तरीय  वक्तृत्वकला प्रतियोगिता समेत  सम्पन्न गरेको छ ।

    ‘सम्बृद्ध राष्ट्र निर्माणमा शिक्षक, अभिभावक र विदार्थीको भूमिका’ विषयक  वक्तृत्वकला प्रतियोगितामा मावि तहत अन्तर्गत अमृत आदर्श प्याराडाइज आवासीय माविका गरिमा विक प्रथम, जनकल्याण मावि नाग्लीवाङका सुवास आचार्य दृतीय, शालीजा माविका अमृता चोचाङ्गी तृतीय र कृष्ण भवन धर्म माविका आरती आचार्य सान्तवना हुनुभएको छ । माध्यमिक तहको प्रतियोगितामा ११ जना विद्यार्थी  सहभागी भएका थिए ।

    त्यसैगरी आधारभूत तहको  प्रतियोगितामा शान्ति आधारभूतका ममता सुवेदी प्रथम, सृष्टि सुवेदी द्वितीय  र  कृष्ण भवन धर्म माविका कविराज आचार्य तृतीय र विद्धान आचार्य सान्तवना  हुनुभएको छ । प्रथम, दितीय, तृतीय र सान्तवनालाई क्रमश  चार हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा मावि तर्फा ११ र आधारभूत तह अन्तर्गत १३ जना विद्यार्थी सहभागी भएका थिए ।

    कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड द्वारा सञ्चालित  २०७८ को कक्षा १२ को परिक्षामा ३.७५ जिपिए प्राप्त गरी  पर्वत जिल्ला प्रथम भएका विद्याज्योती मावि मल्लाजका सन्दिप दमाईलाई गाउँपालिकाले नगद रु. १५ हजार सहित सम्मान गरेको छ ।  त्यसैगरी २०७८ को माध्यमिक शिक्षा परिक्षा एसइईमा उत्कृट जिपिए ल्याएका अमृत आदर्श प्याराडाइज एकेडेमी  मल्लाजका माधव खत्री, जनकल्याण माविका नरेश रेग्मी, विद्याज्योती माविका सन्दिप नेपाली, आयुष्मा परियार र ग्रामप्रकाश माविका एलीना सुवेदीलाई पुरस्कृत पनि गरिएको थियो ।

    एसईई परिक्षामा राम्रो नतिजा ल्याएका जनकल्याण मावि, विद्याज्योती, ग्रामप्रकाश मावि र अमृत आदर्श प्याराडाइज आवासीय माविका प्रअ तथा प्रिन्सीपलहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जलजलाको शैक्षिक सुधारका लागि प्राथमिकता दिएको र विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । उपाध्यक्ष दिपक आचार्यले गाउँपालिकाका गतिबिधीलाई शिक्षासँग जोड्ने उद्देश्य अनुसार संविधान दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो  ।

    वडा नम्बर ८ का अध्यक्ष तथा कार्यपालिकाको शिक्षा समितिका सदस्य हरिबिकास जिसीले जलजलामा शिक्षा को बिकासको लागी  १८ प्रतिशत बजेट बिनियोजन गरिएको  बताउनुभो । नेपाल शिक्षक संघका अध्यक्ष हरिनारायण रेग्मी, नेपाल राष्ट्रिय शिक्षक संगठनका नारायण मल्ल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका नारायणदत्त रेग्मीले गाउँपालिकाले शिक्षाको सुधारका लागि ल्याएको योजनामा पेशागत संगठनको तर्फबाट सहयोग रहेको बताउनुभएको थियो  । त्यस्तै कार्यक्रममा अमृत आदर्श प्याराडाइज आवासीय विद्यालयका प्रिन्सीपल इन्द्रबहादुर अधिकारीले पनि मन्तब्य व्यक्त गर्नु भएको थियो  ।

    कार्यक्रम  जलजला गाउँपालकाका शिक्षा शाखाका अधिकृत त्रिबिक्रम आचार्यको अध्यक्षता र प्राविधिक सहायक देवी रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ घण्टा अघि

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

    २२ घण्टा अघि

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

    ६ दिन अघि

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो


  • १ हफ्ता अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

  • १ हफ्ता अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

  • २ हफ्ता अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

  • २ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • समाचार
  • १

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ३ घण्टा अघि

  • २

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    २२ घण्टा अघि

  • ३

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    ६ दिन अघि

  • ४

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    १ हफ्ता अघि

  • ५

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    १ हफ्ता अघि

  • ६

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ७

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    २ हफ्ता अघि

  • ८

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    २ हफ्ता अघि

  • ९

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    २ हफ्ता अघि

  • १०

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution