• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन ४, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा सार्वजनिक यातायातको नयाँ भाडा दर निर्धारण

१ दिन अघि
२

अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ

२ दिन अघि
३

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

३ दिन अघि
४

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

३ दिन अघि
५

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

३ दिन अघि
६

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

३ दिन अघि
७

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

४ दिन अघि
८

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

६ दिन अघि
९

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

१ हफ्ता अघि
१०

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

१ हफ्ता अघि
११

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

१ हफ्ता अघि
१२

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ श्रावण १६, सोमबार (३ साल अघि)

बेनी नगरपालिकालाई भिडियो एक्सरे मेसिन सहयोग

तस्विर : प्रताप बानियाँ

  • ५१० पटक पढिएको
  • म्याग्दी, साउन-१६,  वनहार्ट वल्डवाइड म्याग्दीको सहयोगमा बेनी नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई लक्षित गरेर भिडियो एक्सरे मेसिन  सहयोग भएको छ । बेनी नगरपालिका र वल्डवाइडको सहकार्यमा पोर्टेबल भिडियो एक्सरे मेसिनको सेट आज (सोमबार) बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

    नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमार्फत गर्भवती महिला र बच्चाको स्वास्थ्य अवस्था पत्ता लगाउन भिडियो एक्सरे मेसिन उपलब्ध गराइएको वनहार्ट वल्डवाइडले जनाएको छ । उक्त मेसिन वनहार्ट वल्डवाइडका फिल्ड अफिसर भूपेन्द्र सोनी र जिल्ला संयोजक उपेन्द्र चन्दले बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल र स्वास्थ्य संयोजक लिला गौतमलाई हस्तान्तरण
    गर्नुभएको थियो ।

    करिब सातलाख रुपैयाँ मूल्य बराबरको भिडियो एक्सरे मेसिन सहयोग गरिएको वनहार्ट वल्डवाइडका जिल्ला संयोजक चन्दले जानकारी दिनुभयो । नगरपालिकाको ग्रामीण भेगका गर्भवती महिला र पेटभित्र रहेका बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा समय समयमा गर्भको चेकजाँच गर्न र घुम्ती शिविरमार्फत गर्भवती महिलाको स्वास्थ्य अवस्था पत्ता लगाउन भिडियो एक्सरे मेसिनले सहयोग पुग्ने अपेक्षा
    गरिएको छ । आगामी दिनमा ग्रामीण भेगमै पुगेर भिडियो एक्सरे गरी गर्भको अवस्था पत्ता लगाइने स्वास्थ्य  संयोजक गौतमले बताउनुभयो ।

    यसअघि बेनी नगरपालिका र वनहार्टको साझेदारीमा २१ दिने ग्रामीण अल्ट्रासाउण्डसम्बन्धी एकजना नर्सिब स्टाफलाई तालिम समेत प्रदान गरिसकिएको छ । बेनी नगरपालिकाको लागि ज्यामरुककोट स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी करुणा थापालाई २१ दिने ग्रामीण अल्ट्रासाउण्डको तालिम दिइएको हो । अब नगर क्षेत्रमा गर्भवती महिलाहरुको भिडियो एक्सरे गाउँमै गरिने भएको छ । म्याग्दीको सबै स्थानीय तहमा विगत डेढ वर्षदेखि वनहार्ट वल्डवाइडमार्फत स्थानीय सरकारसँगको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना सञ्चालन भैरहेको छ । परियोजनामार्फत समुदायस्तरमा सुरक्षित मातृत्वसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीमा सार्वजनिक यातायातको नयाँ भाडा दर निर्धारण

    ३ दिन अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    ३ दिन अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन


  • ३ दिन अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

  • ४ दिन अघि

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

  • ६ दिन अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

  • १ हफ्ता अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

  • समाचार
  • १

    म्याग्दीमा सार्वजनिक यातायातको नयाँ भाडा दर निर्धारण
    १ दिन अघि

  • २

    अब अभिभावकका लागि पनि विद्यालय खोल्नुपर्छ
    २ दिन अघि

  • ३

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    ३ दिन अघि

  • ४

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    ३ दिन अघि

  • ५

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    ३ दिन अघि

  • ६

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    ३ दिन अघि

  • ७

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    ४ दिन अघि

  • ८

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ६ दिन अघि

  • ९

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    १ हफ्ता अघि

  • १०

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution