• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १६, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१६ घण्टा अघि
२

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ दिन अघि
३

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

२ दिन अघि
४

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

३ दिन अघि
५

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

४ दिन अघि
६

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

४ दिन अघि
७

उपल्लो मुस्ताङमा हिमपात

५ दिन अघि
८

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

५ दिन अघि
९

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

६ दिन अघि
१०

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

६ दिन अघि
११

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि
१२

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ श्रावण ७, शनिबार (३ साल अघि)

पाँचौं मिस मगर नेपालको उपाधी म्याग्दीकी मिलन थापाले जितिन्

तस्विर: सामाजिक संजाल

  • ५८६ पटक पढिएको
  • पोखरा, साउन-८,  म्याग्दीकी मिलन थापा मगरले पाँचौं मिस मगर नेपाल २०२२ को उपाधि जितेकी  छिन  । एसटी क्रियशन म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताको  शुक्रबार पोखरामा सम्पन्न ग्राण्ड फिनालेमा ११ जना प्रतिस्पर्धीलाई पछिपार्दै मिलनले बिजेताको ताज पहिरिएकी हुन्  । बिजेताको उपाधी संगै उनले ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन

    म्याग्दीको  बेनी नगरपालिका वडा नम्बर १० निवासी मिलनले न्यु वेष्ट पोइन्ट आवासीय मावी बाट SEE उत्तीर्ण गरी बेनी स्थित प्रकाश माविबाट विज्ञान विषयमा कक्षा १२ काे परीक्षा दिएकी छिन  । विद्यालयमा अध्ययन गर्दादेखि नै नृत्यमा समेत अब्बल मिलनले जिल्लामा हुने अधिकांश प्रतियोगितामा बिजेता हुदै क्षेत्रीय प्रतियोगितामा समेत उपाधी जितेकी छिन।

    यसैगरी फष्ट रनरअफ भावना खपांगीमगले जितेकी छिन उनले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन भने   दुर्गा रानामगर  सेकेन्ड रनरअप हुदै २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्तगरेकी छिन  । यसैगरी थर्ड रनरअप बन्न सफल मीना गर्बुजा मगरले १० हजार रुपैयाँ नगद पुरस्कार जितेकी छिन । विजेताहरुलाई गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १६ घण्टा अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

    १ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

    २ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार


  • ३ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

  • ४ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

  • ५ दिन अघि

    उपल्लो मुस्ताङमा हिमपात

  • ५ दिन अघि

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

  • समाचार
  • १

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १६ घण्टा अघि

  • २

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    १ दिन अघि

  • ३

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    २ दिन अघि

  • ४

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    ३ दिन अघि

  • ५

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    ४ दिन अघि

  • ६

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    ४ दिन अघि

  • ७

    उपल्लो मुस्ताङमा हिमपात
    ५ दिन अघि

  • ८

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    ५ दिन अघि

  • ९

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ६ दिन अघि

  • १०

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution