• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

१ दिन अघि
२

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

२ दिन अघि
३

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अघि
४

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
५

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
६

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

२ हफ्ता अघि
७

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

२ हफ्ता अघि
८

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

२ हफ्ता अघि
९

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
१०

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
११

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
१२

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ अषाढ १३, सोमबार (४ साल अघि)

द्वन्द्वपीडित अधिकार मञ्चको दोस्रो साधारणसभा द्वन्द्वपीडितलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी

तस्विर : देवी जिसी

  • ६६३ पटक पढिएको
  • देवी जिसी/म्याग्दी, असार-१३,  म्याग्दीको सदरमुकाम बेनीमा आइतबार स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई, द्वन्द्वपीडितहरुलाई सम्मान तथा स्मृति कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ‘यातनापीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस’को सन्दर्भ पारेर द्वन्द्वपीडित अधिकार मञ्च बेनी, म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।

    बेनी नगरपालिका र एड्भोकेसी फोरमको सहयोग, अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जाल र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालको समन्वयमा जनप्रतिनिधि, सरोकारवाला र द्वन्द्वपीडितहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको थियो । स्मृति कार्यशाला गोष्ठीमा प्रशिक्षक रमेश अधिकारीले १० वर्षे सशस्त्र द्वन्द्वले पारेको प्रभावलाई स्मृतिमा कसरी उतार्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले दशवर्षे द्वन्द्वले पारेको प्रभाव र त्यतिबेला भएका घटनाप्रति अब प्रतिशोधको भावना नराखी स्मृतिको रुपमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले १० वर्षको अवधिमा नेपालमा भएका लँडाइहरुमध्ये म्याग्दी आक्रमण पनि निकै ठूलो भएको बताउँदै नगरपालिकामार्फत तत्कालीन आक्रमणलाई सम्झने खालको संरचना बनाइने बताउनुभयो । उहाँले म्याग्दी आक्रमणमा परी मृत्युवरण गरेका शहिदहरुको सम्मानमा युद्ध सङ्ग्रहालय बनाई जिल्लामा पर्यटन प्रवद्र्धन गरिने जानकारी दिनुभयो ।

    सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले आफूपनि दशवर्षे सशस्त्र जनयुद्ध मा सहभागी भएको नाताले त्यहा भएका सबै पिडाहरुकाे महशुस  भएकाले अब नगरपालिकाबाट द्वन्द्वपीडितको घाउमा मल्हम लगाउन आवश्यक पहल थालिने बताउनुभयो । उहाँले दशवर्षे द्वन्द्वले देशमा गणतन्त्र, सङ्घीयता ल्याएको र कतिपय अधिकारहरु संविधानमा लेखिएकाले अब कार्यान्वयन गर्नका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले छुट भएका द्वन्द्वपीडितहरुको नाम समावेश गर्न स्थानीय तहले आवश्यक पहल गर्नुपर्ने बताउँदै द्वन्द्वपीडितलाई जुनसुकै समयमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय तयार रहेको बताउनुभयो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीका उपसभापति अमर बानियाँ र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल जिल्ला अध्यक्ष देवी केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । बेनी नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य र द्वन्द्वपीडितहरुको परिवारका सदस्यहरु सहभागी कार्यक्रम द्वन्द्वपीडित अधिकार मञ्चका जिल्ला अध्यक्ष भीमबहादुर रिजालको अध्यक्षता, सचिव सुरेन्द्र खत्रीको सञ्चालन र सहसचिव मिना कार्कीको स्वागतमा सम्पन्न भएको थियो ।

    यसैबीच स्मृति कार्यशाला गोष्ठीको अवसरमा आयोजित द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले पुनः भीमबहादुर रिजालको अध्यक्षतामा नयाँ समिति पुनर्गठन गरेको छ । समितिको उपाध्यक्षमा मिना कार्की, सचिवमा सुरेन्द्र खत्री, कोषाध्यक्षमा देवीकुमारी केसी, सहसचिवमा डोलकुमारी बानियाँ, सदस्यहरुमा योगेन्द्र बानियाँ, जमुना खत्री, ठकबहादुर पूर्जा र देउमाया बुढाथोकी रहनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    २ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै


  • २ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • समाचार
  • १

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    १ दिन अघि

  • २

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    २ दिन अघि

  • ३

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    २ दिन अघि

  • ४

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • ५

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ६

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    २ हफ्ता अघि

  • ७

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    २ हफ्ता अघि

  • ८

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    २ हफ्ता अघि

  • ९

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • १०

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution