• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ ३१, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी

१४ घण्टा अघि
२

२१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

२ दिन अघि
३

बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न

५ दिन अघि
४

प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

५ दिन अघि
५

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

१ हफ्ता अघि
६

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

१ हफ्ता अघि
७

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

१ हफ्ता अघि
८

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

१ हफ्ता अघि
९

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

१ हफ्ता अघि
१०

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

१ हफ्ता अघि
११

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

२ हफ्ता अघि
१२

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ जेष्ठ १५, आईतबार (३ साल अघि)

म्याग्दीको बेनी नगरपालिकाले सुरु गर्‍यो नसर्ने रोगको नि:शुल्क स्वास्थ्य शिविर

तस्विर : प्रताप बानिया

  • ४८७ पटक पढिएको
  • म्याग्दी, जेठ-१५, म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा आज (आइतबार)देखि नसर्ने रोगको रोकथाम तथा प्रारम्भिक पहिचानका लागि स्क्रिनिङ शिविर सुरु भएको छ । ग्रामीण भेगका सर्वसाधारण, नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले नि:शुल्क शिविर सञ्चालन गरिएको हो ।
    घतान स्वास्थ्यचौकीमा आयोजित शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पहिलो चरणमा नगरभित्र रहेका सबै स्वास्थ्य संस्थाहरुमार्फत सुगर, प्रैसरलगायत नसर्ने रोगको पहिचान गर्न शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा स्वास्थ्यचौकीहरुमार्फत पाठेघर तथा स्तन क्यान्सरलगायत अन्य रोगको पहिचान गर्नका लागि पनि स्वास्थ्यसम्बन्धी शिविरहरु निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो ।

    बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले आम नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर आवश्यक पहल गरिने बताउँदै नि:शुल्क स्वास्थ्य शिविरबाट अधिकतम लाभ लिन सेवाग्राहीलाई आग्रह गर्नुभयो । शिविर आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै बेनी नगरपालिकाको स्वास्थ्य संयोजक लिला गौतमले समयमै नसर्ने रोगको पहिचान गर्न सकेको खण्डमा समुदाय तथा परिवारमा हुने आर्थिक र मानवीय क्षतिलाई कम गरी स्वस्थ नागरिक उत्पादन गर्न सकिने बताउनुभयो ।

    कार्यक्रमको अवसरमा घतान स्वास्थ्यचौकी व्यवस्थापन समितिका निवर्तमान पदाधिकारीलाई विदाई गर्नुका साथै नवनिर्वाचित जनप्रतिनिधि र पदाधिकारीलाई स्वागत गरिएको थियो । कार्यक्रममा घतानका निवर्तमान वडा अध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर चोखालले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम घतानका वडा अध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर केसीको अध्यक्षता, स्वास्थ्यचौकी इन्चार्ज जमुना शर्माको सञ्चालन र अहेव कल्पना ढुङ्गानाको स्वागतमा सम्पन्न भएको थियो ।

    गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट बेनी नगरपालिकामा निर्वाचित नगर प्रमुख सुरत केसीले पदभारग्रहण गर्दै स्वास्थ्यसम्बन्धी तीनवटा निर्णयमा पहिलो हस्ताक्षर गर्नुभको थियो । पदभारग्रहणका क्रममा नगरका स्वास्थ्य संस्थामार्फत प्रत्येक महिनाको एकपटक ७० वर्षदेखि माथिका ज्येष्ठनागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, हरेक महिनाको १५ गते स्वास्थ्य संस्थाहरुमा ४५ वर्षदेखि माथिका नागरिकहरुलाई लक्ष्ति गरेर नसर्ने रोगको स्वास्थ्य शिविर सञ्चालन तथा नगर भित्रका विपन्न २ सय घर परिवारको नि:शुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गरिएको थियो ।

    सोही निर्णयअनुसार आइतबार बेनी नगरका ६ वटा स्वास्थ्यचौकीहरुमा नि:शुल्क रुपमा नसर्ने रोगको पहिचान गर्नका लागि ४५ वर्षभन्दा माथिको उमेर समूहलाई लक्षित गरेर शिविरको आयोजना गरिएको हो । शिविरमा कुल ६ सय ५० जनाले सेवा लिएकोमा सबैभन्दा धेरै पुलाचौर स्वास्थ्यचौकीमा १ सय ४४ जनाले सेवा लिएको बेनी नगरपालिकको स्वास्थ्य शाखाले जनाएको छ ।

    यसैगरी सिङ्गामा सञ्चालित शिविरमा १ सय ४२ जना, घतानमा १ सय १९, ज्यामरुककोटमा ९७, रत्नेचौरमा ९३ र भकिम्ली स्वास्थ्यचौकीमा ५५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविर अब हरेक महिनाको १५ गतेका दिन नियमित रुपमा सञ्चालन हुने जनाइएको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १४ घण्टा अघि

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी

    २ दिन अघि

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम

    ५ दिन अघि

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न


  • ५ दिन अघि

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत

  • १ हफ्ता अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

  • १ हफ्ता अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

  • समाचार
  • १

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा तालाबन्दी
    १४ घण्टा अघि

  • २

    २१२ औं भानु जयन्तीको  अवसरमा वेष्ट प्वाइन्टमा छन्दमा कबिता र अन्तर सम्बाद कार्यक्रम
    २ दिन अघि

  • ३

    बेनीमा प्रदेश आयुर्वेदिक चिकित्सालयको वार्षिक समीक्षा तथा तथ्यांक प्रस्तुति सम्पन्न
    ५ दिन अघि

  • ४

    प्रदेश जनस्वास्थ्य कार्यालयबाट सञ्चालित कार्यक्रमहरुको समीक्षा : भौतिक प्रगति ९८ र वित्तीय ६८ प्रतिशत
    ५ दिन अघि

  • ५

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    १ हफ्ता अघि

  • ६

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    १ हफ्ता अघि

  • ७

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    १ हफ्ता अघि

  • ८

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    १ हफ्ता अघि

  • ९

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    १ हफ्ता अघि

  • १०

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution