• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २८, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

४ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

४ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ चैत्र ९, बुधबार (४ साल अघि)

राष्ट्रिय स्वास्थ्यकर्मी संघ म्याग्दीको तेस्रो जिल्ला अधिवेशन, अध्यक्षमा थजाली

तस्विर : प्रताप बानिया

  • ७१४ पटक पढिएको
  • ९ चैत २०७८, बुधबार 
    देवी जिसी, म्याग्दी ।
    राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको मङ्गलबार सदरमुकाम बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुमित्रा थजाली निर्वाचित हुनुभएको छ । संघको उपाध्यक्षमा यामबहादुर थापा, महिला उपाध्यक्षमा सन्तुकुमारी कार्की, सचिवमा टंकनाथ शर्मा, कोषाध्यक्षमा रुमाकुमारी खत्री र सहसचिवमा विपशा परियार चयन हुनुभएको छ ।

    अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय सदस्य एवं धौलागिरि इन्चार्ज तेजनारायण सुवेदीले विगतको समयमा गाउँ गाउँबाट सुरक्षा तथा बैंक र राजनीतिक दलका नेताहरु लखेटिएको भए पनि स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीहरु भने समुदायमै क्रियाशील बनेर काम गरेको बताउनुभयो ।

    केन्द्रीय सदस्य सुवेदीले स्वास्थ्यकर्मीहरुले पनि निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियनको निर्वाचनमा मतदान गर्न पाउनुपर्ने माग गर्दै अहिलेको सरकारले आस्थाको आधारमा कर्मचारीलाई पेल्ने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले यसअघि एमाले नेतृत्वको सरकारले पालिकापिच्छे एकएक वटा अस्पताल बनाउने, महिला स्वयंसेविकालाई भत्ताको व्यवस्थालगायत राम्रा कामको सुरुवात गरेको बताउनुभयो ।


    अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील भएकाले सोहीअनुसार नागरिकको सेवा गर्नुपर्ने बताउनुभयो । उहाँले आजभन्दा २७ वर्षअघि नेकपा एमालेको सरकारले हरेक गाविसमा एउटा÷एउटा स्वास्थ्यचौकी स्थापना गरेको बताउँदै एमालेको सरकार हुँदा स्वास्थ्य क्षेत्रको सुधारका लागि थुप्रै कामहरु गरेको बताउनुभयो । स्वास्थ्यकर्मीलाई सङ्गठनमा आबद्ध हुँदैमा नडराउन आग्रह गर्दै उहाँले ढुक्कसँग जनताको सेवामा खटिन सुझाव दिनुभयो ।

    नेकपा एमालेका जिल्ला सचिव सुरत केसीले स्वास्थ्यकर्मीहरुलाई दत्तचित्त भएर आफ्नो नियमित काममा लाग्न आग्रह गर्दै एमालेको आस्था बोक्ने कर्मचारीहरु इमान्दार, क्षमतावान र उत्कृष्ट कार्यसम्पादन गर्न सक्ने बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल म्याग्दीका संस्थापक अध्यक्ष मिना राम्जाली, निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन म्याग्दीका अध्यक्ष चन्द्रमणि सापकोटा र नेपाल निजामति कर्मचारी सङ्गठनका जिल्ला उपाध्यक्ष भोलानाथ आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    अधिवेशनको अवसरमा स्वास्थ्यको क्षेत्रमा लामो समय योगदान गरी सेवानिवृत्त हुनुभएका लक्ष्मीकुमारी श्रेष्ठ र खिमबहादुर शाहीलाई दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । अधिवेशन उद्घाटनसत्रको कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी संघ म्याग्दीका निवर्तमान उपाध्यक्ष लिला गौतमको अध्यक्षता, सचिव सुमित्रा थजालीको सञ्चालन र कोषाध्यक्ष यामबहादुर थापाको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा भावना पौडेल र विपशा परियारले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ४ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ४ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution