• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १४, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ दिन अघि
२

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

२ दिन अघि
३

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

३ दिन अघि
४

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

३ दिन अघि
५

उपल्लो मुस्ताङमा हिमपात

३ दिन अघि
६

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

३ दिन अघि
७

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

४ दिन अघि
८

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

५ दिन अघि
९

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि
१०

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

२ हफ्ता अघि
११

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

२ हफ्ता अघि
१२

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ फागुन २४, मंगलबार (३ साल अघि)

श्रमिक महिला दिवसमा बाग्लुङ्गको एकता सहकारीका महिला कर्मचारीलाई तालिम

तस्विर : दिपक जंग राजभण्डारी

  • ५७९ पटक पढिएको
  • बाग्लुंग, फागुन-२४, अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बागलुङको एकता सहकारी संस्थाले महिला कर्मचारीहरुलाई एक दिने सहकारी सचेतना तालिम प्रदान गरेको छ ।

    महिला कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा सहकारीको अवधारणा, मूल्य मान्यता, सिद्धान्त, सहकारी व्यवस्थापनमा कर्मचारीको भूमिका लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

    कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको समग्र विकासका लागि सदस्यलाई केन्द्रीत गरेर योजना तथा कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।

    सहकारी सदस्य केन्द्रीत व्यवसाय हो, सदस्यहरुको चाहना र आवश्यकता पहिचान गरी योजना बनाउने, सदस्यहरुलाई सहकारीको अवधारणा र व्यवसायका बारेमा सचेतना प्रदान गर्ने तथा संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता विकासका लागि निरन्तर शिक्षा प्रदान गर्नु पर्ने बताउनुभयो ।

    कार्यक्रममा सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी र संस्थाका प्रवन्धक दिपकजंग राजभण्डारीले सहजीकरण गर्नु भएको थियो । बागलुङ बजारमा वित्तीय कारोबार गर्ने पहिलो सहकारी संस्थाका रुपमा रहेको एकता सहकारी संस्थामा कार्यरत १० जना महिला कर्मचारीहरुको तालिममा सहभागिता रहेको थियो ।

    सस्थाले कर्मचारीहरुलाई दक्ष बनाउनका लागि मासिक तथा साप्ताहिक तालिम सञ्चालनको कार्ययोजना तयार पारेको प्रवन्धक राजभण्डारीले जानकारी दिनुभयो । एकता सहकारी संस्थामा १ हजार ३ सय जना शेयर सदस्य, १० करोड शेयर रकम, २६ करोड वचत र २५ करोड कर्जा लगानी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

    २ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

    ३ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे


  • ३ दिन अघि

    उपल्लो मुस्ताङमा हिमपात

  • ३ दिन अघि

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

  • ४ दिन अघि

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

  • ५ दिन अघि

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

  • समाचार
  • १

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ दिन अघि

  • २

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    २ दिन अघि

  • ३

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    ३ दिन अघि

  • ४

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    ३ दिन अघि

  • ५

    उपल्लो मुस्ताङमा हिमपात
    ३ दिन अघि

  • ६

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    ३ दिन अघि

  • ७

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ४ दिन अघि

  • ८

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    ५ दिन अघि

  • ९

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    १ हफ्ता अघि

  • १०

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution