• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०७९ चैत्र १२, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कुश्माको एक घरमा चितुवा पस्यो नियन्त्रणको प्रयास जारी

३ दिन अघि
२

म्याग्दी कप-२०७९ को उपाधी पश्चिम म्याग्दी यूवा क्लवले जित्यो

४ दिन अघि
३

म्याग्दीको बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो

६ दिन अघि
४

टिकटक बनाउने क्रममा बाग्लुंग र पर्वत जोड्ने लामोपुल नजिकैबाट खसेर एक युबतिको मृत्यु

६ दिन अघि
५

म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

१ हफ्ता अघि
६

धवलागिरी गाउँपालिकाको मुनामा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

१ हफ्ता अघि
७

४२ औं ओभरको त्यो २० रन जसले खेल उल्ट्याईदियो (भिडियो)

१ हफ्ता अघि
८

बेनी नगरपालिकाले सदरमुकामको बजार व्यवस्थित बनाउने

१ हफ्ता अघि
९

म्याग्दीको बेनीमा “म्याग्दी कप-२०७९ ” शुरु: मंत्री रेशम जुग्जालीद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

म्याग्दी क्याम्पसको स्ववियु निर्बाचन स्थगित

१ हफ्ता अघि
११

बैंक र फाइनान्सले ब्याजदर घटाए

१ हफ्ता अघि
१२

म्याग्दीको राम्चेमा नि:शुल्क आँखा जाँच शिबिर सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

४ महिना अघि
३

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

१ साल अघि
४

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

१ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

१ साल अघि
६

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

१ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

१ साल अघि
८

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

१ साल अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

१ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

१ साल अघि
११

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ महिना अघि
१२

रवि लामिछानेले न्युज २४ टिभी छाडे

२ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७८ पौष ३, शनिबार (१ साल अघि)

शिक्षक, अभिभाबक र विद्यार्थीहरुलाई सम्मानगर्दै वेष्ट पोइन्टले मनायो २९ औं वार्षिकोत्सव

तस्विर : सतिस श्रेष्ठ

  • ४६४ पटक पढिएको
  • बेनी, पुष-१, बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासीय माविले २९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरी व्भिभावक शिक्षकहरुको उपस्थितिमा विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न पुरस्कार सम्मान प्रदान गरेको छ । कार्यक्रमका अवसरमा विद्यालय र कलेजका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए । अभिभावक दिवसको अवसरमा अभिभावकहरुले पनि आकर्षक नृत्य प्रस्तुत गरेका थिए । विद्यालयले वेष्ट पोइन्टबाट विद्यालय पुरागरी विभिन्न विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधी हासिलगर्ने विद्यार्थीहरुलाई वेष्ट पोइन्ट सम्मानद्वारा सम्मान गरेको छ।

    त्यसैगरी मंटेसरीदेखि कलेज सम्मका विशिन्न कक्षा र तहगत रुपमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ । वेष्ट पोइन्ट कलेजबाट वर्ष २०७७ मा स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई ग्राजुएसन अवार्ड प्रदान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको कक्षा १२ को बोर्ड परीक्षा र SEE मा उत्कृष्ट नतिजा ल्याउने वर्ष २०७६ र २०७७ का विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ ।

    कर्यक्रममा लामो समयसम्म विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई दिर्घसेवा सम्मान प्रदान गरेको छ । जसमा १० वर्ष, १५ वर्ष र २० वर्ष अनवरत सेवा गर्ने शिक्षक तथा कर्मचारी सम्मानित भएका छन् । २० वर्षे सम्मान प्राप्त गरेका शिक्षक मनोज खड्काले विद्यालयले प्रदान गरेको शुरक्षा र सुविधाका कारण निजि संस्था भए पनि निरन्तर कामगर्ने बाताबरण मिलेकोले लामो समयसम्म शिक्षक कर्मचारी टिक्न सकेको बताउनुभयो । १० बर्षे सम्मानबाट १० जना, १५ बर्षे सम्मानबाट १ जना र २० बर्षे सम्मानबाट २ जना शिक्षक सम्मानित भएका छन् । त्यस्तै कार्यक्रममा अभिभाबक, आन्तरिक र बाह्य प्रतियोगितामा उत्कृष्टता प्रदर्शन गर्ने विद्यार्थीहरु समेत सम्मानित भएका छन् ।

    कार्यक्रममा संस्थाको प्रतिबेदन प्रस्तुत गर्दै प्रिन्सिपल डीबी दाहालले वेष्ट पोइन्ट एक फरक विद्यालय भएको र हरेक विद्यार्थीहरुले आफ्नो क्षमता प्रस्फुटन गर्न सक्ने वातावरण विद्यालयमा भएको बताउनुभयो । उहाँले आफुले विद्यालयको कक्षाकोठाबाट विद्यार्थीहरुलाई बाहिर निकालेर प्रयोगात्मक सिकाइलाई जोड दिइने र प्रविधि सहितको “बुकलेस कक्षा” बनाउने जानकारी गराउनुभयो । शिक्षक अभिभाबक संघका अध्यक्ष दिल कुमार श्रेष्ठले संक्षिप्त मन्तब्य ब्यक्त गर्दै विद्यालयाले यो वर्ष र बिगतका बर्षमा गरेका उपलब्धिले वेष्ट पोइन्ट एक उत्कृष्ट विद्यालय भएको बताउनुभयो ।

    प्रमुख अतिथि वेष्ट पोइन्ट विद्यालयका अभिभाबक तथा बेनी नगरपालिकाका उप प्रमुख संजु बरुवालले सम्पूर्ण अभिभावकलाई इंगित गर्दै विद्यालयको सिकाइ संगै घरपरिवार समाजमा समेत आफ्ना नानिबाबुको हरेक क्रियाकलापमा अभिभावकले ध्यान पुर्याउन र समय दिन समेत आग्रह गर्नुभयो ।

    त्यसैगरी अध्यक्षताको मन्तब्य ब्यक्तगर्दै वेष्ट पोइन्ट एजुकेशन म्याग्दी प्रालीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बिगत २ वर्ष देखी कोरोना महामारीका कारण शिक्षा क्षेत्र अस्तब्यस्त भैरहेका बेला विद्यालयले अनलाइन मार्फत विद्यार्थी हरुलाइ सिकाइ सहजीकरणमा शिक्षक कर्मचारीको मेहेनतका कारण विद्यार्थीहरुलाई सिकाइ सहजीकरण गर्न सफल भएको बताउनुभयो । उहाँले जिल्लामा शैक्षिक, खेलकुद लगायत विभिन्न क्रियाकलापमा वेष्ट पोइन्ट विद्यालयले हासिल गरेको उत्कृष्टतामा सम्पूर्ण अभिभावक, शिक्षक, ब्यबस्थापन समिति, शिक्षक अभिभाबक संघ र विद्यार्थीहरुको सामुहिक प्रयास रहेकोले सबैलाई समान गर्दै आगामी दिनमा यस्तै सामन्जस्यताको अपेक्षा समेत गर्नुभयो ।

    कार्यक्रममा विद्यार्थीहरु अनुभूति बानिया (कक्षा ८), केशव रोका (कक्षा १२ ) निरुता बुढाथोकी (बिबिएस दोश्रो वर्ष) र शिक्षकको तर्फबाट मनोज कुमार खड्काले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता बेनी नगरपालिकाका उपप्रमुख संजु बरुवालाको प्रमुख आतिथ्यता, भाइस प्रिन्सिपल सरोज लकान्द्रीको स्वागत र कृष्ण जिसीको संचालनमा सम्पन्न भएको वेष्ट पोइन्ट मिडियाहबले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ३ दिन अघि

    कुश्माको एक घरमा चितुवा पस्यो नियन्त्रणको प्रयास जारी

    ४ दिन अघि

    म्याग्दी कप-२०७९ को उपाधी पश्चिम म्याग्दी यूवा क्लवले जित्यो

    ६ दिन अघि

    म्याग्दीको बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो


  • ६ दिन अघि

    टिकटक बनाउने क्रममा बाग्लुंग र पर्वत जोड्ने लामोपुल नजिकैबाट खसेर एक युबतिको मृत्यु

  • १ हफ्ता अघि

    म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

  • १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकाको मुनामा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

  • १ हफ्ता अघि

    ४२ औं ओभरको त्यो २० रन जसले खेल उल्ट्याईदियो (भिडियो)

  • समाचार
  • १

    कुश्माको एक घरमा चितुवा पस्यो नियन्त्रणको प्रयास जारी
    ३ दिन अघि

  • २

    म्याग्दी कप-२०७९ को उपाधी पश्चिम म्याग्दी यूवा क्लवले जित्यो
    ४ दिन अघि

  • ३

    म्याग्दीको बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो
    ६ दिन अघि

  • ४

    टिकटक बनाउने क्रममा बाग्लुंग र पर्वत जोड्ने लामोपुल नजिकैबाट खसेर एक युबतिको मृत्यु
    ६ दिन अघि

  • ५

    म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत
    १ हफ्ता अघि

  • ६

    धवलागिरी गाउँपालिकाको मुनामा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न
    १ हफ्ता अघि

  • ७

    ४२ औं ओभरको त्यो २० रन जसले खेल उल्ट्याईदियो (भिडियो)
    १ हफ्ता अघि

  • ८

    बेनी नगरपालिकाले सदरमुकामको बजार व्यवस्थित बनाउने
    १ हफ्ता अघि

  • ९

    म्याग्दीको बेनीमा “म्याग्दी कप-२०७९ ” शुरु: मंत्री रेशम जुग्जालीद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • १०

    म्याग्दी क्याम्पसको स्ववियु निर्बाचन स्थगित
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution